Breaking News ( ब्रेकिंग )

अब सम्पूर्ण तागत पार्टी निर्माणमा लगाउँछु : घनश्याम भुसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका नेता घनश्याम भुसालले अब आफ्नो सम्पूर्ण शक्ति पार्टी निर्माणमा लगाउने बताएका छन् । शुक्रबार बानेश्वरस्थित एक होटेलमा आयोजित कार्यक्रममा एकीकृत समाजवादीमा प्रवेश गर्ने क्रममा नेता भुसालले देशको...

पुरा पढ्नुहोस
बाणगंगाको नगर सभाले थप्यो १ करोड ५० लाख बराबारको नयाँ योजना

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरको १२ औ नगरसभाले चालु आवमा भएका आम्दानी तथा खर्चको विवरण तुलना गर्दै केहिकेहि शिर्षकमा वजेट स्थानान्तरण गरेकोछ । चालु आवमा प्राय सबै योजना कार्यान्यनमा गएकाले धेरै शिर्षक यथावत नै...

पुरा पढ्नुहोस
सन्दीप धराैटी बुझाएर रिहा

काठमाण्डाै ।  बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने २० लाख रुपैयाँ धराैटी बुझाएर केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका छन् । लामिछाने केहीबेरअघि रिहा भएका उनका कानुन व्यवसायी सराेज घिमिरेले जानकारी दिनुभयाे । हिजाे बिहीवार उच्च...

पुरा पढ्नुहोस
यसपटक कुनै पनि नराम्रो काम नगर्ने र अरूलाई पनि गर्न नदिनेमा छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस कार्यकालमा जतिसक्दो राम्रो काम मात्र गर्ने बताएका छन्। शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्। ‘‘यसपटक कुनै पनि नराम्रो...

पुरा पढ्नुहोस
विकासलाई कमजोर पार्ने कुरामा घरबेटी वा अरु कोही कसैसँग पनि सम्झौता हुँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाण्डाै । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले नागरिकलाई दिने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा कसैसँग सम्झौता नगर्ने बताउनुभएको छ । आज काठमाण्डौका सोह्रखुट्टे, पानीपोखरी र नयाँ बजार क्षेत्रका सडक अनुगमन...

पुरा पढ्नुहोस
भारतमा उत्पादित कफ सिरफ ‘डक–१ म्याक्स’ प्रयोग नगर्न डब्ल्यूएचओको आग्रह

एजेन्सी ।  विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भारतमा उत्पादित कफ सिरप ‘डक–१ म्याक्स’ को प्रयोग नगर्न आग्रह गरेको छ । उज्वेकिस्तानमा कम्तीमा २० जना बालबालिकाको ज्यान गएपछि मुख्य कारण भारतमा उत्पादन भएको कफ सिरफ प्रयोग...

पुरा पढ्नुहोस
धुर्कोटको नयाँगाउँ बाट मात्र यो वर्ष दुई करोड रुपैयाँभन्दा बढीको सुन्तला बिक्री

गुल्मी । जिल्लाको धुर्कोट गाउँपालिका–१ नयाँगाउँमा यो वर्ष दुई करोड रुपैयाँभन्दा बढीको सुन्तला बिक्री भएको छ। जिल्लामा सुन्तला उत्पादन हुने प्रमुख गाउँमध्ये प्रमुख नयाँगाउँबाट दुई करोड बढीको सुन्तला निर्यात भएको धुर्कोट गाउँपालिका कृषि शाखाकी नायब...

पुरा पढ्नुहोस
दुर्घटना रोक्न साइकलमा टल्किने स्टिकर

कपिलवस्तु । बढ्दो सवारी दुर्घटनामा कमी ल्याउन अस्थायी ट्राफिक प्रहरी पोष्ट कृष्णनगरले साइकलमा चम्कने रिफ्लेक्टर स्टिकर टाँस्ने अभियान शुरु गरेको छ । साइकलजस्ता साना सवारी साधनका कारण सडक दुर्घटना बढ्न सक्ने भन्दै कृष्णनगर देखि आर...

पुरा पढ्नुहोस
घनश्याम भुसाल आज एकीकृत समाजवादी प्रवेश गर्दै

काठमाडौं ।  एमालेको पूूर्व उपमहासचिव घनश्याम भुसाल आज नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन्। एमालेभित्रका आफू निकट नेताहरुलाई समेत एकीकृत समाजवादीमा लैजाने रणनीति अनुसार भुसालले पार्टी प्रवेशको तयारी गरेका हुन्। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत...

पुरा पढ्नुहोस
सन्दीप लामिछानेलाई धराैटीमा छाड्न उच्च अदालतकाे आदेश

काठमाण्डाै । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाण्डाैकाे आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा...

पुरा पढ्नुहोस