Breaking News ( ब्रेकिंग )

बागलुङको निसीखोलामा बस दुर्घटना ९ जनाको ज्यान गयो

काठमाण्डौ । बागलुङको निसीखोलामा बस दुर्घटनामा ९ जनाको ज्यान गएको छ । २६ जना घाइते भएका छन् । घाइतेहरुमध्ये २१ जनाको धौलागिरी अस्पताल बागलुङमा र ५ जनाको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको छ । पूर्वी...

पुरा पढ्नुहोस
लुम्बिनीमा एमालेका ८० हजार बढी पार्टी सदस्यहरुले दिए परीक्षा

बुटवल । नेकपा (एमाले) लुम्बिनी प्रदेश संगठन कमिटीले सोमबार एकै दिन सबै जिल्लाका पार्टी सदस्यहरूको आधारभूत तहको परीक्षा लिएको छ । पार्टीका कार्यकर्ताहरू वैचारिक रूपले स्पष्ट हुन सकून्, अध्ययनप्रति रुचि जागोस्, पार्टीले लिने वैचारिक...

पुरा पढ्नुहोस
बागलुङमा रात्रिबस दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु

पोखरा । रूकुम पश्चिमबाट मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं जाँदै गरेको रात्रिबस दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ। बस दुर्घटनामा परेर २५ जनाभन्दा बढी घाइते भएको बागलुङ प्रहरी प्रमुख एसपी ऋषिराम कँडेलले बताए। मध्यपहाडी...

पुरा पढ्नुहोस
सैनामैना क्रिकेट क्लबले गर्‍यो खेलाडीलाई जर्सी हस्तान्तरण

उपकार अनलाइन, सैनामैना । सैनामैना क्रिकेट क्लबले रुपन्देहीको भैरहवामा जारी रुपन्देही सुपर लिगमा सहभागिता जनाउने खेलाडीका लागि जर्सी वितरण गरेको छ । फागुन २८ गते देखि सुरु भएको रुपन्देही सुपर लिगमा सैनामैनाबाट खेल खेल्न छनोट...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा माटोको ढिस्कोले पुरेर एक जना महिलाको मृत्यु, एक जना घाईते

बिष्णु कुमार आले, अर्घाखाँची । माटोको ढिस्कोले पुरिएर अर्घाखाँचीको शितगंगा २ सितापुर झिर्रामा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य १ जना घाईते हुनु भएको छ। मृत्य हुनेमा शितगंगा २ झिर्रा निवासी ४०...

पुरा पढ्नुहोस
सैनामैनामा महिला संग उप प्रमुख कार्यक्रम अन्तरर्गत फेसन डिजाइनर तालिम

उपकार अनलाईन, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा महिलाहरुका लागि फेसन डिजाइनर तालिम सञ्चालन गरिएको छ । महिला संग उप प्रमुख कार्यक्रम अन्तरर्गत फेसनडिजाइनर तालिम सञ्चालन गरिएको हो । महिलाहरुलाई अत्मानिर्भर बनाउने उद्देश्यले सैनामैनामा महिला संग...

पुरा पढ्नुहोस
लुम्बिनीबाट १२ सय ५० जनाको धम्मयात्रा सुरु

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीबाट १२५० जना श्रामणेर (अल्पकालीन) भिक्षुहरूको धम्मयात्रा सुरु भएको छ । मायादेवी मन्दिरबाट श्रामणेरहरुले शनिबारदेखि धम्मयात्रा सुरु गरेका हुन् । यात्रा शनिबारदेखि आतबारसम्म हुनेछ । श्रामणेरलाई लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज...

पुरा पढ्नुहोस
सञ्चालनमा आयो सालझण्डी सबस्टेसन, बुटवल र सैनामैना क्षेत्रको भोल्टेजमा सुधार हुने

रुपन्देही । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको ३३/११ केभीको सालझण्डी सबस्टेसन बिहीबार (चैत १ गते) देखि सञ्चालनमा आएको छ । यो सबस्टेसन सञ्चालन भएसँगै बुटवल तथा सैनामैना क्षेत्रको विद्युत् आपूर्ति तथा भोल्टेजमा सुधार हुने...

पुरा पढ्नुहोस
बुटवल–गोरुसिंगे सडक निर्माणको काम छिट्टै सुरु हुन्छ : उपप्रधानमन्त्री महासेठ ।

बुटवल। उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले बुटवलदेखि गोरुसिंगे चन्द्रौटा सडकखण्डको निर्माण छिट्टै सुरु हुने बताउनुभएको छ। रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानको १६ औं डिष्ट्रिक कन्फ्रेन्सको शुक्रबार बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उद्घाटन...

पुरा पढ्नुहोस
काठमाण्डौमा पक्राउ परेका दिपेश पुनलाई सहकारी ठगीमा अनुसन्धान गर्न बुटवल ल्याइयो

बुटवल । सुन तस्करीको अभियोगमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई सहकारी ठगीमा अनुसन्धान गर्न बुटवल ल्याइएको छ । पुनलाई प्रहरीले हिजो काठमाण्डौबाट पक्राउ गरेर हिजै बुटवल ल्याइएको हो । गएको साउनमा त्रिभुवन...

पुरा पढ्नुहोस