Breaking News ( ब्रेकिंग )

काठमाडौं । गृहमन्त्री नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सांसदहरुले संसदबाटै दबाब दिएका छन् । काठमाडौंको नयाँ बसपार्कमा क्षेत्रमा भएको यातायात मजदुर र व्यावसायीहरुको प्रदर्शन र त्यसक्रममा भएको लुटपाट र तोडफोडको घटनालाई लिएर सांसदहरुले मुलुकमा...
पुरा पढ्नुहोस
पोखरा । मुस्ताङ जोमसोमदेखि पोखराका लागि छुटेको बस थासाङ गाउँपालिका–३ मा कालीगण्डकीमा खस्दा २ भारतीयसहित १७ जना घाइते भएका छन् । मुस्ताङको थासाङ गाउँपालिका घुम्पु भन्ने ठाउँमा सडकबाट बस कालीगण्डकीमा खसेको हो । ना ७...
पुरा पढ्नुहोस
काठमाण्डाै । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले नामिबियालाई २ विकेटले हराउँदै ऐतिहासिक जित निकालेकाे छ । नामिबियाले दिएकाे २ सय ८६ रनकाे लक्ष्य नेपालले ४७ ओभर ४ बलमा ८ विकेट गुमाएर भेटायाे । नेपालका...
पुरा पढ्नुहोस
रुपन्देही । नेपालको ताज महल भनेर चिनिने प्रेमको प्रतीक पाल्पाको रानी महलमा प्रेम दिवस (१४ फेब्रुअरी) को दिन मंगलबार २५ जना विवाहित जोडीहरू सम्मानित हँदैछन् । पाल्पाको तानसेन नगरपालिका वडा नं. १३ मा पर्ने...
पुरा पढ्नुहोस
काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योअलका विशेष दूत सुङ मिन जङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर जङसहितको ८ जनाको टोलीले प्रचण्डसँग शिष्टाचार भेट गरेको हो। भेटवार्तामा दुई...
पुरा पढ्नुहोस
गैडहवा । रुपन्देहीको गैडहवा गाउँपालिकामा चौथो गैडहवा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबार देखी सुरुवात भएको छ। स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ जिल्लाको गैडहवा गाउँपालिकामा पालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, २०७९ सुरु...
पुरा पढ्नुहोस
कपिलवस्तु । नेकपा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला संयोजक बिष्णु बेल्बासेले जनताले चोक, चौराहमा बोल्न सक्ने अधिकारको सुनिश्चीत जनयुद्धले गरेको ठोकुवा गरेका छन् । उनले विभिन्न काल खण्डको सन्र्दभ औल्याउदै जनयुद्ध पछि मात्रै जनताहरु सडकमका...
पुरा पढ्नुहोस
बाणगंगा । कपिलवस्तुको बाणगंगामा गाडिको ठक्कर बाट एक जनाको मृत्यु भएको छ । बाणगंगा नगरपालिका खारखानिमा पुजाको प्रसाद ग्रहण गर्न गएकि एक महिलाको मृत्यु भएको हो । उनि बाणगंगा ८ त्रिलोकमार्गबाट निम्तो मान्न खारखानि...
पुरा पढ्नुहोस
काठमाडौं । लुम्बिनी प्रदेशका पूर्वस्वास्थ्य राज्यमन्त्री विमला वलीले माओवादीबाट राजीनामा दिएका छन् । उनले यही माघ २४ मा माओवादी जिल्ला समन्वय कमिटी अध्यक्षसमक्ष राजीनामा बुझाएर माओवादी त्यागेको घोषणा गरेका हुन् । वलीले राजीनामा पत्रमा...
पुरा पढ्नुहोस
काठमाण्डाै । नेपालले भूकम्पबाट प्रभावित टर्कीमा राहत सामग्री पठाएको छ । औषधि, मेडिकल उपकरण, न्यानाे कपडालगायत अन्य अत्यावश्यक सामग्रीहरू गरी २२ टनभन्दा धेरै राहत पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि माघ २५ गते प्रधानमन्त्री...
पुरा पढ्नुहोस
