Breaking News ( ब्रेकिंग )

मिटरब्याजलाई अपराधको सूचीमा राख्न कानुन बनाउने सरकारको निर्णय

काठमाण्डाै । सरकारले मिटरब्याजलाई अपराधको रूपमा व्याख्या गर्ने गरी कानुन संशोधन गर्ने भएको छ । आज मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याजलाई अपराध घोषणा गरेर मुलुकी अपराधसंहिता कानुनमा समावेश गर्ने निर्णय गरेको हो । सरकारले अब...

पुरा पढ्नुहोस
अवलोकन भ्रमणका लागि कपिलवस्तुका अधिकारी सहित १२ सांसद दिल्लीमा

नयाँदिल्ली  ।  प्रतिनिधिसभाका १२ जना सदस्य मंगलबार दिल्ली आइपुगेका छन् । एकैसाथ ठूलो संख्यामा सांसद ९ दिनको भारत भ्रमणमा आएका हुन् ।दिल्ली आएका प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मैना कार्की, प्रतिमा गौतम, शान्ति विक र...

पुरा पढ्नुहोस
भूराजनीतिक अवस्थिति र शक्ति राष्ट्रहरूको सामरिक सामर्थ्यको बढोत्तरीले सुरक्षा चुनौती बढ्यो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको भू-राजनीतिक अवस्थित र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रुपमा शक्ति राष्ट्रहरुको सामरिक सामर्थ्यको बढोत्तरीले सूरक्षा चुनौती बढी रहेको बताएका छन् । राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री...

पुरा पढ्नुहोस
सन २०२४ भित्रै तिलौराकोटलाई विश्व संपदामा सचीकृत गर्न तयारी

कपिलवस्तु ।  ऐतिहासिक तथा महत्वपूर्ण पुरातात्विक स्थल तिलौराकोट (प्राचीन कपिलवस्तु)लाई सन २०२४ भित्रै तिलौराकोटलाई विश्व संपदामा सचीकृत गर्न तयारीमा तीब्रता दिइएको छ। सन १९९५ मै तिलौराकोटलाई विश्व संपदा सुचीमा सुचीकृत गर्ने प्रस्ताव गरिएको थियो।...

पुरा पढ्नुहोस
बाणगंगा ८ द्वारा सुत्केरीलाई पौष्ट्रिक आहार प्रदान

कपिलवस्तु । जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ८ ले सुत्केरी महिलालाई पौष्ट्रिक आहार प्रदान गरेको छ । गत साउन १ गतेपछी वडाभित्र भएका दुई सय जना भन्दा बढी सुत्केरी महिलाहरुलाई पोषण सामग्री वितरण गरिएको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको बजेट खर्च दोस्रो चौमासिकमा पनि निराशाजनक

रूपन्देही । लुम्बिनी प्रदेशको बजेट खर्च दोस्रो चौमासिकमा पनि निराशाजनक देखिएको छ । बजेट खर्च नहुने देखिएपछि मुख्यमन्त्री लीला गिरीले मन्त्रालयगत समीक्षा सुरु गरेका छन् । दोस्रो चौमासिक सकिँदा पनि लुम्बिनीका मन्त्रालयमा पुँजीगत बजेट २५ प्रतिशत...

पुरा पढ्नुहोस
मिटरब्याज पीडितसँग छलफल गर्न सरकारले बनायो वार्ता टोली

काठमाडौँ । सरकारले मिटर ब्याज पीडितहरूको समस्या समाधानका लागि वार्ता टोली गठन गरेको छ । सरकारले गृह मन्त्रालयअन्तर्गत नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखसमेत रहेकी सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरेका हुन् । टोलीमा...

पुरा पढ्नुहोस
टंगालमा मिटरब्याज पीडितको प्रदर्शन, रवि लामिछानेले भेटेर भने– समाधानको पहल गर्छु

काठमाडौं । न्याय माग्दै काठमाडौं आएका मिटरब्याज पीडितहरुले टंगालमा प्रदर्शन गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारतर्फ अगाडि बढेका पीडितहरुलाई निषेधित क्षेत्रतर्फ जानबाट प्रहरीले रोकेपछि उनीहरुले टंगालमै बसेर प्रदर्शन गरेका हुन् । उनीहरु सडक क्षेत्रमा बसेर न्याय...

पुरा पढ्नुहोस
अबैध रुपमा भित्राइएको ४० बोरा चिनी बरामद

बाणगंगा । अबैध रुपमा भारतबाट भित्राइएको ४० बोरा चिनी कपिलवस्तु प्रहरीले बरामद गरेको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ ओदारी सडकको छेउमा वेबारिसे अबस्थामा ४० बोरा १९८३ कि.ग्रा. चिनी बरामद गरिएको हो...

पुरा पढ्नुहोस
मन्त्रालय भागबन्डा टुंग्याउन सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजेका लागि तय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धनका शीर्ष तीन दलका शीर्ष नेताको बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाउन आज...

पुरा पढ्नुहोस