Breaking News ( ब्रेकिंग )

मिटरब्याजीलाई संरक्षण गर्ने राजनीतिक दललाई सरकारले चिन्दैन : गृहमन्त्री श्रेष्ठ

जनकपुर । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजको सम्बन्धमा थप अनुसन्धान र कारबाही अघि बढाइने बताएका छन् । आइतबार जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना गर्दै उनले मिटरब्याजीको हकमा सरकार सदैव...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगे रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्न पुगेका छन्। आइतबार बिहान सभापति लामिछाने प्रचण्डसँग भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। वैशाख १० को उपनिर्वाचनपछि चितवन–२ बाट निर्वाचित भएका लामिछाने...

पुरा पढ्नुहोस
अझै तीन दिन पानी पर्ने सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यका लगायत देशभर अझै तीन दिन वर्षाको सम्भावना रहेको जनाएको छ। पश्चिमी वायु र स्थानीय वायुको प्रभावका काराण आगामी तीन दिनसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद् गंगा...

पुरा पढ्नुहोस
६४ सालमा सहि विकल्प छान्न नसक्दा देशले ठुलो क्षति बेहोर्नु पर्यो : अध्यक्ष लिङ्देन

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले २०६४ सालमा जनताले सहि विकल्प छान्न नसक्दा अहिले देशले ठुलो क्षति बेहोरिरहेको बताउनु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा तर्फ सङ्केत गर्दै...

पुरा पढ्नुहोस
प्रेस चौतारी नेपाल बाणगंगाको अध्यक्षमा आचार्य सर्वसम्मत चयन

कपिलवस्तु । प्रेस चौतारी नेपाल बाणगंगा नगरपालिकाको अध्यक्षमा हरि आचार्य सर्वसम्मत चयन हुनुभएको छ । शनिवार सिद्धार्थ सामाजिक विकास केन्द्रको सभाहलमा सम्पन्न भएको प्रथम नगर भेलाबाट आचार्यको नेतृत्वमा ९ सदस्यीय समिति चयन गरिएको छ...

पुरा पढ्नुहोस
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ  । कुवेतसँग एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलको खेल वर्षाले पूरा हुन नपाए पनि नेपाल फाइनलमा पुगेको छ । वर्षाका कारण दुई घन्टा प्रभावित भएको खेल ४२–४२ ओभरमा छोट्याइएको थियो । नेपालले पहिला ब्याटिङ...

पुरा पढ्नुहोस
कपिलवस्तु प्रशासनद्वारा मिटरब्याज पीडितका लागि सहायता कक्ष

तौलिहवा । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले शुक्रबारदेखि अनुचित लेनदेन (मिटरब्याज) बाट पीडितहरूको निवेदन सङ्कलनका लागि पीडित सहयता कक्ष सञ्चालनमा ल्याएको छ । मिटरब्याजबाट पीडितहरूले वैशाख १७ देखि ३१ गते सम्म आफूसँग भएको सबुद प्रमाणसहित सहयता...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले सोमबार विश्वासको मत लिने

रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आउँदो सोमबार विश्वासको मत लिने भएका छन् । सरकारलाई छिटो पूर्णता दिने गरी मुख्यमन्त्री चौधरीले विश्वासको मत छिट्टै लिन थालेका हुन् । बिहीबार नियुक्त भएका मुख्यमन्त्री चौधरीले...

पुरा पढ्नुहोस
एसीसी प्रिमियर कप : ११ वर्षपछि नेपाल-कुवेत भिड्दै

बुटवल । एसिसी प्रिमियर कपको फाइनल प्रवेशका लागि नेपालले आज केवेतसँग खेल्दै छ । किर्तिपुरस्थित त्रिवि मैदानमा कुवेतमाथि सहज जित दर्ता गर्दै फाइनल यात्रा तय गर्ने दाउमा नेपाल रहेको छ ।नेपाली सिनीयर टिमले एकदिवसीय...

पुरा पढ्नुहोस
शितगंगा १३ मा आज देखि वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु

कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका वाड–१३ मा आज शुक्रवार देखि वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । युवालाई खेलकुदको क्षेत्रमा अघि बढाउने उद्देश्यका साथ शितगंगा १४ मा अवस्थित श्री प्रभाकार माध्यमिक...

पुरा पढ्नुहोस