Breaking News ( ब्रेकिंग )

नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित

काठमाण्डाै । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको छ । नेदरल्यान्ड्सले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८२ रनमात्र बनाउन सक्यो ।...

पुरा पढ्नुहोस
लुम्बिनीमा रहेको सुस्ता गण्डकीमा फर्काउन र कालीगण्डकी डाइभर्सन रोक्न एमालेको संकल्प प्रस्ताव

रुपन्देही । नेकपा एमाले गण्डकीले लुम्बिनी प्रदेशमा रहेको सुस्ता गाउँपालिका गण्डकीमा सार्न र पाल्पा हुँदै रुपन्देहीमा डाइभर्सन गरी लैजान क्रमांगत योजनामा परेको काली गण्डकी डाइभर्सन रोक्न संकल्प प्रस्ताव दर्ता गरेको छ ।लुम्बिनी र गण्डकीको...

पुरा पढ्नुहोस
देशैभर फोहोर व्यवस्थापनमा चुनौती

काठमाण्डौ । बढ्दो शहरीकरणसँगै काठमाण्डौ उपत्यका सहित देशैभरका सबै पालिकामा फोहोरमैला व्यवस्थापन पहिलो चुनौतीको रुपमा देखिएको छ । काठमाण्डौ उपत्यका सहित सबै पालिकाहरुमा सबैभन्दा बढी समय र बजेट समेत फोहोर व्यवस्थापनमा गइरहेको पाइन्छ ।तर...

पुरा पढ्नुहोस
भजनशिराेमणि आचार्यप्रति श्रद्धाञ्जली अर्पण

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले दिनुभएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा दिइरहने बताउनुभएको छ । आज नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान पुगेर आचार्यको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण...

पुरा पढ्नुहोस
नेपाल नामिबियासँग २० रनले पराजित

काठमाण्डाै । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाकाे पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ । नामिबियाले दिएको २ सय ७ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ७ बल बाँकी छँदै १ सय ८६ रन...

पुरा पढ्नुहोस
सैनामैना पर्रोहा परमेश्वर नमुना माविले भव्य रुपमा स्वर्ण महोत्सव मनायो

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना—१ मा अवस्थित सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयले भव्य रुपमा स्वर्ण महोत्सव मनाएको छ । २०३१ सालमा स्थापना भएको सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयले ५० वर्ष पुगेको अवसरमा...

पुरा पढ्नुहोस
तोकियो नेपाली क्रिकेटरको पारिश्रमिक, रोहितसहित ६ जनाले मासिक १ लाख तलब पाउने

काठमाडौ । ‘ए ग्रेड’मा परेका ६ जना राष्ट्रिय क्रिकेटरले मासिक १ लाख रूपैयाँ पारिश्रमिक पाउने भएका छन् ।नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय कार्यसमिति बैठकले कप्तान रोहित पौडेलसहित ६ खेलाडीले मासिक १ लाख रुपैयाँ पारिश्रमिक...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा ११ लाख बढी बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने

घोराही ।  लुम्बिनी प्रदेशमा दादुरा–रुबेला खोप अभियान–२०८०/८१ अन्तर्गत ११ लाखभन्दा बढी बालबालिकालाई खोप लगाइने भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले दाङको घोराहीमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा दादुरा–रुबेला खोप अभियान अन्तर्गत फागुन १३ देखि चैत...

पुरा पढ्नुहोस
लुम्बिनीमा प्राङ्गारिक कृषिउपजको बजार बढेसँगै उत्पादन बढाउनु पर्ने देखियो

काठमाण्डौ । लुम्बिनी प्रदेशमा प्राङ्गारिक कृषिउपजको बजार बढ्दै गएकाले यसको उत्पादन पनि बढाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । पछिल्लो समयमा विश्वसँगै नेपालभित्रै पनि रैथाने र प्राङ्गारिक कृषि वस्तुको माग बढ्दै गएको सरोकारवाला तथा विज्ञले...

पुरा पढ्नुहोस
आगामी बैठकमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङपछि सुरु भयो संसद्

काठमाडौं । विवादित मन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूको अवरोधपछि स्थगित भएको प्रतिनिधिसभा बैठक सुरु भएको छ। सभामुख देवराज घिमिरेले विपक्षी दलहरूले उठाएको विषयमा आगामी १८ गतेको बैठकमा जवाफ दिन सरकारलाई रुलिङ गरेपछि बैठक सुरु...

पुरा पढ्नुहोस