Breaking News ( ब्रेकिंग )

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासकाे मत पाउनुभएकाे छ । आज साेमवार सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभामा भएकाे मतदानमा उहाँले दाेस्राे पटक विश्वासकाे मत पाउनुभएकाे हाे । आजकाे बैठकमा २ सय ६२ सांसद उपस्थित भएकामा...
पुरा पढ्नुहोस
काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत माग्नुभएको छ । प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले गएकाे पुस १० गते आफू प्रधानमन्त्री बनेयता थुप्रै राम्रा काम भएको र नागरिकले अनुभव...
पुरा पढ्नुहोस
काठमाडौं । लुम्बिनी घुम्न जाने विदेशी तथा आन्तरिक पर्यटकमा वृद्धि भएको छ । कोभिड–१९ महामारीको कारण लुम्बिनी भ्रमण गर्न जाने वाह्य तथा आन्तरिक पर्यटकमा कमी भएपनि २०२२ पछि पर्यटकमा वृद्धि भएको लुम्बिनी विकास कोषले...
पुरा पढ्नुहोस
काठमाडौं । सरकारले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गरी स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने जनाएपनि गत फागुन महिनामा वैदेशिक रोजगारीमा जानका लागि ६१ हजार बढीले श्रम स्वीकृति लिएका छन् । फागुनमा नयाँ श्रम स्वीकृति, पुनःश्रम स्वीकृति...
पुरा पढ्नुहोस
काठमाण्डाै । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट यादवले शपथ लिनु भएको हो । गएको ३ गते भएको चुनावबाट उहाँ...
पुरा पढ्नुहोस
काठमाण्डाै । सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको छ । बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरि यथावत् राख्ने निर्णय गरेको हो । बैठकले रासायनिक...
पुरा पढ्नुहोस
उपकार अनलाई, सैनामैना । स्ववियु निर्वाचन अन्तर्गत सहिद नारायण पोख्रेल रामापुर क्याम्पस कलौनी रुपन्देहीमा स्ववियु सभापतिमा नेविसंघका मनोज बेल्बासे विजयी भएका छन । निर्वाचन समितिले दिएको जानकारी अनुसार नेविसंघका बेल्वासेले ४ सय ६४ मत प्राप्त गरेका...
पुरा पढ्नुहोस
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मतको प्रस्ताव पेश गर्ने भएका छन्। गत पुस १० गते ७ दलीय गठबन्धनको सहयोगमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले गत पुस २६ गते...
पुरा पढ्नुहोस
कपिलवस्तु । स्ववियु निर्वाचन अन्तर्गत सिद्धार्थ क्याम्पस बुङ्चि कपिलवस्तुमा स्ववियु सभापतिमा नेविसंघका निलकमल थारु विजयी भएका छन । वि.सं. २०५२ साल यताको एमाले निकट अनेरास्ववियुको किल्ला तोड्दै सिद्धार्थ क्याम्पसमा नेविसंघ विजयी भएको हो । निर्वाचन...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिकामा नेपाली नक्कली मुद्रा सहित दुई जना पक्राउ परेका छन । यशोधार गाउँपालिका ७ मर्यादपुर बजारमा चन्द्रभान गुप्ताले संचालन गरेको करन वाईन सेन्टर बाट उनिहरु पक्राउ परेका हुन । वाईन सेन्टरमा...
पुरा पढ्नुहोस
