Breaking News ( ब्रेकिंग )

नागरिकको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म गणतन्त्रको औचित्य प्रमाणित हुँदैन : प्रधानमन्त्री

काठमाण्डाै ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म गणतन्त्रको औचित्य प्रमाणित नहुने बताउनु भएकाे छ । आज गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयाेजित कार्यक्रममा उहाँले नागरिकले संविधान र कानुनमा रहेका अधिकारको प्रयोग...

पुरा पढ्नुहोस
तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक छ : मुख्यमन्त्री चौधरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानले संरक्षित र सुरक्षित गरेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सामाजिक एवं राजनीतिकरूपमा संस्थागत हुँदै गइरहेको बताएका छन् । उनले हरेक नागरिक समान हुने प्रणालीको स्थापना हुनु गणतन्त्रको...

पुरा पढ्नुहोस
कपिलवस्तु कारागारबाट १० जना कैदी रिहा

तौलिहवा। गणतन्त्र दिवसको अवसरमा कपिलवस्तु कारागारबाट १० जना कैदीबन्दी रिहा गरिएको छ । कपिलवस्तु जिल्लाका ९ र कन्चनपुरका १ जनालाई राष्ट्रपतिबाट कैद मिनाहा भए बमोजिम कैदमुक्त गरिएको कपिलवस्तु कारागारका प्रमुख जेलर मनोज कुमार शैनिले जानकारी...

पुरा पढ्नुहोस
गणतन्त्र घोषणाको डेढ दशक पूरा, महत्त्वपूर्ण उपलब्धि तर निराशा कायमै

काठमाण्डाै । देशमा गणतन्त्र घोषणा भएको डेढ दशक पूरा भएको छ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो...

पुरा पढ्नुहोस
भारतको नयाँ संसद्‌मा ‘अखण्ड भारत’को नक्सा, नेपालका लुम्बिनी र कपिलवस्तुको नाम पनि समावेश

काठमाडौँ । भारतमा आइतबार उद्घाटन भएको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को नक्सा भित्तामा अंकित गरिएको छ । सो नक्सामा ‘अखण्ड भारत’ भन्दै नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशिलासम्मको क्षेत्रलाई समेटिएको छ ।संसद्को नयाँ भवनको भारतीय...

पुरा पढ्नुहोस
बाणगंगाका हेल्थ पोस्ट इन्चार्जहरुलाई एक दिने प्राथमिक आँखा उपचार तालिम

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका भित्रका हेल्थ पोस्ट इन्चार्जहरुलाई एक दिने प्राथमिक आँखा उपचार तालिम प्रदान गरिएको छ । आज नेत्र ज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित छन्द कालेबाबु नारायणी...

पुरा पढ्नुहोस
रेशम चौधरीको कैद माफी स्वीकार्य हुन्न: एमाले

काठमाडौं । नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जन्मकैदको सजाय भुक्तान गरिरहेका पूर्वसांसद रेशम चौधरीको कैद माफी दिने सरकारको निर्णय स्वीकार्य नहुने बताएका छन् । सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतले जन्मकैदको सजाय...

पुरा पढ्नुहोस
रेशम चौधरीको कैद माफी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीको कैद सजाय माफी दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्को आइतबार विहान बसेको...

पुरा पढ्नुहोस
धर्नामा बसेका १७ जना अधिकारकर्मी पक्राउ

काठमाडौं । सिंहदरबारमा धर्नामा बसेका १७ जना अधिकारकर्मी पक्राउ परेका छन् । लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ योगदान गरेको स्वयंसेवी संस्था मानवअधिकार तथा शान्ति समाजले १६औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा सिंहदरबारको दक्षिण ढोकामा आयोजना गरेको धर्नाबाट कृष्ण पहाडीसहितका...

पुरा पढ्नुहोस
रास्वपाको संगठन बिस्तारमा तिब्रता : बुद्द्भुमी १ मा सम्पर्क कार्यालय उदघाटन

कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी को संगठन बिस्तार तीब्र गतिमा अगाडि बढेको छ।आज कपिलवस्तुको बुद्द्भुमी नगरपालिका वार्ड नम्बर १ मा शोभाखर पौडेल को नेतृत्व मा वडा सम्पर्क समिति गठन भएको छ।आज भएको वडा भेलामा...

पुरा पढ्नुहोस