Breaking News ( ब्रेकिंग )

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्। सोमबार बिहान ११ बजे शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई शपथ ग्रहण गराउनेछन्। राष्ट्रपति पौडेलले आइतबार अपराह्न ओलीलाई संविधानको धारा ७६(२)...
पुरा पढ्नुहोस
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वास गुमाउनुभएको छ। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वास गुमाउनुभएको हो। बैठकमा उहाँले लिनुभएको विश्वासको मतको पक्षमा ६३ मत, विपक्षमा १९४ मत परेको हो। प्रधानमन्त्री प्रचण्डले नेपालको...
पुरा पढ्नुहोस
काठमाडौं । ‘रेड एड्भाइजरी’ (उच्च जोखिमको सूचना) जारी भएका दिन तोकिएका जिल्लाहरूमा रात्रिकालीन सवारी चलाउन नपाइने भएको छ । शुक्रबार गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा बसेको बैठकले उक्त निर्णय गरको हो । जल...
पुरा पढ्नुहोस
काठमाण्डौ । विगत २४ घण्टामा पहिरोमा परेर १५ जनाको ज्यान गएको छ । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले हिजोदेखि आज दिउँसोसम्म २४ घण्टामा कास्कीमा ११ जना, म्याग्दीमा दुई जना र चितवनमा एक जना गरी...
पुरा पढ्नुहोस
काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले अबको तीन दिनसम्म देशका विभिन्न नदीको जलसतह उल्लेख्य बढ्ने भएकोले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाले आजदेखि तीन दिनसम्म कोशी, कर्णाली, महाकाली र...
पुरा पढ्नुहोस
काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसाएका दुईवटा बस अहिलेसम्म भेटिएका छैनन् । सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेनाको गोतखोर टोली र नेपाल प्रहरीले बस खसेको केही बेरमै...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना। सैनामैना नगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ देखि लागू हुनेगरी विभिन्न १० वटा शीर्षकमा सेवा शुल्क र कर बढाएको छ । बृद्धि गरिएको सेवा शुल्क र कर सेवाग्राही नगरबासीलाई प्रत्यक्ष असर पुग्नेगरि सत प्रतिसतसम्म...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । सामुदायिक विद्यालयका शिक्षक कर्मचारीलाई राजनीतिक दलको सदस्यता त्याग्न गत बैशाख ४ गते शिक्षा मन्त्री सुमना श्रेष्ठले गरेको निर्णयको पक्ष विपक्षमा विभिन्न तर्कहरु सार्वजनिक भईरहेका छन् । प्रायः सबैजसो राजनीतिक दलले यसलाई...
पुरा पढ्नुहोस
काठमाण्डौ । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण देशका विभिन्न जिल्लामा गरी ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्म ११ जना पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार हिजो र गएराति गरी पछिल्ला विपद्जन्य घटनामा...
पुरा पढ्नुहोस
काठमाडौँ । भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या भएको खबर आएको छ । मेघालयको कोइलाखानीमा काम गर्न गएका ४ जना मजदुरको हत्या भएको हो । सो बीभत्स घटना मेघालय राज्य अन्तर्गत सुतंगा...
पुरा पढ्नुहोस
