Breaking News ( ब्रेकिंग )

प्यूठान कार दुर्घटना : आठजनाको मृत्यु

प्युठान। स्वर्गद्वारी दर्शन गरी फर्किएको कार प्युठानमा दुर्घटना हुँदा कारमा सवार आठ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो स्वर्गद्वारी दर्शन गरी फर्किएको लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारीको भिङ्ग्री सडक खण्डमा दुर्घटना हुँदा कारमा...

पुरा पढ्नुहोस
आजदेखि लुम्बिनी सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि छलफल सुरु

दाङ । लुम्बिनी प्रदेशसभामा प्रमुख विपक्षी दलका नेता तथा पूर्वमुख्यमन्त्री लिला गिरीले जनताको जीवनस्तर सुधार्ने कामका लागि सरकारलाई साथ दिन र सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताएका छन् । उनले प्रदेशका जनताको जीवनस्तर...

पुरा पढ्नुहोस
प्युठानकाे भिंगृमा जीप दुर्घटना, आठ जना घाइते

दाङ । प्युठानकाे भिंगृमा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । स्वर्गद्वारी दर्शन गरेर दाङकाे लमही फर्किँदै गरेका तीर्थयात्री बाेकेकाे लु १ च ६३४५ जीप भिंगृमा दुर्घटनामा परेकाे हाे । जीपमा दुई जना पुरुष,...

पुरा पढ्नुहोस
निजामती कर्मचारीले कार्यालय पोसाकमा टिकटक बनाए कारबाही हुने

काठमाण्डाै  । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीले कार्यालय समयमा टिकटक बनाए कारबाही गर्ने भएको छ । मन्त्रालयले एक सूचना प्रकाशित गरी कार्यालय समयमा टिकटक नबनाउन निर्देशन दिएको हाे । कार्यालय समयमा कार्यालयको...

पुरा पढ्नुहोस
पुँजीगत खर्च प्रभावकारी बनाउन तालिका बनाएका छौँ : अर्थमन्त्री

काठामाडौं  । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा पुँजीगत खर्चलाई प्रभावकारी बनाउन सरकारले कार्यतालिका बनाएको बताएका छन्। आर्थिक वर्ष २०८०-०८१ को राजस्‍व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनेक्रममा अर्थमन्त्री महतले पुँजीगत खर्च...

पुरा पढ्नुहोस
लुम्बिनीका विद्युतीय गाडी दर्ता प्रक्रियामा कानुनी अड्चन

बुटवल । लुम्बिनीमा थन्किएका विद्युतीय सवारी साधन दर्ता प्रक्रियामा कानुनी अड्चन देखिएको छ । सेतो नम्बर प्लेटलाई हरियो प्लेटमा लैजाने प्रावधान संघीय यातायात व्यवस्था ऐनमा छैन भने प्रदेशले पनि यस्तो कानुन बनाएको छैन । प्रदेश...

पुरा पढ्नुहोस
कपिलवस्तुमा सडकमै सवारी साधनका चालकको स्वास्थ्य जाँच

कपिलवस्तु । कपिलवस्तुमा सडकमै सवारी साधनका चालकको स्वास्थ्य जाँच गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुको आयोजनामा आइतबार स्वास्थ्यकर्मीलाई सडकमै राखेर ओहोर–दोहोर गर्ने सवारी चालकको स्वास्थ्य जाँच गरिएको हो । सवारी दुर्घटना न्यूनीकरण बुद्धभुमिको गोरुसिंगे...

पुरा पढ्नुहोस
पूर्व–पश्चिम राजमार्गको बुटवल–गोरूसिङ्‍गे–चनौटा सडक स्तरोन्नति सुरु, ३५ अर्ब लागत

काठमाडौं । विश्व बैंकको सहयोगमा यातायात र व्यापार आवद्धता अभिवृद्धि आयोजना (एक्सेस) सुरु भएको छ । पूर्व–पश्चिम राजमार्गको बुटवल–गोरूसिङ्‍गे–चनौटा सडक खण्डमा पर्ने ६९ किलोमिटर सडकलाई चार लेनमा स्तरोन्नति गर्ने यो आयोजनाको लक्ष्य छ ।...

पुरा पढ्नुहोस
रानाभाट समाज लुम्बिनी प्रदेशको प्रथम अधिवेशन सम्पन्न

माधब भाट, कपिलवस्तु । रानाभाट/भाट समाज नेपाल लुम्बिनी प्रदेशको प्रथम अधिवेशन बाणगङ्गा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालको प्रमुख आथित्यतामा कपिलवस्तुको बाणगङ्गामा सम्पन्न भएको छ । लुम्बिनी प्रदेशको प्रथम अधिवेशनले युवराज पौडेल भाट (पाल्पा) को अध्यक्षतामा १७...

पुरा पढ्नुहोस
बाणगंगाका विद्यालयमा गर्मी विदा थप ५ दिन बढ्यो

कपिलवस्तु । बाणगंगाका विद्यालयमा गर्मी विदा थप ५ दिन बढ्ने भएको छ । तापक्रम बढ्दै गएको र मौसममा सुधार नदेखिएको भन्दै नगरपालिकाले असार १ गतेसम्म सम्पुर्ण विद्यालय बन्द रहने जनाएको छ । नगरपालिकाले गत जेठ...

पुरा पढ्नुहोस