Breaking News ( ब्रेकिंग )

कोरोनाबाट थप २ को मृत्यु, १७१ जनामा संक्रमण

काठमाण्डाै । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १२ हजार २५ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको...

पुरा पढ्नुहोस
नेपालको ऋण २१ खर्ब ७३ अर्ब नाघ्यो, ९ महिनामा १ खर्ब २३ अर्ब रुपैयाँ साँवा र ब्याज भुक्तानी

काठमाण्डाै । नेपालको सार्वजनिक ऋण बढेर २१ खर्ब ७३ अर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चैत मसान्तसम्म नेपालले विभिन्न देश र दातृ निकायलाई तिर्नुपर्ने ऋण २१ खर्ब ७३ अर्ब रुपैयाँ...

पुरा पढ्नुहोस
वैशाख १८ देखि तातोपानीबाट निर्यात खोल्ने सहमति

सिन्धुपाल्चोक । ७२ सालको विनाशकारी भूकम्पको गएको सात वर्षदेखि मालवाहक रुपमा सञ्चालित भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने उत्तरी तातोपानी नाकाबाट निर्यात खुलाउन चीन र नेपालबीच सहमति भएको छ । मंगलबार भएको नेपाल–चीनको सीमा मितेरी...

पुरा पढ्नुहोस
४० लाख कोभिड खोप खेर जाँदै

काठमाडौँ ।  कोभिडविरुद्धको खोप सिनोभ्याक–कोरोनाभ्याक प्रयोगमा नआउने देखिएको छ । चीन सरकारको सहयोगमा २०७८ चैत १२ मा ३५ लाख र चैत १४ मा ५ लाख गरी ४० लाख डोज खोप नेपाल भित्रिएको थियो । सरकारले चीनबाट...

पुरा पढ्नुहोस
सहिद स्मारक एु डिभिजन लिग फुटबलमा आज बाट दशौँ चरणका खेलहरु सुरु हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज मंगलबारबाट दशौँ चरणका खेलहरु सुरु हुँदैछ ।दशौँ चरण अन्तर्गत मंगलबार दुई खेलहरु हुँदैछ ।  दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।रंगशालामा हुने पहिलो खेलमा एफसी...

पुरा पढ्नुहोस
प्रकास सपुतको ‘सकम्बरी’ को समिक्षा

साया किरण । प्रकाश सपुतले बजारमा ल्याउने गीतहरु अरुभन्दा फरक तरिकाका हुन्छन् तर त्यसको भाव फरक हुँदैन । सस्तो लोकप्रियताको लागि उनी बजार र मान्छेको मनोभावना बुझेर कारुणिक लाग्ने, राम्रो बजार खाने गीत निकाल्छन् । महिलाहरुले...

पुरा पढ्नुहोस
सरकारका योजनालाई सफल पार्न श्रमदान अति आवश्यक : मुख्यमन्त्री गिरी

कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले सरकारका योजना सहि रुपमा सम्पन्न गर्न र ति योजनालाई प्रभावकारी रुपमा निरन्तरता दिनको लागि जनताको श्रमदान अति आवश्यक रहेको बताउनु भएको छ । सम्पन्न भएका योजनामा जनताको...

पुरा पढ्नुहोस
मातृ मृत्यु दर सबैभन्दा धेरै लुम्बिनीमा

लुम्बिनी । लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मातृ मृत्यु दर हुने गरेको पाइएको छ । सातवटा प्रदेशमध्ये लुम्बिनीमा मातृ मृत्यु दर धेरै हुने गरेको हो । मातृ मृत्युदर बर्सेनि बढ्दो क्रममा छ । बितेको पाँच...

पुरा पढ्नुहोस
मुख्यमन्त्री गिरीले ११ गते विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले ११ वैशाखमा विश्वासको मत लिने भएका छन्। प्रदेश सभाको बैठक ११ गते बिहान ११ बजे आयोजना गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले बताए । ८७ सांसदमध्ये लुम्बिनीमा बहुमतका...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभाको बैठक ११ वैशाखमा बस्दै

दाङ । लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशनको नवौँ बैठक वैशाख ११ गते बस्ने  भएको छ। लुम्बिनी प्रदेशसभाले सूचना जारी गर्दै सभामुखको निर्देशानुसार वैशाख ११ गते सोमबार दिउँसो ११ बजे बस्ने जनाएको छ।प्रदेशसभा नियमावली, २०७९ को...

पुरा पढ्नुहोस