Breaking News ( ब्रेकिंग )

भारतको मेरठमा एकै परिवारका तीन जना नेपालीको निसास्सिएर ज्यान गयो

एजेन्सी । भारतको मेरठमा एकै परिवारका तीन जना नेपालीको ज्यान गएको छ । चिसोबाट बच्न राति कोइला बालेर सुतेका र धुवाँले निसास्सिएर ४ वर्षीया छोरीसहित दम्पतीको हिजाे ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन्...

पुरा पढ्नुहोस
झुकेर अहिलेको सत्ता गठबन्धनमा जाँदैनौँ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन नसक्ने बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा सामेल हुन आग्रह गरिरहँदा उनको यस्तो अडान बाहिर आएको हो। सोमबार (आज)बाट...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीको निर्देशनमा दूधको मूल्यवृद्धि फिर्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि दूधको मूल्यवृद्धि फिर्ता लिइएको छ । यही पुस १६ गतेदेखि दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ वृद्धि गरिएको थियो । जसको चौतर्फी विरोध भएपछि कृषि मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री...

पुरा पढ्नुहोस
नेपाल टी–२० क्रिकेट लिग : काठमाण्डौ पराजित, पोखरा ५ विकेटले विजयी

काठमाण्डाै । नेपाल टी–२० क्रिकेट लिगमा पोखरा एभेन्जर्स विजयी भएको छ । काठमाण्डौ नाइट्सलाई ५ विकेटले हराउँदै पोखराले तेस्रो जित निकालेको हो । कीर्तिपुर मैदानमा काठमाण्डौले जितका लागि दिएको १ सय ६५ रनको लक्ष्य...

पुरा पढ्नुहोस
राष्ट्रपति र उपराष्ट्रपति चुनावको आवश्यक प्रक्रिया थाल्न आयोगलाई प्रधानमन्त्रीको आग्रह

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रिय सभा सदस्यको चुनावकाबारेमा निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गर्नुभएको छ । बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा संविधान र कानुनमा व्यवस्था भएबमोजिम...

पुरा पढ्नुहोस
गुनासो नआउने गरी सार्वजनिक सेवालाई प्रभावकारी बनाउनुहोस : गृहमन्त्री लामिछाने

काठमाण्डाै । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सार्वजनिक सेवालाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई बिहान भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले नागरिकको गुनासो नआउने गरी...

पुरा पढ्नुहोस
सरकारबारे निर्णय गर्न आज एकीकृत समाजवादीको पोलिटब्युरो बैठक

नेकपा (एकीकृत समाजवादी)को पोलिटब्युरो बैठक आज बस्दैछ । एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार आज बिहान ११ बजे पार्टी कार्यालयमा बैठक बस्दैछ । यसअघि दुई दिन बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने वा...

पुरा पढ्नुहोस
केही दिन चिसो अझै बढ्ने

काठमाण्डौ । देशभर केही दिनदेखि चिसो ह्वात्तै बढेको छ । एकदुई दिन अझै चिसो बढ्ने भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् । हिमाली र उच्च पहाडी क्षेत्रको तापक्रम माइनसबाट पनि ओरालो लागेको छ। जुम्ला,...

पुरा पढ्नुहोस
दूधको मूल्यवृद्धि फिर्ता

काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य वृद्धि स्थगित भएको जनाएको छ । कृषि मन्त्रालयका सचिव एवम् राष्ट्रिय दुग्ध विकास बोर्डका उपाध्यक्ष डा. गोविन्द प्रसाद शर्मासहित सरोकारवाला निकायहरुको बैठकले हालै दूधमा गरिएको मूल्यवृद्धि स्थगित...

पुरा पढ्नुहोस
अर्घाखाँचीको शितगंगामा एक महिला मृत अबस्थामा फेला

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका १० सिद्धारामा एक महिला मृत अबस्थामा फेला परेकी छन्। शितगंगा नगरपालिका १० सिद्धाराको बहखोरमा ६० वर्षीया राधा थापा मृत अबस्थामा फेला परेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक होमनाथ रेग्मी...

पुरा पढ्नुहोस