Breaking News ( ब्रेकिंग )

स्याङ्जा। स्याङ्जाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिवकुमार गिरीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । शुक्रबार राति पुतलीबजार नगरपालिका १० बरजास्थित सिद्धार्थ राजमार्गमा राङ्खोलाबाट स्याङ्जा बजारतर्फ आउँदै गरेको बा १५ च १७०१ नम्बरको स्कारपियो अनियन्त्रित भई...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैना १ कासिपुरमा खेतबाटै खरबुजा र अम्वाका विरुवा चोरी भएको छ । ‘लुम्बिनि गौतमबुद्ध एग्रो फर्म’ प्रा लि.’ का संचालक कृष्ण बन्जाडेले आफ्नो फर्मबाट विरुवा तथा खरवुजा चोरी भएको जनाएका...
पुरा पढ्नुहोस
काठमाडौँ । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगी धन्दा चलाएको मुद्दाका प्रतिवादीमध्ये १६ जनालाई थुनामा राख्ने आदेश दिइएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको थुनछेक बहसपछि २ जनालाई भने...
पुरा पढ्नुहोस
काठमाण्डाै । नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज शुक्रवार संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानन्यायाधीशमा नियुक्त हुनुभएका कार्कीले आजै राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपतिसँग पद तथा...
पुरा पढ्नुहोस
दाङ । लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ४७ करोडभन्दा बढीको बजेट ल्याएको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले ४० अर्ब ४७ करोड ९७ लाखको बजेट पेश गरेका हुन् । कुल बजेटमध्ये...
पुरा पढ्नुहोस
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले घरेलु उत्पादनको मदिरा प्रवर्द्धन गर्न बजेट व्यवस्था गरेको छ । लुम्बिनी प्रदेशको आव २०८०/८१ को बजेटमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले यसको लागि १२ करोड रकम व्यवस्थापन गरेको जनाएका छन्...
पुरा पढ्नुहोस
लुम्बिनी । लुम्बिनी सरकारले भूम्या पर्वको अवसरमा दुई जिल्लामा सार्वजनिक बिदा दिएको छ। आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको बिहीबार बसेको बैठकले असार १ गते भूम्या पर्वको अवसरमा रूकुम पूर्व र रोल्पामा सार्वजनिक बिदा दिएको...
पुरा पढ्नुहोस
कपिलवस्तु । स्वतन्त्र विद्यार्थी युनियन स्ववियु सिद्धार्थ क्याम्पस बुङ्चीले “म सफा गर्छु मेरो क्याम्पस” अभियानको सुरुवात गरेको छ । क्याम्पसमा शिक्षाको गुणस्तर बढाउनको लागि क्याम्पसको सरसफाई पनि अनिवार्य रहेकोले यो अभियानको सुरुवात गरिएको स्ववियुले...
पुरा पढ्नुहोस
तौलिहवा। कपिलवस्तु नगरपालिका –१ स्थित सगर पोखरीमा एक पुरुषको शव फेला परेको छ । सो शव कहार टोलका सिढीया कहारको रहेको स्थानीयले बताएका छन् । उहाँ बुधबार राति श्रीमतीसँग झगडा गरी घर बाहिर निस्कनुभएको परिवारका...
पुरा पढ्नुहोस
काठमाण्डाै । अनलाइन जुवा अर्थात् ‘बेटिङ’ प्लेटफर्मको प्रचारमा संलग्न रहेको आरोपमा कलाकारसहित आठ जना पक्राउ परेका छन् । हास्य कलाकार ‘राजु मास्टर’ भनेर चिनिने राजु पौडेल र ‘बल्छी धुर्वे’ भनेर चिनिने मरिचमान श्रेष्ठ, ‘भटभटे’ भनेर...
पुरा पढ्नुहोस
