Breaking News ( ब्रेकिंग )

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर पाँचरपाँच रुपैयाँका दरले घटाएको छ। सोमबार राति १२ बजेदेखि लागू हुने गरी तेस्रो वर्ग (काठमाडौं, पोखरा र दिपायल)का लागि इन्धनको मूल्य घटाइएको हो। काठमाडौंको...
पुरा पढ्नुहोस
रुपन्देही । राष्ट्रिय युवा सघं नेपाल रुपन्देहीले मदन जयन्तीको अवसरमा गैडहवा गाउं पालिकाको वडा न १ मा रहेको मदरसा मदीन तुलवलुमका गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । मदन जयन्तीको अबसरमा साप्ताहिक...
पुरा पढ्नुहोस
कपिलवस्तु । नेपाल शुटिङ संघको केन्द्रीय उपाध्यक्षमा कपिलवस्तुका धुर्व रायमाझी चयन हुनुभएको छ । राष्ट्रिय खेलकुद परिषद अन्तर्गत रहेको शुटिङ संघको यहि असार १७ गते बसेको बैठकले रायमाझीलाई प्रथम उपाध्यक्षमा चयन गरेको हो । जसको...
पुरा पढ्नुहोस
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ । नतिजा प्रकाशनका लागि उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर हाल नतिजा...
पुरा पढ्नुहोस
रूपन्देही । प्रमुख प्रतिपक्ष दलको विरोधका बीच लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको सैद्धान्तिक छलफल सकिएको छ ।सोमबारको पहिलो बैठक सभामुख तुलाराम घर्तीले सुरु गरेलगत्तै प्रमुख प्रतिपक्ष दल एमालेका प्रमुख सचेतक...
पुरा पढ्नुहोस
काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश बनाउने एजेण्डा लिएर नयाँ दल आए ठाउँ छोड्न तयार रहेको बताउनु भएको छ । आज स्व. गिरिजाप्रसाद कोइरालाको १ सय औँ जन्मजयन्तीको अवसरमा काठमाण्डाैमा भएको कार्यक्रममा उहाँले राम्रो विचार...
पुरा पढ्नुहोस
दाङ । कोठा भाडामा बसिरहेका व्यक्तिलाई जातीय विभेद गरेको आरोपमा घोराहीमा एक घरबेटी पक्राउ परेका छन् । अछामको पञ्चदेवल विनायक नगरपालिका–७ कुल्लेटोला २३ वर्षीय महेन्द्र विकलाई दलित भन्दै घरनिकाला गरेको उजुरी परेपछि घोराही उपमहानगरपालिका–१७ पनौरा...
पुरा पढ्नुहोस
काठमाडौँ । उच्च अदालत पाटनमा कार्यरत नायब सुब्बा र अधिवक्ताबीच भएको घटनाको विवाद चर्किएको छ । सोमबार नेपाल बार एसोसिएसनको आह्वानमा सर्वोच्च बार एसोसियसनसहित काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा कानुन व्यवसायीहरूले प्रदर्शन गरेका छन् ।...
पुरा पढ्नुहोस
काठमाडौँ । नेपाल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार सिंगापुरलाई ९७ रनले पराजित गर्यो । मलेसियामा भइरहेको प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरको खेलमा...
पुरा पढ्नुहोस
बाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं १ मा ३ महिने आधारभूत कम्प्युटर तालिम सम्पन्न भएको छ । उक्त तालिम उत्पीडीत नागरिक उत्थान केन्द्रको आयोजना र बाणगंगा नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको हो । तालिमको...
पुरा पढ्नुहोस
