Breaking News ( ब्रेकिंग )

सैनामैना नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत

सैनामैना । सैनामैना नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरको १५ औं नगरसभामा बुधवार उपमेयर विना रानाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । “समृद्धिको आधार :...

पुरा पढ्नुहोस
लुम्बिनी सरकारले ल्यायो ३८ अर्ब ९७ करोड बजेट

बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । प्रदेशका अर्थमन्त्री चेतनारायण शर्माले आगामी आर्थिक वर्ष २०८१८२ का लागि उक्त बजेट प्रस्तुत गरेका हुन्...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणका लागि १ अर्ब ८० करोड

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले १ अरब ८० करोड विनियोजन गरेको छ । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले शनिबार प्रदेशसभामा आर्थिक वर्ष २०८१/८०...

पुरा पढ्नुहोस
रुपन्देहीको सैनामैनामा युवामैत्री स्थानीय शासनका लागि युवाका मुद्धामा बहस पैरवी

विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा राष्ट्रिय युवा परिषद् अन्तरगत युवामैत्री स्थानीय शासनका लागि युवाका मुद्दामा बहस पैरवी कार्यक्रम गरिएको छ । सैनामैना नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा शनिबार सैनामैना २ को...

पुरा पढ्नुहोस
सैनामैनामा सीप विकास अन्तरगत अचार बनाउने तालिम

विमल गैरे, सैनामैना । सैनामैना नगरपालिकाले सञ्चालन गरेको गरिवी निवारणका लागि लघु उद्यम विकार कार्यक्रम अन्र्तगत सिप विकास तालिमबाट सहभागीहरु निकै खुसी बनेका छन् । नगरकोे वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत गरिबी निवारणका लागि लघु उद्यमी...

पुरा पढ्नुहोस
यी जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ । यही जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार त्यसरी परिचयपत्र अनिवार्य भएपछि अहिले जिल्ला प्रशासन कार्यालयमा भीड बढेको छ । राष्ट्रिय...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा असार १ गतेदेखि अनलाइन टिकेट सेवा

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ओपीडी सेवाका लागि अनलाइन टिकेटिङ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालमा असार १ गतेदेखि अब घरमै बसेर अनलाइन माध्येमबाट सेवाग्राहीले टिकेट काट्न सक्ने छन् । यो सुविधा अन्तरगत...

पुरा पढ्नुहोस
पाल्पाको नुवाकोट घुमेर फर्किंदै गरेको कार दुर्घटनामा ३ जनाको मृत्यु

बुटवल । बुटवलमाथिको नुवाकोटबाट फर्किँदै गरेको कार दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । नुवाकोट घुमेर फर्किँदै गरेको लु २ च ८५३१ नम्बरको कार बुधबार साँझ करिब साढे ८ बजेतिर दुर्घटना भएको थियो...

पुरा पढ्नुहोस
चिनियाँ मन्त्रीको टोलीद्वारा लुम्बिनी भ्रमण

भैरहवा। चीनका राष्ट्रिय धार्मिक मामिला प्रशासन मन्त्री छेङ रुइफेङ सहितको चिनियाँ टोलीले बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गरेको छ। मन्त्रालयका सात जना उच्च तहका कर्मचारी र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गसहित चार्टर प्लेनमा आएको चिनियाँ...

पुरा पढ्नुहोस
रुपन्देहीको सैनामैनामा बस दुर्घटना, ४३ जना घाइते

बुटवल । रूपन्देहीको सैनामैनमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन्। दाङबाट काठमाडौंका लागि छुटेको रा १ ख २७८३ नम्बरको बस गएराति ११स्५० बजे रूपन्देहीको सैनामैना नगरपालिका–१० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु१ख...

पुरा पढ्नुहोस