Breaking News ( ब्रेकिंग )

बुटवल। उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले बुटवलदेखि गोरुसिंगे चन्द्रौटा सडकखण्डको निर्माण छिट्टै सुरु हुने बताउनुभएको छ। रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानको १६ औं डिष्ट्रिक कन्फ्रेन्सको शुक्रबार बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उद्घाटन...
पुरा पढ्नुहोस
बुटवल । सुन तस्करीको अभियोगमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई सहकारी ठगीमा अनुसन्धान गर्न बुटवल ल्याइएको छ । पुनलाई प्रहरीले हिजो काठमाण्डौबाट पक्राउ गरेर हिजै बुटवल ल्याइएको हो । गएको साउनमा त्रिभुवन...
पुरा पढ्नुहोस
काठमाण्डौ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ र डिजेल÷मट्टीतेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो...
पुरा पढ्नुहोस
घोराही। घोराहीमा रहेको बुद्व अस्पतालमा उपचारका क्रममा बालक मृत्युपछि आक्रोशित आफन्तले विरोध गर्दा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ। प्रदर्शनकारीले अस्पतालमा तोडफोड गर्न थालेपछि प्रहरीले घटनालाई नियन्त्रणमा ल्याउनका लागि लाठी चार्जसँगै अश्रुग्याँस प्रहार गरेको...
पुरा पढ्नुहोस
अनिता चौधरी, सैनामैना । रुपन्देही विधुतीय व्यवसायी संघ सैनामैना कञ्चन गाउँ नगर समितिको अध्यक्षमा कमल ज्ञवाली सर्वसम्मत निर्वाचित हुनुभएको छ । विधुतीय व्यवसायी संघ सैनामैना कञ्चन समितिको बुधबार सप्पन्न चौथो अधिवेशनले कमल ज्ञवालीको अध्यक्षतामा ९...
पुरा पढ्नुहोस
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसद्बाट विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले १४ महिनामा तेस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो । गएको वर्ष २०७९ पुस १० गते एमाले, रास्वपा, राप्रपा, जसपा,...
पुरा पढ्नुहोस
लुम्बिनी । लुम्बिनी विकास कोष क्षेत्रका विहार तथा गुम्बामा पर्यटक राख्ने व्यवस्था रोक्न लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीले माग गरेका छन् । विकास कोषभित्र सञ्चालित विहार तथा गुम्बामा पर्यटक राख्ने कार्यले लुम्बिनी क्षेत्रको होटल व्यवसाय धरासायी...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । सैनामैना नगरपालिका वडा नं. ७ को गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको माटो सम्याउने बाहानामा तस्करी भएको भन्दै वडा कार्यलयलाई नेकपा माओवादी शाखा कमिटिले ध्यानाकर्षण गराएको छ । नेकपा माओवादी केन्द्र सैनामैना ७ वडा...
पुरा पढ्नुहोस
काठमाण्डौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा दाहाललाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउनुभयो ।राष्ट्रिय सभाको अध्यक्षका लागि आजै भएको मतदानमा...
पुरा पढ्नुहोस
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा एमाले संसदीय दलका नेता केपी शर्माले ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । मंगलबार बसेृको संसदीय दलको बैठकमा उनले प्रधानमन्त्री...
पुरा पढ्नुहोस
