Breaking News ( ब्रेकिंग )

रानाभाट समाज लुम्बिनी प्रदेशको प्रथम अधिवेशन सम्पन्न

माधब भाट, कपिलवस्तु । रानाभाट/भाट समाज नेपाल लुम्बिनी प्रदेशको प्रथम अधिवेशन बाणगङ्गा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालको प्रमुख आथित्यतामा कपिलवस्तुको बाणगङ्गामा सम्पन्न भएको छ । लुम्बिनी प्रदेशको प्रथम अधिवेशनले युवराज पौडेल भाट (पाल्पा) को अध्यक्षतामा १७...

पुरा पढ्नुहोस
बाणगंगाका विद्यालयमा गर्मी विदा थप ५ दिन बढ्यो

कपिलवस्तु । बाणगंगाका विद्यालयमा गर्मी विदा थप ५ दिन बढ्ने भएको छ । तापक्रम बढ्दै गएको र मौसममा सुधार नदेखिएको भन्दै नगरपालिकाले असार १ गतेसम्म सम्पुर्ण विद्यालय बन्द रहने जनाएको छ । नगरपालिकाले गत जेठ...

पुरा पढ्नुहोस
विद्यालयका कर्मचारी र ईसीडी शिक्षक थाल ठटाउँदै प्रदर्शनमा

काठमाण्डाै । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी र प्रारम्भिक बाल विकास (ईसीडी) शिक्षकहरूले काठमाण्डौको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । नेपाल विद्यालय कर्मचारी परिषद्को अगुवाइमा केही हप्तादेखि आन्दोलन गरिरहेका कर्मचारीहरूले आज आइतवार थाल, घन्टीलगायतका भाँडाकुडा ठटाउँदै नाराबाजी...

पुरा पढ्नुहोस
केन्द्रमा जस्तै लुम्बिनीमा पनि सांसदहरुलाई बजेट बाँड्ने तयारी

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले केन्द्र सरकारले जस्तै सांसद विकास कोषलाई समेट्ने गरी ल्याउने तयारी गरेको छ । वार्षिक नीति तथा कार्यक्रम ल्याएपछि बजेट निर्माणमा जुटेको सरकारले गरेको यस्तो तयारीबारे सत्तारुढ दलकै सांसदहरूमा एकमत भने...

पुरा पढ्नुहोस
बजेट ‘गेम चेन्ज’मा होइन आयोजनाको ‘नेम चेन्ज’मा उद्यत भयो : पौडेल

काठमाडौँ ।  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारले ल्याएको बजेट चालु आयोजनाहरूको कार्यक्रम र नाम परिवर्तनमा लागेको टिप्पणी गरेका छन् । विभिन्न आयोजनाहरू पूरा गर्नका लागि बजेट विनियोजन...

पुरा पढ्नुहोस
रुपन्देहीमा स्कार्पियो दुर्घटना १ जनाको मृत्यु ५ घाइते

बुटवल । बुटवल–भैरहवा राजमार्ग अन्तरगत तिलोत्तमाको योगिकुटीमा गएराती स्कार्पियो दुर्घटनामा हुँदा एक युवाको ज्यान गएको छ । दुर्घटनामा परी अर्घाखाँची छत्रदेव गाउँपालिका–६ का ३२ वर्षीय विकास श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । भैरहवाबाट बुटवलतफए...

पुरा पढ्नुहोस
अब बदलीको दिन बढ्छ, गर्मीबाट राहत मिल्छ

काठमाडौं । अब विस्तारै बदलीको दिन बढ्ने र गर्मीबाट राहत मिल्ने मौसमविदले जनाएका छन् । मौसमविदहरुका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराईका जिल्लाहरुमा पनि तापक्रम नबढ्ने पूर्वानुमान...

पुरा पढ्नुहोस
तराईको गर्मी मौसम र बिहानी कक्षा

केदार सापकोटा, सैनामैना । शिक्षा प्राप्त गर्नु हरेक नागरिकको नैसर्गिक अधिकार हो । नेपालको संविधान २०७२ मा शिक्षालाई मौलिक हकको रूपमा उल्लेख गरिएको छ । भौगोलिक स्वरूप र हावापानी को दृष्टिले हाम्रो देश नेपाल विविधतायुक्त...

पुरा पढ्नुहोस
देशलाई नै ग्रहण लागेजस्तो छ, सरकार नालायक भयो : ओली

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार नालायक भएको टिप्पणी गरेका छन्।  नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलाको उद्घाटन गर्दै ओलीले देशका बारेमा सरकार चुइँक्क बोल्न नसक्ने अवस्थामा रहेको...

पुरा पढ्नुहोस
यू–२० महिला एसियन कप छनोटको अन्तिम खेलमा पनि नेपाल पराजित

काठमाण्डाै । एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको तेस्रो तथा अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । म्यानमारकाे यानगोनमा भएको खेलमा नेपाल चाइनिज ताइपेसँग ५–० गोलले  पराजित भएको हो । यसअघिका...

पुरा पढ्नुहोस