Breaking News ( ब्रेकिंग )

अन्तर्राष्ट्रिय शिखर सम्मेलनले लुम्बिनीलाई ब्राण्डिङ गर्नेछ: मुख्यमन्त्री चौधरी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा यही फागुन २८ र २९ गते हुने अन्तर्राष्ट्रिय शिखर सम्मेलनको मुख्य उद्देश्य लुम्बिनीको अन्तर्राष्ट्रिय रूपमा ब्राण्डिङ गर्नुरहेको बताउनुभएको छ । बालबालिका, विकास र शान्तिका लागि...

पुरा पढ्नुहोस
नेदरल्याण्ड्सविरूद्ध नेपालको सानदार जित

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले नेदरल्याण्डसमाथि ६ विकेटको जित हात पारेको छ । कीर्तिपुर मैदानमा १२१ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा कप्तान रोहित पौडेलले ४६,...

पुरा पढ्नुहोस
अर्थतन्त्रका चुनौती सम्बोधन गर्न सरकार क्रियाशील : प्रधानमन्त्री

भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको बताएका छन् । ‘घुमौँ भरतपुर’ भन्ने नारामा सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को शुक्रबार उद्घाटन...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभाः ६ महिनापछि डाकिएको बैठक ६ मिनेट पनि नबसी स्थगित

दाङ । लुम्बिनी प्रदेश सभाको तेस्रो अघिवेशनको पहिलो बैठक ६ महिनापछि शुक्रबार बस्यो। लामो समयपछि बसेको तेस्रो अधिवेशनको पहिलो बैठक ६ मिनेट पनि पुगेन। संसदीय दलको तर्फबाट तेस्रो अधिवेशनको शुभकामना दिने विषय कार्यसूचीमा नपरेपछि...

पुरा पढ्नुहोस
त्रिदेशीय टी–२० शृङ्खलामा नेपालकाे पहिलाे जित, नामिबियालाई ३ रनले हरायाे

काठमाण्डाै । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेपालले पहिलो जित हात पारेको छ । नेपालले नामिबियालाई ३ रनले हरायो । नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय...

पुरा पढ्नुहोस
माइती नेपाल भैरहवाद्वारा १ वर्षमा १६७ जनाको सीमाबाट उद्धार

भैरहवा । मानव बेचबिखनविरुद्ध कार्यरत संस्था माइती नेपाल भैरहवा शाखाले एक वर्षमा बेचबिखनको जोखिममा परेको भन्दै १ सय ६७ जना महिला तथा किशोरीलाई विभिन्न सीमानाकाबाट उद्धार गरेको छ । उक्त शाखाकी प्रमुख माया क्षेत्रीले सन्...

पुरा पढ्नुहोस
अहिलेको राजनीतिक परिस्थितिअनुसार को सरकारमा हुन्छ, को हुँदैन भन्न सकिँदैन : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक परिस्थितिअनुसार को सरकारमा हुन्छ र को हुँदैन भन्न सकिने अवस्था नरहेको बताएका छन् । बिहीबारदेखि काठमाडौंको राष्ट्रिय सभा गृहमा सुरु भएको नेपाल...

पुरा पढ्नुहोस
‘स्थानीय उत्पादनलाई ब्रान्डिङ्ग गर्ने भनेपनि बाहिर बाट आउने वस्तु रोक्न पहल भएन’

कपिलवस्तु । स्थानीय उत्पादनको ब्रान्डिङ्ग र प्रवदर््धन गर्ने भनेपनि बाहिर बाट आउने वस्तु रोक्न पहल नगरेको बाणगंगाका कृषक तथा स्थानीयले गुनासो गरेका छन । खुला सिमानाकाका कारण भैरहेको चोरी निकासीले यहाँका कृषक र उद्योगी...

पुरा पढ्नुहोस
शिवगढी क्रान्तिको उर्वराभुमी : सभामुख घर्ती

चन्द्रौटा । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले शिवगढी क्षेत्र क्रान्तिको उर्वराभूमी रहेको बताउनुभयो । शिवराज नगरपालिका वडा ९ शिवगढीमा बिहीबार आयोजित सहिद अभिनन्दन कार्यक्रममा बोल्दै सभामुख घर्तीले २०४८ साल देखि नै सानो रोल्पा भनेर...

पुरा पढ्नुहोस
संघीय निजामती ऐन संसदमा प्रस्तुत गर्ने तयारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती ऐन संसदमा प्रस्तुत गर्ने तयारीमा रहेको बताएका छन् ।बिहीबार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा गर्दै उनले सरकारले प्रत्येक मन्त्रालय सम्बद्ध राष्ट्रिय गौरवका आयोजनाहरु लगायत विकास निर्माण र...

पुरा पढ्नुहोस