Breaking News ( ब्रेकिंग )

एग्रीवस्तु कोल्ड स्टोरेजद्धारा समाचारको खण्डन

कपिलवस्तु । एग्रीवस्तु कोल्ड स्टोरेज प्रा.लि.ले आफ्नो कम्पनीसँग सम्बन्धित समाचार केही संचारमाध्यमहरुले प्रकाशित गरेको प्रति खण्डन गरेको छ । कम्पनीका सूचना अधिकारी दिवाकर खनालद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा कम्पनीले नेपाल सरकारको नियम कानून अनुसार सबै...

पुरा पढ्नुहोस
इन्जिनियर अनिल पौडेलको माया आउने बस सार्वजनिक

शिब खनाल कपिलवस्तु । वि.स. २०५५ साल चैत महिनाको ७ गते शनिबारको दिन बाग्लुङ जिल्लाको निसीखोला गाँउपालिका वार्ड नं.४ झिम्पामा बुवा टंक प्रसाद शर्मा पौडेल र आमा पिम कुमारी शर्मा पौडेलको कोख बाट जन्मिएका अनिल...

पुरा पढ्नुहोस
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ

दाङ । दाङको घोराही उपमहानगरपालिका-१८ मसिनाबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ३८ किलो ९ सय ७२ ग्राम, अफिम जस्तो देखिने पदार्थ ११ किलो १ सय ८० ग्राम र डिजिटल तराजु १ थान सहित...

पुरा पढ्नुहोस
बुटवलबाट गुल्मी जाँदै गरेको जीप दुर्घटना

बुटवल । बुटवलबाट गुल्मी शान्तिपुर जाँदै गरेको जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बुधबार बुटवलबाट गुल्मी जाँदै गरेको लु १ ज २०८८ नम्बरको जीप सत्यवती गाउँपालिका १, कुडालीमा आफै अन्यन्त्रीत भई...

पुरा पढ्नुहोस
लक्ष्मण र सञ्जिताको मार्मिक दशै गित ‘कथा प्रदेशीको’

उपकार अनलाइन, सैनामैना । नेपालीहरुको महान् पर्व वडा दशैको अवसरमा लक्ष्मण क्षेत्री र सञ्जिता चेपाङले दशै गीत कथा प्रदेशीको सार्वजनिक गरेका छन् । गीतमा दशैमा घर आउन नसकेका कुरा, प्रदेशी हुनुको पिडालाई प्रस्तुत गरिएको छ...

पुरा पढ्नुहोस
‘स्वास्थ्य सेवा प्रभावकारी बनाउन प्रदेशको साथ’

तौलिहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वस्थ रहन आहारबिहारमा विशेष ध्यान गर्नुपर्ने बताउनुभएको छ । कपिलवस्तुको वाणगङ्गा नगरपालिकाको बैरियामा सामुदायिक डायलासिस सेवा शुभारम्भ गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।  मुख्यमन्त्री आचार्यले मिर्गौलाका बिरामीलाई उपचारका लागि केही...

पुरा पढ्नुहोस
दसैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

बुटवल । नवरात्रीको दोस्रो दिन शुक्रबार दसैंघर वा पूजा कोठामा ब्रह्मचारिणी देवीको पूजा-आराधना गरिँदै छ। दसैंको पहिलो दिन बिहीबार घरघरमा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौ, गहुँ, मकै आदि छरी जमरा राखिएको थियो। घटस्थापनाकै पहिरो...

पुरा पढ्नुहोस
आज र भोलि केही ठाउँमा पानी पर्ने

काठमाण्डौ । कोशी प्रदेशका विभिन्न ठाउँमा गएरातिदेखि नै पानी परेको छ । झापा, मोरङ, उदयपुर, सुनसरीका केही ठाउँमा ठूलो वर्षा भएको छ । आज र भोलि कोशी प्रदेशसँगै बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा...

पुरा पढ्नुहोस
राहत वितरण सुरु, दुई दिनभित्र खोज उद्धारका काम सकिन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही असोज ११ र १२ गतेको अविरल वर्षा, बाढी, पहिरो र डुबानका राहत रकम वितरण कार्य प्रारम्भ सुरु भएको तथा खोज, उद्धारको कार्य दुई दिनभित्र गरिसकिने जानकारी दिएका...

पुरा पढ्नुहोस
दसैँमा नयाँ नोट नपाइने, पुरानै नोट १८ हजार ५ सयसम्म साट्न पाइने

काठमाडौँ । विगतका वर्षहरूमा जस्तै दसैँमा नयाँ नोट साट्न यस वर्ष नपाइने भएको छ । नेपाल राष्ट्र बैङ्कले नयाँ नोट सट्टा गर्न नपाइने तर बैङ्क तथा वित्तीय संस्थामा भएका सुकिला नोट व्यवस्थापन गर्नको लागि...

पुरा पढ्नुहोस