Breaking News ( ब्रेकिंग )

मुख्यमन्त्री गिरीले ११ गते विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले ११ वैशाखमा विश्वासको मत लिने भएका छन्। प्रदेश सभाको बैठक ११ गते बिहान ११ बजे आयोजना गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले बताए । ८७ सांसदमध्ये लुम्बिनीमा बहुमतका...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभाको बैठक ११ वैशाखमा बस्दै

दाङ । लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशनको नवौँ बैठक वैशाख ११ गते बस्ने  भएको छ। लुम्बिनी प्रदेशसभाले सूचना जारी गर्दै सभामुखको निर्देशानुसार वैशाख ११ गते सोमबार दिउँसो ११ बजे बस्ने जनाएको छ।प्रदेशसभा नियमावली, २०७९ को...

पुरा पढ्नुहोस
विद्युत् महसुल नतिर्ने कपिलवस्तुका १६ सय ग्राहकको लाइन काटियो

कपिलवस्तु । कपिलवस्तुमा लामो समय देखि विद्युत् महसुल नतिर्ने ग्राहकको धमाधम लाईन काट्ने अभियान नै थालिएको छ। विद्युत् प्राधिकरण तौलिहवा वितरण केन्द्रले बक्यौता रकम बढ्दै गएको र महसुल तिर्न ग्राहले आनाकानी गरे पछि लाईन काट्ने...

पुरा पढ्नुहोस
लुम्बिनीका ४३ सहित देशभर २ सय ४१ स्थानका वनमा डढेलो

बुटवल  । गर्मी सुरु भएसँगै वनमा डढेलो लाग्ने क्रम पनि बढेको छ । डढेलोबाट चुरे क्षेत्रका वन बढी प्रभावित भएका छन् । वन तथा भू–संरक्षण विभागको वन डढेको पहिचान तथा अनुगमन प्रणालीको तथ्यांक अनुसार...

पुरा पढ्नुहोस
एसीसी प्रिमियर कपका लागि नेपाली टाेलीकाे घाेषणा

काठमाण्डाै ।  नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसीसी प्रिमियर कपका लागि १४ सदस्यीय नेपाली टाेलीकाे घाेषणा गरेकाे छ । आउँदाे मङ्गलवारदेखि हुने प्रतियाेगिताका लागि क्यानले आइतवार १४ सदस्यीय टाेलीकाे घाेषणा गरेकाे हाे । प्रतियाेगितामा नेपालले...

पुरा पढ्नुहोस
जबरजस्ती धर्म परिवर्तन गराई रहेको अवस्थामा कपिलवस्तु बाट २ क्रिस्चियन महिला पक्राउ

कपिलवस्तु । जबरजस्ती धर्म परिवर्तन गराई रहेको अवस्थामा कपिलवस्तुमा २ क्रिस्चियन महिला पक्राउ परेका छन्। कपिलवस्तु नगरपालिका-८ दोहनी चोकमा जबरजस्ती रुपमा हिन्दु धर्म परिवर्तन गराई क्रिस्चियन धर्ममा लगाई राखेको अवस्थामा स्थानीयबासीले ती दुई महिलालाई...

पुरा पढ्नुहोस
कपिलवस्तुमा सहजै पाईन थाले नयाँ पाठ्यपुस्तक

कपिलवस्तु । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि चाहिने पाठ्यपुस्तक कपिलवस्तुमा सहज रुपमा पाइन थालेको छ । शैक्षिक सत्र सुरुभएको लामो समय सम्म पनि विद्यार्थीहरुले पाठ्यपुस्तक नपाउने समस्याका बिच यस पटक भने शैक्षिक सत्रको सुरुवातमै पाठ्यपुस्तक...

पुरा पढ्नुहोस
‘कोरोना सङ्क्रमण बढ्यो, समयमै सतर्कता अपनाऔँ ‘

काठमाण्डाै । कोरोना सङ्क्रमण बढेसँगै काठमाण्डाै उपत्यकाका अस्पतालहरुमा कोरोनाविरुद्धको खोप लगाउनेहरु सङ्ख्या बढ्न थालेको छ । पछिल्लो केही हप्तादेखि कोरोना सङ्क्रमितहरुको सङ्ख्या बढिरहेको छ । कोरोना सङ्क्रमित बढ्न थालेसँगै अस्पतालहरुमा कोभिड-१९ विरुद्धको खोप लगाउनेहरुको सङ्ख्या बाक्लिएको...

पुरा पढ्नुहोस
बुटवलमा पार्किङ ठेकदारको मनोमानी : सवारी साधनको नम्बरसमेत उल्लेख नगरी रसिद काटिँदै

रुपन्देही ।  बुटवल उपमहानगरपालिकाले बुटवलको बजार क्षेत्रमा लगाएको ठेक्का सम्झौता विपरीत सवारी साधनको ट्रिप शुल्क र पार्किङ शुल्क उठाउने कार्यजारी छ ।  उपमहानगरपालिकासँग ठेकदारले गरेको सम्झौतामा रात्रिसेवाका बसलाई कुनै शुल्क नलिने उल्लेख गरिए पनि...

पुरा पढ्नुहोस
सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाको २४ औँ वार्षिक उत्सव सम्पन्न

कपिलवस्तु । सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औँ वार्षिक उत्सव सम्पन्न भएको छ । आज एक भब्य कार्यक्रमका बिच सिद्धार्थ सामाजिक विकास केन्द्रको सभाहलमा उक्त सम्पन्न भएको हो । संस्थाकी अध्यक्ष इन्दिरा...

पुरा पढ्नुहोस