Breaking News ( ब्रेकिंग )

राष्ट्रपति पौडेलद्वारा तीनवटा विधेयक प्रमाणीकरण

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा विधेयक प्रमाणीकरण गरेका छन्। आइतबार राष्ट्रपति पौडेलले संघीय संसदबाट पारित भई नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम प्रमाणीकरणका लागि पेस हुन आएका तीनवटा विधेयकहरूे संविधानको धारा ११३ को...

पुरा पढ्नुहोस
चालु आर्थिक वर्ष भित्र कपिलवस्तुमा सर्पको टोकाइबाट १० जनाको मृत्यु

कपिलवस्तु । सर्पले डस्दा कपिलवस्तु नगरपालिका वडा नम्बर ४ मलपरवा गाउँकी एक महिलाको मृत्यु भएको छ। घरमा काम गरिरहेको अवस्थामा ६० बर्षिया सवारी देवी उपाध्यायलाई गोमन जातको सर्पले टोकेको स्थानीय तारा प्रसाद मिश्रले बताए। सर्पको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभामा ६ विषयगत समिति गठन, ७७ सदस्य मनोनीत

रूपन्देही  । लुम्बिनी प्रदेशसभामा विषयगत समिति गठन भएका छन् । शनिबार बसेको प्रदेशसभाको दोस्रो अधिवेशनको १९ औं बैठकले ६ वटा विषयगत समिति गठन गरेको हो । सभामुख तुलाराम घर्तीले समितिमा सदस्य मनोनयन गरेको जानकारी...

पुरा पढ्नुहोस
पर्वत जीप दुर्घटना अपडेट : ज्यान गुमाउनेकाे सङ्ख्या दुई पुग्याे

पर्वत ।  पर्वतकाे कुश्मा नगरपालिका–३ दुर्लुङमा भएको जीप दुर्घटनामा थप एक बालकको ज्यान गएकाे छ । योसँगै ज्यान गुमाउनेकाे सङ्ख्या दुई जना पुगेको छ । दुघर्टनामा परि गम्भीर घाइते भएका चार वर्षीय बालक प्रिन्स क्षेत्रीको उपचारका...

पुरा पढ्नुहोस
बाणगंगाको १३ औँ नगर सभा सम्पन्न, १ अरब ६० करोडको बजेट पास

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाको १३ औँ नगर सभा सम्पन्न भएको छ । असार २ गते बाट सुरु भएको नगर सभा १ अरब ६० करोडको बजेट पास गर्दै आज सम्पन्न भएको हो । नगर सभामा...

पुरा पढ्नुहोस
सिद्वबाबा धामको आम्दानीमा भ्रष्टचार : पुजारी र कर्मचारी बर्खास्त

रूपन्देही । रुपन्देही र पाल्पाको सीमा क्षेत्रमा रहेको सिद्वबाबा धामका सञ्चालक र कर्मचारीले मनोमानी गरी आम्दानी लुकाउने गरेको तथ्य बाहिर आएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं ३ चिडियाखोला नजिक रहेको सिद्धबाबामा भएको ब्रम्हलुटको...

पुरा पढ्नुहोस
पत्रकार पौडेल लाई बाणगंगाको विकास पत्रकारीता पुरस्कार

कपिलवस्तु । रेडियो हर्ट विट ९१.३ मेगाहर्जका स्टेसन म्यानेजर अशोक पौडेल बाणगंगा नगरपालिकाको विकास पत्रकारीता पुरस्कार बाट सम्मानित हुनुभएको छ । वैखरी अनलाईनका प्रधान सम्पादक समेत रहनु भएका पौडेललाई नगरको विकासमा पत्रकारीताको माध्यम बाट...

पुरा पढ्नुहोस
संयमित र मर्यादित भएर आचोलना गर्दिनुहोस्, सच्चिन तयार छौँ : लामिछाने

काठमाण्डाै ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीबारे टिप्पणी र आलोचना गर्दा सबैलाई संयमित, मर्यादित र अनुशासित हुन आग्रह गर्नुभएको छ। बूढानीलकण्ठ नगरपालिकामा आज आयोजित रास्वपाको नगर भेलामा सभापति लामिछानेले पार्टी पङ्क्तिलाई...

पुरा पढ्नुहोस
राष्ट्रिय भलिबल : एपीएफलाई हराउँदै महिलातर्फकाे उपाधि पुलिस क्लबले जित्यो

काठमाण्डाै । सातौं संस्करणको महिला तथा पुरुष एनभिए पिएम क्लब भलिबलमा महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।आज भएको फाइनल खेलमा विभागीय डर्वीमा पुलिसले एपिएफ क्लबलाई  पराजित गर्दै उपाधि जितेको हो। त्रिपुरेश्वरस्थित राखेपको कभर्ड भएको...

पुरा पढ्नुहोस
प्रयास सहकारीको निशुल्क स्वास्थ शिविर सम्पन्न

सैनामैना । प्रयास बचत तथा ऋण सहकारी संस्था लि बुटवल १२ तामनगरको आयोजनामा निशुल्क बृहत स्वास्थ शिविर सम्पन्न भएको छ। संस्थाको १५ औं स्थापना दिवसको अवसरमा पुर्व सैनिक कल्याणकारी क्लबको सभा हल तामनगरमा आयोजित कार्यक्रममा...

पुरा पढ्नुहोस