Breaking News ( ब्रेकिंग )

सैनामैना जेसीजको भित्तेपात्रो विमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

विमल गैरे, सैनामैना । सैनामैना जेसीजको आयोजनामा नयाँ वर्ष २०८२ को अवसरमा भित्तेपापात्रो (क्यालेन्डर) विमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ । कार्यक्रम सोमबार सैनामैना २ को बामरी पार्टी प्यालेसमा सम्पन्न भएको हो...

पुरा पढ्नुहोस
नयाँ वर्षको अवसरमा संगम युथ क्लव पर्रोहाले रक्तदान कार्यक्रम गर्दै

विमल गैरे, सैनामैना । रक्तदान जीबनदान भन्ने मूल नाराका साथ नयाँ बर्ष २०८२ सालको पावन अबसरमा संगम युथ क्लव पर्रोहाले रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम यहि चैत्र २७ गते...

पुरा पढ्नुहोस
रुपन्देहीको सैनामैनामा प्रथम बीवाईसी कप बुधबारदेखि

उपकार अनलाइन, सैनामैना । बुद्धनगर युवा क्लबको आयोजनामा रुपन्देहीको सैनामैना ५ बुद्धनगरमा प्रथम बीवाईसी कप खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । चैत्र २७ गते बुधबार देखि प्रतियोगिता सुरु हुने आयोजकले सोमबार पत्रकार...

पुरा पढ्नुहोस
बुटवल-नारायणगढ सडकको दाउन्नेमा मर्मतका लागि रातको समय बन्द गरिने

बुटवल । कामलाई तिव्रता दिन बुटवल–नारायणगढ सडक अन्तरगत दाउन्ने खण्ड रातको समयमा बन्द गरेर काम गरिने भएको छ । बैशाख एक गते बाट १५ गते सम्म राति ११ देखि बिहान ५ बजेसम्म आकस्मिक बाहेकका...

पुरा पढ्नुहोस
आज रामनवमी, देशभर सार्वजनिक बिदा

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ। चैत्र अष्टमीका दिन अष्ट मातृकाको पूजा गरेर नवमीका दिन रामचन्द्रको पूजा गरी जप, पाठ र ध्यान...

पुरा पढ्नुहोस
मुख्यमन्त्री कप महिला भलिबलको उपाधि पाल्पालाई

रुपन्देही । दाङको घोराहीमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि पाल्पाले हात पारेको छ । प्रदेश खेलकुद परिषद, लुम्बिनीको आयोजनामा जारी भएको प्रदेश स्तरीय प्रतियोगिता अन्तरगत शनिबार भएको फाइनल खेलमा रुपन्देहीलाई ३...

पुरा पढ्नुहोस
पूर्वमन्त्री बोहराको निधनमा सिद्धार्थनगर नगरपालिकाभर आज शोक बिदा

भैरहवा । रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य (सांसद) तथा पूर्वमन्त्री दीपक बोहराको निधनमा सिद्धार्थनगर नगरपालिकाले आज चैत २० गते बुधबार शोक बिदा दिएको छ । नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले बुधबार...

पुरा पढ्नुहोस
लायन्स क्लब अफ सैनामैना मलमलाद्वारा दुधराक्ष स्वास्थ्य चौकीमा लायन्स बाटिका सिलान्यास

विमल गैरे, सैनामैना । लायन्स क्लब अफ सैनामैना मलमलाले आफ्नो समाजसेवी अभियानअन्तर्गत लायन्स बाटिकाको सिलान्यास सम्पन्न गरेको छ । कार्यक्रम सैनामैना नगरपालिका वडा नं.६ मा रहेको दुधराक्ष स्वास्थ्य चौकिको प्राङ्गणमा सम्पन्न भएको हो । सिलन्यास समारोहमा...

पुरा पढ्नुहोस
रुपन्देही ३ बाट निर्वाचित सांसद दिपक बोहराको निधन

काठमाडौं । सांसद दीपक बोहराको निधन भएको छ ।उनी रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको...

पुरा पढ्नुहोस
जनआन्दोलनले महिला सशक्तीकरणमा योगदान दियो: पूर्व राष्ट्रपति भण्डारी

रूपन्देही । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले २०६२–६३ को जनआन्दोलनले नेपाली महिलाको सशक्तीकरणमा विशेष योगदान दिएको बताउनुभएको छ । ‘नेतृत्वमा महिलाको सहभागिता, न्याय र दिगो विकासको आधारशीला’ मूल नारासाथ सिद्धार्थनगर नगरपालिकाको आयोजनामा शनिबार भैरहवामा भएको...

पुरा पढ्नुहोस