Breaking News ( ब्रेकिंग )

सरकारको नेतृत्व गर्न पाए ५ वर्ष भित्रमा २०४६ साल पछि नभएको विकास गर्छौ : सांसद अर्याल

कपिलवस्तु । प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय उपसभापति डिपी अर्याल ले रास्वपाले सरकारको नेतृत्व गर्न पाए पाँच वर्ष भित्रमा २०४६ साल पछि नेपालमा नभएको विकास गरेर देखाउने बताउनु भएको...

पुरा पढ्नुहोस
अवरुद्ध भएको ९ घण्टा पछि मुग्लिन-नारायणगढ सडक खुल्यो

काठमाण्डाै । पहिरो हटाएपछि मुग्लिन-नारायणगढ सडक खण्ड खुलेको छ । हिजो दिउँसो चार बजेदेखि बन्द रहेको सडक अघि राति १ बजेदेखि खुलाइएको डिभिजन कार्यालय भरतपुरले जनाएको छ । कालीखाेला नजिक सुक्खा पहिरो खस्दा हिजो दिउँसो ४...

पुरा पढ्नुहोस
गायक/कलाकार तामाङको अन्त्येष्टि आज, श्रद्धाञ्जलीका लागि नाट्य एकेडेमीमा राखिने

काठमाडौं । गायक रोविन तामाङलाई श्रद्धाञ्जली अर्पण गर्न आज बिहान संगीत तथा नाट्य एकेडेमीको प्रांगणमा शव राखिने भएको छ। बिहान ८ बजेदेखि ११ बजेसम्मको लागि नक्सालस्थित एकेडेमीको प्रांगणमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखिएको हो। त्यसपछि...

पुरा पढ्नुहोस
देश विकासमा जेष्ठ नागरिकका अनुभव महत्वपुर्ण हुन्छन : प्रदेश सांसद पन्थि

कपिलवस्तु । लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले जेष्ठ नागरिकको ज्ञान, सिप र अनुभवलाई हामिहरुले बिर्सन नहुने बताउनु भएको छ । जेष्ठ नागरिकका अनुभव र युवाहरुको जोस जाँगरलाई प्रयोग गरेर देश विकास गर्न सकिने भएकाले...

पुरा पढ्नुहोस
मुग्लिन-नारायणगढ सडक फेरि अवरुद्ध

काठमाडौँ । मुग्लिन-नारायणगढ सडक खण्डको काली खाेला नजिकै शनिबार दिउँसो ४ बजेतिर सुख्खा पहिराे जाँदा सडक अवरुद्ध भएको छ । पटकपटक पहिरोका कारण सडक अवरुद्ध भएर केही दिनयता नियमित सञ्चालनमा रहेको उक्त सडक खण्डमा शनिबार...

पुरा पढ्नुहोस
बजेट पास गरेसँगै सरकारलाई पूर्णता दिने लुम्बिनी सरकारको तयारी

रुपन्देही । बजेटमाथि असन्तुष्ट जनाउँदै सदन अवरोध गर्दै र बहिस्कारसम्म पुगेको प्रमुख प्रतिपक्ष एमालेसँग सहमति गरी एकैदिनमा फास्ट ट्रयाकबाट बजेट पास गराएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी सरकारलाई पूर्णता दिने तयारीका लागेका छन् ।गत...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा बन्ने भयो निजामति कर्मचारी सेवा ऐन

बुटवल । लुम्बिनीमा प्रदेश निजामति कर्मचारी सेवा ऐन आउने भएको छ । लुम्बिनी प्रदेश सरकारले कर्मचारीहरुको हितलाई ख्याल गर्दै कर्मचारीको वृद्धि विकासका लागि प्रदेश निजामति कर्मचारी सेवा ऐन ल्याउन लागेको हो ।शुक्रवार बसेको लुम्बिनी प्रदेश...

पुरा पढ्नुहोस
सिद्धार्थ क्याम्पसमा कक्षा ११ को पढाई बिहानी र दिवा दुबै सिफ्टमा हुने

कपिलवस्तु । कपिलवस्तु जिल्लाको एक मात्र क्यु.ए.ए. सर्टिफाइड क्याम्पस सिद्धार्थ क्याम्पस बुङ्चिमा अब कक्षा ११ को पढाई दुई सिफ्टमा हुने भएका छ । लामो समयदेखिको विद्यार्थीहरुको आवस्यकता र चाहानालाइ मध्यनजर गर्दै अब बिहानी र...

पुरा पढ्नुहोस
कस्तो रहनेछ आजको मौसम ?

काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र...

पुरा पढ्नुहोस
नेकपा एसका पाल्पा अध्यक्ष पाण्डेको निधन

पाल्पा । नेकपा एकीकृत समाजवादी पाल्पाका अध्यक्ष खिमानन्द पाण्डेय (कमल)को निधन भएको छ। बगनासकाली गाउँपालिका १ पिप्ले निवासी ५२ वर्षीय उनको हृदयाघातका कारण शुक्रबार निधन भएको हो। खेतमा काम गरिरहेका वेला उनलाई हृदयाघात भएको...

पुरा पढ्नुहोस