Breaking News ( ब्रेकिंग )

आजको एमालेभित्र कुनै गुटबन्दी र प्रतिपक्ष छैन : अध्यक्ष ओली

काठमाडौँ  ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकजुट रहेको बताएका छन् । पार्टीभित्र कोही प्रतिपक्ष नरहेको र योग्यता, क्षमता, कामलाई हेरेर नेता तथा कार्यकर्ताले जिम्मेवारी पाइरहेको उनको भनाइ छ ।एमालेको भातृ संगठन...

पुरा पढ्नुहोस
व्यक्तिगत चाहना त्यागेर देशको आवश्यकता अनुसार काम गर्न जरुरी : सभामुख घिमिरे

काठमाण्डाै ।  सभामुख देवराज घिमिरेले समाजलाई आर्थिक र सामाजिक विकास गरेर लैजानुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । शनिवार काठमाण्डौमा लायन्स क्लबको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशले राजनीतिमा ठूलो परिवर्तन...

पुरा पढ्नुहोस
सोलारबाट लुम्बिनीका तीन जिल्लामा ६० मेगावाट विद्युत उत्पादन हुँदै

नेपालगञ्ज । गोल्याण समूहले लुम्बिनी प्रदेशका तीन जिल्लामा सोलारबाट ६० मेगावाट विद्युत् उत्पादन गर्नका लागि ६ वटा सोलार विद्युत आयोजनाको निर्माण गरिरहेको छ । लुम्बिनी प्रदेशको बाँके, दाङ र कपिलवस्तु जिल्लामा निर्माण गरिएका र निर्माणाधीन...

पुरा पढ्नुहोस
जनता मा.वि. को ६१ औँ वार्षिक उत्सव, नतिजा प्रकाशन तथा पुरस्कार वितरण

कपिलवस्तु । जनता माध्यमिक विद्यालय पिपराको ६१ औँ वार्षिक उत्सव, पुरस्कार वितरण तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न भएको छ । आज एक भव्य समारोहका बिच उक्त कार्यक्रम सम्पन्न भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष...

पुरा पढ्नुहोस
बाल मा.वि. बैरियामा नतिजा प्रकाशन, बिदाई तथा अभिभावक भेला सम्पन्न

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका १ बैरियामा रहेको बाल माध्यमिक विद्यालय बैरियामा नतिजा प्रकाशन, विदाई तथा अभिभावक भेला सम्पन्न भएको छ । विद्यालयको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डोलकराम...

पुरा पढ्नुहोस
गौतमबुद्ध विमानस्थल पूर्ण सञ्चालनको माग गर्दै धर्ना, आन्तरिक उडान बन्द गर्ने चेतावनी

भैरहवा । भैरहवास्थित अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल पूर्ण सञ्चालनको माग गर्दै निजी क्षेत्र सम्बद्ध संस्थाहरुले विमानस्थल अगाडि धर्ना दिएका छन् । मुलुकको ४० अर्ब लगानी भई सञ्चालनमा आएको विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि सरकार, मन्त्रालय र सरोकारवाला...

पुरा पढ्नुहोस
‘मिस्टर एण्ड मिस सुप्रा कपिलवस्तु २०२३’ हुदैं

कपिलवस्तु । कपिलवस्तुमा सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस सुप्रा कपिलवस्तु २०२३’ हुने भएको छ । कपिलवस्तु कला केन्द्रले गर्न लागेको उक्त प्रतियोगितात्मक कार्यक्रमबारे आज विहिबार पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो । यस क्षेत्रको...

पुरा पढ्नुहोस
लुम्बिनीमा नयाँ सरकारबारे अन्योल

बुटवल । लुम्बिनी प्रदेशमा सत्ता साझेदार ६ दलले मुख्यमन्त्री लिला गिरीप्रतिको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ । यद्यपि, मुख्यमन्त्रीले प्रदेशसभा बैठकमा विश्वासको मत लिने प्रक्रिया अघि बढाएका छैनन् । एमालेले साझेदार दलहरूले...

पुरा पढ्नुहोस
एस.इ.इ दिएर पर्कदै गर्दा बसमा ठोक्किएर परीक्षार्थीको मृत्यु

प्यूठान। प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ गोठिबाङमा मोटरसाइकल दुर्घटना हुँदा एस.इ.इ परीक्षा दिने एक परीक्षार्थीको मृत्यु भएको छ । विद्यानन्द माध्यमिक विद्यालय जुडापाटा परीक्षाकेन्द्रमा एस.इ.इ परीक्षा दिएका मोटरसाइकलमा फर्कने क्रममा स्कुल वसमा ठोक्किएर स्वर्गद्वारी...

पुरा पढ्नुहोस
बिजुलीको महसुल घटाइने

काठमाडौं । सरकारले बिजुलीको आन्तरिक खपत बढाउन निःशुल्क बिजुली उपलब्ध गराउने विषयलाई पुनः महत्वका साथ आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको छ। आन्तरिक उत्पादन वृद्धि हुँदै गएकाले गरिब तथा विपन्न वर्गलाई २० युनिटसम्म निःशुल्क बिजुली...

पुरा पढ्नुहोस