Breaking News ( ब्रेकिंग )

हसनापुर माविले हात पार्यो गैडहवा गाउँपालिकाको छैटौं राष्ट्रपति रनिङ शिल्ड

बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिकामा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ। रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि हसनापुर माध्यमिक विद्यालय हात पारेको छ । हसना पुर माध्यमिक विद्यालयले ९ गोल्ड ८ सिल्भर ५ ब्रोन्जसहित...

पुरा पढ्नुहोस
पहिलो संस्करणको एनपिएलको उपाधी जनकपुर बोल्ट्सले जित्यो

काठमाडौं। ओपनर लाहिरु मिलन्थाको आक्रमक अर्धशतकमा पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधी जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै जितेको छ । शनिवार भएको फाइनल खेलमा जनकपुरले सुदूरपश्चिममाथि ५ विकेटको जित हात पारेको...

पुरा पढ्नुहोस
तेस्रो शिलाकोट कप पुरुष भलिवल प्रतियोगिता पुष १२ गते देखि

विमल गैरे, रुपन्देही । नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान, खेलाडी उत्पादन हाम्रो अभियान भन्ने नारा सहित तेस्रो शिलाकोट कप वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता यहि पुषको १२ गते १४ गते सम्म सुरु हुने भएको छ ।...

पुरा पढ्नुहोस
प्रतिभा खेलाडीको खोजीमा मदन भण्डारी स्पोर्टस् एकेडेमी

बुटवल । सबै उमेर समूहसहित युवा खेलाडीहरुको बृहत् सहभागितामा विभिन्न खेल विधाका कार्यक्रमहरु सञ्चालन गर्ने तालिका मदन भण्डारी स्पोर्टस् एकेडेमीले ल्याएको छ । जागरण अभियानलाई निरन्तरता दिँदै खेलकुदका माध्यमबाट देशभक्त, सक्षम, सबल तथा अनुशासित...

पुरा पढ्नुहोस
सामुदायिक विद्यालयमा दुई थरी शिक्षाः विभेदको छायाँमा भविष्य

विमल गैरे, सैनामैना । सामुदायिक विद्यालयहरूको शिक्षा प्रणालीमा देखिएको दुई ध्रुवीय स्वरूपले समाजमा नयाँ किसिमको विभेद सिर्जना गरेको छ । एउटै विद्यालयभित्र गरिबका छोराछोरी नेपाली माध्यममा पढिरहेका छन् भने आर्थिक रूपमा सबल अभिभावकका छोराछोरी अंग्रेजी...

पुरा पढ्नुहोस
पत्रकार महासंघ रुपन्देहीमा दिनेश पाण्डे नेतृत्वको प्यानल निर्वाचित

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखामा प्रेस चौतारी र नेपाल प्रेस युनियनको संयुक्त प्यानल नै विजयी भएको छ । अध्यक्षमा चौतारीका दिनेश पाण्डे निर्वाचित हुँदा उनको प्यानल नै विजयी भएको हो । कार्कीले ९५...

पुरा पढ्नुहोस
प्रेस सेन्टरका भुसाल पत्रकार महासङ्घको कपिलवस्तु जिल्ला अध्यक्षमा निर्वाचित

उपकार अनलाइन, सैनामैना । प्रेस युनियन, प्रेस चौतारी र प्रगतिशिलको गठवन्धनलाई पाखा लगाउँदै प्रेस सेन्टरका डिलाराम भुसाल नेपाल पत्रकार महासङ्घको कपिलवस्तु जिल्ला अध्यक्षमा निर्वाचित भएका छन् । भुसालले प्रतिस्पर्धी उम्मेदवार पार्वती पाण्डेलाई ३ मतान्तरले पराजित...

पुरा पढ्नुहोस
सेमिफाइनलमा मण्मिुकुन्द र न्यू होराइजन तथा वालिङ् र चापाकोट स्याङ्जा खेल्दै

विमल गैरे, सौमैना । रुपन्देहीको गैडहवा गाउँपालिकामा जारी तेस्रो गैडहवा गाउँपालिका अध्यक्ष कप पुरुष खुल्ला भलिवल प्रतियोगितामा मण्मिुकुन्द, न्यू होराइजन, वालिङ् र चापाकोट स्याङ्जा सेमिफाइनलमा प्रवेश गरेका छन् । शुक्रवार सम्पन्न खेलमा मण्मिुकुन्द भलिवल क्लवले...

पुरा पढ्नुहोस
सिद्धार्थनगरमा एडीबीको तेस्रो योजना लागू, नगरपालिका र निर्माण व्यवसायीबीच सम्झौता

भैरहवा । एसियाली विकास बैक (एडीबी), नेपाल सरकार र रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको संयुक्त लगानीमा सञ्चालन हुन लागेको युआरएलआईपी योजना अन्तरगतका विभिन्न सहरी सडक निमार्णका लागि नगरपालिका र निर्माण व्यवसायीबीच सम्झौता भएको छ । १...

पुरा पढ्नुहोस
झिमरुक नदीमाथि बन्न लागेको पक्की पुलको शिलान्यास

सलिम मियाँ, बिजुवार । झिमरुक गाउँपालिका –७ किटघाटमा बुधबार पक्की पुलको शिलान्यास गरिएको छ । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल र प्युठानबाट निर्वाचित प्रदेश सभा सदस्य तथा सहरी विकास तथा खानेपानी मन्त्री...

पुरा पढ्नुहोस