Breaking News ( ब्रेकिंग )

बझाङ । बझाङकाे केदारस्युँ गाउँपालिकामा भएकाे जीप दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहकाे ज्यान गएकाे छ । दुर्घटनामा परि गम्भीर घाइते हुनुभएका सिंहकाे उपचारका क्रममा नेपालगञ्जकाे काेहलपुर मेडिकल कलेजमा ज्यान गएकाे जिल्ला प्रहरी...
पुरा पढ्नुहोस
कपिलवस्तु । करेन्ट लागेर कपिलवस्तुमा १ जनाको ज्यान गएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं. ९ कुस्मा निवासी ३१ बर्षिया शुष्मा जि.सी.को ज्यान गएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । जिसीको लुम्बिनी प्रादेशिक...
पुरा पढ्नुहोस
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आन्तरिक आम्दानीको करिब ६ गुणाभन्दा बढीको महत्वाकांक्षी बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले प्रदेशलाई ‘आत्मनिर्भर’ बनाउने दीर्घकालीन लक्ष्यका साथ आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ४० अर्ब...
पुरा पढ्नुहोस
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल राम विना र भारत सीता विना अधुरो रहेको बताएका छन् । नेपाल भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन एकअर्कालाई सम्मान गर्नुपर्ने उनको भनाइ छ । अन्तर्राष्ट्रिय...
पुरा पढ्नुहोस
काठमाडौं । विपद्का घटनाबाट यसवर्ष हालसम्म १० जनाको मृत्यु भएको छ। यस वर्ष मनसुन सुरू भएसँगै विपद्का घटनाहरूबाट हालसम्म १० जनाको मृत्यु भएको हो। मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्का घटनाबाट...
पुरा पढ्नुहोस
काठमाडौँ । सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र सत्ताबाहिर रहेको नेकपा कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गरेका छन् । चार कम्युनिस्ट घटकहरूले राजनीतिक स्थिरताका लागि भन्दै...
पुरा पढ्नुहोस
कपिलवस्तु । अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा नम्बर १४ मा रहेको सुर्य गुफाको संरक्षण र भौतिक पुर्वाधार निर्माणको लागि ३० लाख बजेट विनियोजन भएको छ । अर्घाखाँचीका प्रदेश सांसद रामजी प्रसाद घिमिरेको पहलमा २० लाख...
पुरा पढ्नुहोस
विराटनगर । कोशी प्रदेशमा शनिवार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढी र गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । अझै २८ जना बेपत्ता छन् भने ६ जना घाइतेको उद्धार भएको छ...
पुरा पढ्नुहोस
काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को १० महिनाको अवधिमा भारतबाट ५८ करोड रुपैयाँको गोलभेडा आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि वैशाखसम्मको अवधिमा भारतबाट ५८ करोड ३१ लाख रुपैयाँको गोलभेडा आयात भएको...
पुरा पढ्नुहोस
काठमाडौँ । शान्ति सुरक्षाको कारण देखाउँदै काठमाडौं मात्रै नभइ देशभर ‘आदिपुरुष’को प्रदर्शन स्थगन गरिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सोमबारदेखि नगर प्रहरी खटाएरै काठमाडौंमा फिल्मको प्रदर्शन रोक्ने तयारी गरेसँगै देशभर फिल्मको प्रदर्शन...
पुरा पढ्नुहोस
