Breaking News ( ब्रेकिंग )

लुम्बिनीका मुख्यमन्त्री गिरीसहित २ मन्त्रीले लिए सपथ

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त लिला गिरीले विहिबार पद तथा गोपनियताको सपथ लिएका छन् । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई प्रदेश राजधानी दाङको राप्ती उपत्यकामा सपथ खुवाएका हुन् । गिरीलाई संविधानको धारा...

पुरा पढ्नुहोस
कुनै पनि राजनीतिक दलको दबाबमा नपर्नुहोस : गृहमन्त्री लामिछाने

चितवन । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश होइन कानुनको पालना गर्न निर्देशन दिएका छन्। आज भरतपुर विमानस्थलको पार्किङस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन...

पुरा पढ्नुहोस
आँधीबाट अमेरिकाको क्यालिफोर्नियामा कम्तीमा १७ जनाको ज्यान गयो

एजेन्सी ।  अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । गएकाे मङ्गलवारदेखि आँधी सुरु भएको र बुधवार बिहानसम्म ज्यान गुमाउनेकाे सङ्ख्या १७ पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या रहेको...

पुरा पढ्नुहोस
विभिन्न कार्यक्रम गरि मनाइयो राष्ट्रिय एकता तथा पृथ्वी जयन्ती

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बाणगङ्गा नगर कमिटिको आयोजनामा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । राप्रपा बाणगंगा नगर अध्यक्ष गिरिराज कणेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राप्रपाका जिल्ला नेता राजेन्द्र बिक्रम...

पुरा पढ्नुहोस
नगरपालिकालाई विभाजनगरी गाउपालिका बनाउनु पर्ने माग उठेपछि शितगङ्गाको १२ औ नगरसभा स्थगित

अर्घाखाची । अर्घाखाँचीको शितगङ्गा नगर नगरपालिकाको नगरसभा स्थगित भएको छ । केहि दिन पहिला बसेको नगर कार्यपालिका बैठकमा नगरपालिकालाई बिभाजित गरि गाउपालिका बनाउनु पर्ने कार्यपालिकाबाट निर्णय गरि प्रदेस र केन्द्रमा सिफारिस गर्नुपर्ने माग उठेपछि...

पुरा पढ्नुहोस
नेपाल टी-ट्वान्टी क्रिकेटको उपाधि लुम्बिनीलाई

काठमाडौं । लुम्बिनी अल स्टार पहिलो संस्करणको नेपाल टी(ट्वान्टी क्रिकेट लिगको च्याम्पियन बनेको छ । टियु क्रिकेट मैदानमा बुधबार विराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै लुम्बिनीले उपाधि जितेको हो । लुम्बिनीले दिएको १ सय ३४...

पुरा पढ्नुहोस
लुम्बिनीको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त

रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले ससदीय दलका नेता लीला गिरी नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले बुधबार गिरीलाई संविधानको धारा १६८९२० बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। प्रदेश प्रमुख शेरचनले हार्दिक बधाई दिँदै...

पुरा पढ्नुहोस
लुम्बिनीमा लीला गिरीले गरे मुख्यमन्त्रीमा दाबी पेस

रूपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता लीला गिरीलाई प्रस्ताव गर्दै ७ दलले सरकार गठनका लागि दाबी पेस गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले दलहरूलाई बुधबार ४ बजेभित्रै सरकार गठनका लागि दाबी पेस...

पुरा पढ्नुहोस
लुम्बिनीमा बालबालिकालाई दादुरा र रुवेला देखिएपछि अनिवार्य खोप लगाउन आग्रह

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेलाबाट...

पुरा पढ्नुहोस
मधेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी जसपा संसदीय दलका नेता सरोज कुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले आज यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । त्यसअघि यादवले ६३ सांसदको समर्थन...

पुरा पढ्नुहोस