Breaking News ( ब्रेकिंग )

कपिलवस्तु । कपिलवस्तु जिल्लाको एक मात्र क्यु.ए.ए. सर्टिफाइड क्याम्पस सिद्धार्थ क्याम्पस बुङ्चिमा अब कक्षा ११ को पढाई दुई सिफ्टमा हुने भएका छ । लामो समयदेखिको विद्यार्थीहरुको आवस्यकता र चाहानालाइ मध्यनजर गर्दै अब बिहानी र...
पुरा पढ्नुहोस
काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र...
पुरा पढ्नुहोस
पाल्पा । नेकपा एकीकृत समाजवादी पाल्पाका अध्यक्ष खिमानन्द पाण्डेय (कमल)को निधन भएको छ। बगनासकाली गाउँपालिका १ पिप्ले निवासी ५२ वर्षीय उनको हृदयाघातका कारण शुक्रबार निधन भएको हो। खेतमा काम गरिरहेका वेला उनलाई हृदयाघात भएको...
पुरा पढ्नुहोस
कपिलवस्तु । राष्ट्रिय परीक्षा बोर्डले बिहिबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा एसइइको नतिजा अनुसार कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित जनता माध्यमिक विद्यालयले विगतको आफनै रेकर्ड बे्रेक गरेको बताएको छ । जनता मावि पिपराबाट यसपटकको एसइइ...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रदेश सरकार विस्तारका लागि मुख्यमन्त्री डिल्ली चौधरीले छलफल सुरु गरेका छन् । बजेट पारित भएसँगै मुख्यमन्त्री चौधरीले सरकारलाई पूर्णता दिने सम्बन्धमा ध्यान केन्द्रित गरेका हुन् ।कांग्रेसका प्रदेशसभा संसदीय दलका नेता चौधरी...
पुरा पढ्नुहोस
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आज (शुक्रबार)बाट भैरहवामा सुरु भएको छ। पार्टीको नीति, सिद्धान्त र रणनीतिबारे पार्टी सदस्यहरूलाई जानकारी दिने उद्देश्यले प्रशिक्षण कार्यक्रम गरिएको हो। कार्यक्रमको पार्टीका उपसभापति डोलप्रसाद अर्यालले घण्टी...
पुरा पढ्नुहोस
काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भर्खरै सम्पन्न भारत भ्रमणका क्रममा भएका सहमति कार्यान्वयनका लागि आवश्यक तयारी र पहल भइरहेको बताउनुभएकाे छ । बालुवाटारमा आज शुक्रवार स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान) का पदाधिकारीसँगको...
पुरा पढ्नुहोस
चितवन । दुर्लभ वन्यजन्तु गैंडा मारेर खाग बिक्री व्यवसाय गरेको आरोपमा १० वर्ष जेल सजाय हुने फैसला भए पनि फरार रहँदै आएका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले लगभग २५ वर्षपछि पक्राउ गरेको छ...
पुरा पढ्नुहोस
काठमाण्डाै । राष्ट्रियसभाको आज बिहीवारको बैठकमा नेकपा एमालेका सांसदहरूले अवरोध गरेपछि बैठक स्थगित भएको छ । बैठक सुरु हुनासाथ राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दलका सांसद भैरवसुन्दर श्रेष्ठलाई बाेल्नका लागि अनुमति दिनुभयो । सांसद श्रेष्ठले केही...
पुरा पढ्नुहोस
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ( एसइई) को नतिजा सार्वजनिक गरेको छ। बिहीबार बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरेसँगै पत्रकार सम्मेलनमा नतिजा प्रकाशन भएको परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी...
पुरा पढ्नुहोस
