Breaking News ( ब्रेकिंग )

बाणगंगाको मेचकुरीमा घुम्ति शिविर, करिब १ हजारले सेवा लिए

कपिलवस्तु । केहि स्थानिय हातमा औषधि लिएर घर फर्किदै थिए, भने केहि लाईनमा बस्दै थिए । कोहि हातमा खुर्सानी, टमाटर, लगायतका विरुवा जाँच गराएर औषधी लिँदै थिए । कसैले बाख्रा, भैँसीको लागि विभिन्न किसिमका...

पुरा पढ्नुहोस
हेटौँडा कपडा उद्योग फेरि सञ्चालन गर्न सकिने सेनाको निष्कर्ष

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुग्ण अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलको आयोजना गरी प्रधानमन्त्री प्रचण्डले कपडा उद्योग पुनः...

पुरा पढ्नुहोस
भ्रष्टाचारको विश्वव्यापी सूचकाङ्कमा नेपालको २ स्थान सुधार, तर धेरै भ्रष्टाचार हुने देशहरूकै सूचीमा

काठमाण्डाै । भ्रष्टाचारको विश्वव्यापी सूचकाङ्कमा नेपालले दुई स्थान सुधार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले आज सार्वजनिक गरेको सन् २०२३ को विश्वव्यापी भ्रष्टाचारको सूचकाङ्कमा नेपाल ३५ अङ्कसहित १ सय ८ औँ स्थानमा रहेको हो । सन्...

पुरा पढ्नुहोस
आर्थिक वर्षको आधा समय सकिँदा लुम्बिनीको विकास खर्च १९ प्रतिशत

बुटवल ।  लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको आधा अवधीमा साढे १८ प्रतिशत मात्रै बजेट गरेको छ । प्रदेश सरकारले ४० अर्ब ४७ करोड ९७ बजेट विनियोजन गरिएकोमा चालु आर्थिक वर्षको पुसमसान्तसम्म पुँजीगत र...

पुरा पढ्नुहोस
आज सहिदहरूका सपना पूरा गर्न संकल्प गर्ने दिन : प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको दिन सहिदहरूले देखेका सपना र उनीहरूले गरेको अठोटलाई शिरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न संकल्प गर्ने दिन भएको बताएका छन् । सहिद स्मारक लैनचौरमा आज आयोजित कार्यक्रमलाई...

पुरा पढ्नुहोस
बाणगंगाका ४५ विद्यार्थीहरुलाई ट्राफिक सचेतना सम्बन्धी अभिमुखीकरण

कपिलवस्तु । सडक दुर्घटनालाई मध्यनजर गर्दै बाणगंगा नगरपालिका भित्रका ४५ जना विद्यार्थीहरुलाई ट्राफिक सचेतना सम्बन्धी अभिमुखीकरण गरिएको छ । नगर महिला तथा बालबालिका शाखाको आयोजना तथा इलाका प्रहरी कार्यालय पिपराको समन्वयमा ३ वटा विद्यालयका...

पुरा पढ्नुहोस
भू.पू. सैनिक स्कुलमा वार्षिक खेलकुद महोत्सव

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ मा रहेको भू.पू. सैनिक इङ्लि बोर्डिङ् स्कुलमा वार्षिक खेलकुद महोत्सव सुरु भएको छ । सोमबार देखि २ दिने खेलकुद महोत्सव बालापुरमा रहेको मायादेवी रङ्गशालामा सुरु भएको...

पुरा पढ्नुहोस
बाणगंगामा बलेरो अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा बलेरो पिकअप अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार राति बाणगंगाको मोतिपुरस्थित सडकमा भएको दुर्घटनामा लु.२ च ७३८७ नम्बरको बलेरो चालक गजेडा का ४५ वर्षीय रूदनाथ...

पुरा पढ्नुहोस
अबको बजेट सामाजिक न्याय र समाजवादको पक्षमा : प्रधानमन्त्री

वीरगञ्ज। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता र सबै राजनीतिक दलको सामूहिक सहभागितामा बजेट निर्माण गर्न सरकार केन्द्रित भएको बताउनुभएको छ । वीरगन्जमा आयोजित प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवस तथा राष्ट्रिय परिषद्को बैठकलाई आज...

पुरा पढ्नुहोस
बाणगंगामा सार्वजनिक सुनुवाई सम्पन्न

कपिलवस्तु । नगरको विकास र स्थानीयका समस्यामा नगरपालिका गम्भीर बन्न नसकेको बाणगंगाका स्थानीयहरुले बताएका छन । आइतबार कपिलवस्तुको बाणगङ्गा नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा समस्याहरु छरपस्ट भएपनि नगरपालिका र सम्बन्धित निकाय भने मौन रहेको भन्दै...

पुरा पढ्नुहोस