Breaking News ( ब्रेकिंग )

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको तागत नै झुट बोल्नु भएको बताएका छन् ।पार्टीको बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै केपी ओलीले आफ्नो पार्टीविरुद्ध भ्रम छर्ने षड्यन्त्र भइरहेको बताए । पशुपतिनाथ मन्दिरमा...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुमा सर्पकाे डसाइबाट दुई दिनमा चार जनाको ज्यान गएकाे छ । गएराति बुद्धभूमि नगरपालिका–१ मा विषालु सर्पले डस्दा दुई दाजुभाइकाे ज्यान गएकाे हाे । नौ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दीपक भुसालकाे...
पुरा पढ्नुहोस
काठमाण्डाै । सोलुखुम्बुमा हेलिकप्टर दुर्घटनामा पर्दा त्यसमा सवार छ जनाकै ज्यान गएको छ । हेलिकप्टरमा रहेका छ जना सबैको शव भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिनुभयो । पाँच जनाको शव र...
पुरा पढ्नुहोस
अर्घाखाँची । सन्धिखर्क–गोरुसिंगे सडक खण्डको नरपानीदेखि ठाडा पत्थरकोटसम्म भारवाहन तथा खाली ट्रक र टिपरका लागि साउन १ गतेदेखि टाइम कार्ड लागू हुने भएको छ । तीव्र गतिमा ट्रक र टिपर गुड्ने हुँदा सवारी असुरक्षा हुने...
पुरा पढ्नुहोस
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले गत साता एक पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिप्रति गल्ती महसुस गर्दै त्यो आफ्नो भावनात्मक अभिव्यक्ति भएको स्पष्टीकरण दिएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा आफ्नो विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै यस्तो...
पुरा पढ्नुहोस
काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कमजोरी स्वीकार गरी प्रतिनिधिसभामा सम्बोधन गर्ने सहमतिपछि नेकपा एमालेले सदनमा अवराेध नगर्ने भएकाे छ । साेमवार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा...
पुरा पढ्नुहोस
रुपन्देही । इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीले एक महिनायता विशेष अप्रेसन चलाएर १४ वटा हराएका मोटरसाइकल र १३ जना गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न मितिमा हराएर भेटिएका १४ वटा मोटर साइकल र गिरोहका...
पुरा पढ्नुहोस
बुटवल । स्थानीय तहले असार १० गतेभित्र बजेट आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने भए पनि लुम्बिनी प्रदेशका ५ वटा पालिकाले अझैसम्म बजेट ल्याउन सकेका छैनन् । लुम्बिनीका १०९ स्थानीय तहमध्ये रुपन्देहीको सम्मरीमाई, रोहिणी, कोटहीमाई, कपिलवस्तुको...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको बाणगंगाका एक १८ वर्षी किशोर पछिल्लो एक सातादेखि सम्पर्कविहिन भएका छन् । उनको खोजि गरिदिन परिवारले आग्रह गरेका छन् । बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडका १८ वर्षीय किशोर विकास भाट क्षेत्री भारतको...
पुरा पढ्नुहोस
कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १३ मा विषालु च्याउ खाँदा ५ जना बिरामी भएका छन् । बिरामी भएका ५ जनाको नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको छ । बिरामी हुनेमा शितगंगा नगरापलिका...
पुरा पढ्नुहोस
