Breaking News ( ब्रेकिंग )

कास्की । आज आइतवार बिहान यति एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सबै उडान स्थगित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटना भएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान...
पुरा पढ्नुहोस
काठमाण्डाै । पोखरामा दुर्घटनामा परेको यति एअरलाइन्सको जहाजमा ५७ जना नेपाली र १५ जना विदेशी रहेका खुलेको छ । जहाजमा रहेका ६८ जना यात्रुमध्ये ५३ जना नेपाली यात्रु, चार जना चालक दलका सदस्य गरी ५७...
पुरा पढ्नुहोस
काठमाण्डौ । आज देशभर माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदैछ । यस पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडको रूपमा धुमधामका साथ मनाउँछन् । हिमाल, पहाड...
पुरा पढ्नुहोस
काठमाडौं । चीनमा पछिल्लो एक महिनामा मात्रै करिब ६० हजार जनाको कोरोना भाइरसका कारण मृत्यु भएको प्रतिवेदन सार्वजनिक भएको छ । चिनियाँ अधिकारीहरूका अनुसार सन् २०२२ को डिसेम्बर ८ देखि यस वर्षको जनवरी १२ सम्ममा...
पुरा पढ्नुहोस
उपकार अनलाइन, कपिलवस्तु । बाणगंगा खानेपानी उपभोक्ता तथा ससफाई समितिको अध्यक्षमा पुनः विश्व कार्की निर्वाचित हुनुभएको छ । शनिवार संस्थाको ५ औं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट कार्की पुनः अध्यक्षमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो...
पुरा पढ्नुहोस
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग कुरा गर्दै उनले सात दलबीच कुनै विवाद नरहेको दाबी गर्दै आइतबार बेलुकासम्म मन्त्रिपरिषद्लाई...
पुरा पढ्नुहोस
गुल्मी । गुल्मीको धार्मिक एवं ऐतिहासिक स्थल रिडीमा माघ १ गतेबाट सुरु हुने माघे संक्रान्ति मेलाको तयारी पूरा भएको छ । मेलाको सबै तयारी पूरा भएको मेला आयोजक संस्था रुरु फ्रेण्ड्स क्लबका अध्यक्ष सोबित...
पुरा पढ्नुहोस
बुटवल । रुपन्देहीको बुटवलदेखि पाल्पाको बशन्तपुरसम्म निर्माणाधिन लुम्बिनी केबलकार आगामी फागुनदेखि सञ्चालनमा आउने भएको छ । शुक्रबार काठमाडौंमा आयोजित कम्पनीको १९ औं वार्षिक साधारण सभामा सन्चालक समितिको प्रतिवेदन पेश गर्दै लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद...
पुरा पढ्नुहोस
भालुबाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले मुलुकले राजनीतिक स्थिरता चाहेको बताएका छन्। प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कमिटीले शनिबार दाङको देउखुरीमा गरेको सम्मान कार्यक्रममा उनले मुलुकको विकास र समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक रहेको...
पुरा पढ्नुहोस
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान भएको भेटको क्रममा सरकार विस्तारबारे परामर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। दाहाल यही पुस १० गते...
पुरा पढ्नुहोस
