Breaking News ( ब्रेकिंग )

विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री प्रचण्डले उपप्रधान एवम् अर्थमन्त्री विष्णु पाैडेलमार्फत तत्कालका लागि यो नियम कार्यान्वयन नगर्न भन्नुभएको प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले...

पुरा पढ्नुहोस
आज ‘तमु ल्होसार’ मनाइँदै, सार्वजनिक बिदा

काठमाण्डौ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज शुक्रवार ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’...

पुरा पढ्नुहोस
बैंकिङ ज्यादती विरुद्ध कपिलवस्तु उद्योग बाणिज्य संघले आजबाट चरणबद्ध आन्दोलन गर्दै

उपकार अनलाइन, कपिलवस्तु । कपिलवस्तु उद्योग बाणिज्य संघले चरणबद्ध आन्दोलन गर्ने भएको छ । बैंकको बढ्दो ब्याजदर, प्रिमियर दरलगायतको विरुद्धमा संघले शुक्रबारबाट पौष २२ गतेसम्म चरणबद्ध आन्दोलन गर्ने भएको हो ।नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको...

पुरा पढ्नुहोस
कपिलवस्तुको शिवराज नगरपालिकामा मेयर स्वरोजगार कार्यक्रम लागू हुने

उपकार अनलाइन, कपिलवस्तु । शिवराज नगरपालिकाको ७ औ कार्यपालिका बैठकले मेयर स्वरोजगार कार्यविधि प्रारित गरेको शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले जानकारी दिए । कपिलवस्तुमा रहेको १० वटा पालिका मध्य जनता संग प्रत्यक्ष सरोकारको विषयममा...

पुरा पढ्नुहोस
घुस प्रकरणमा बुटवलका डीएसपी केसी निलम्बित

काठमाण्डाै ।  गृह मन्त्रालयले घुस प्रकरणमा मुछिएका इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बन गरेको छ । नेपाल प्रहरीले गरेको सिफारिसका आधारमा मन्त्रालयले केसीलाई निलम्बन गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि...

पुरा पढ्नुहोस
प्रभु साहको नेतृत्वमा गठन भयो ‘आम जनता पार्टी’

काठमाण्डाै । स्वतन्त्र सांसद प्रभु साहको नेतृत्वमा नयाँ पार्टी गठन भएको छ । काठमाण्डाैमा आज बिहीवार सम्पन्न भेलाले साहको अध्यक्षतामा आम जनता पार्टी घोषणा गरेको हो । भेलाले ५१ सदस्यीय तदर्थ समितिसमेत गठन गरेको छ...

पुरा पढ्नुहोस
लुम्बिनी भिजन क्याम्पसमा खेलकुद सप्ताह सम्पन्न

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका ३ गंगौलीमा रहेको लुम्बिनी भिजन क्याम्पसमा खेलकु्द सप्ताह सम्पन्न भएको छ । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लगि खेलकुद भन्ने मुल नाराका साथ क्याम्पसका खेलकुद संयोजक विष्णुप्रसाद भट्टराईको संयोजकत्वमा खेल...

पुरा पढ्नुहोस
सुरक्षा पदाधिकारीले कुटनीतिक भेटघाट गर्दा स्वीकृति लिन गृह मन्त्रालयकाे निर्देशन

काठमाण्डाै । गृह मन्त्रालयले सुरक्षा निकायका पदाधिकारीले कुटनीतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्दा विभागीय स्वीकृति लिनुपर्ने निर्देशन जारी गरेको छ । मन्त्रालयले आज बिहीवार एक विज्ञप्तिमार्फत त्यस्तो भेटघाट गर्दा विभागीय स्वीकृति...

पुरा पढ्नुहोस
नेपाल टी–२० क्रिकेट लिगमा पोखराको लगातार पाँचौ हार

काठमाण्डाै । नेपाल टी–२० क्रिकेट लिगमा पोखरा एभेन्जर्स विराटनगर सुपर किंग्ससँग पराजित भएको छ । आजको खेलमा विराटनगरसँग ८ विकेटले पराजित पोखराको यो लगातार पाँचौ हार हो । पोखराले दिएको १ सय ३६ रनको लक्ष्य...

पुरा पढ्नुहोस
 बैतडीमा एक वर्षको अवधिमा ६२ मानवअधिकार उल्लंघनका घटना

बैतडी ।  बैतडीमा एक वर्षको अवधिमा ६२ मानवअधिकार उल्लंघनका घटना भएका छन् ।  इन्सेकले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा अभिलेखिकरण गरिएका ६२ वटा मानव अधिकार उल्लघंन तथा ज्यादतीका घटनाहरू भएको...

पुरा पढ्नुहोस