Breaking News ( ब्रेकिंग )

पर्यटन प्रवर्द्धनका लागि जगदीशपुर बर्ड स्याङ्चुरी फोटो कार्यशाला हुँदै

कपिलवस्तु । पर्यटन प्रवर्द्धनका लागि कपिलवस्तुको जगदीशपुरमा बर्ड स्याङ्चुरी फोटो कार्यशाला हुने भएको छ । जगदीशपुर ताल, बौद्ध सङ्ग सम्बन्धित क्षेत्र र यस क्षेत्रको समग्र प्रचार प्रशार गर्ने उद्देश्यले यही माघ १६ गतेदेखि प्रतियोगिता...

पुरा पढ्नुहोस
कृष्णनगर भन्सारबाटै मदिरा गायव, कर्मचारीले चोरेको आशकां

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर भन्सारमा मदिरा काण्ड बाहिरिएको छ । जाँचपासका लागि नियन्त्रणमा लिइएको विदेशी मदिरा भन्सारकै कर्मचारीले चोरेर पिएको प्रारम्भिक छानबिनबाट खुलेको छ । भारतबाट फर्किएका लाहुरेहरूको साथबाट गत साता ६० बोतल मदिरा भन्सारले...

पुरा पढ्नुहोस
फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा बालबालिकाको नग्न तस्बिर पठाउन रोक लगाउने तयारी

एजेन्सी । फेसबुकको मातृ कम्पनी मेटाले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा बालबालिकाको नग्न तस्बिर पठाउन र प्राप्त गर्न रोक लगाउने भएको छ । सामाजिक सञ्जालमा बालबालिकाको नग्न तस्बिर पठाउन र प्राप्त गर्न रोक लगाउन छिट्टै ‘सेफ्टी...

पुरा पढ्नुहोस
कपिलबस्तुमा कोरोनाविरुद्धको खोप लगाउने अभियान पुनः सुरु

तौलिहवा। कपिलबस्तुमा कोरोनाविरुद्धको खोप लगाउने अभियान पुनः सुरु गरिएको छ । छिमेकी देश भारतमा कोरोना संक्रमित देखा पर्न थालेपछि जिल्लाको कृष्णनगर नाकाबाट खोप लगाउने अभियान थालिएको हो । १८ बर्ष माथिकालाई खोप लगाइने बताइएको छ ।...

पुरा पढ्नुहोस
लुम्बिनीलाई हराउँदै बागमतीको छैटौँ जित

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले प्रतियोगितामा छैटौं जित निकाल्दै शीर्ष स्थानको पुलिस समान १२ अङ्क बनाएको छ। शनिबार टियू मैदान कीर्तिपुरमा भएको खेलमा बागमतीले लुम्बिनीमाथि ६ विकेटको जित निकाल्यो।टस...

पुरा पढ्नुहोस
पर्रोहा परमेश्वर नमूना मा वि को स्वर्ण महोत्सव फागुन १० गते

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं १ मा रहेको पर्रोहा परमेश्वर नमूना माध्यमिक विद्यालयको स्वर्ण महोत्सव फागुन १० गते हुने भएको छ । स्वर्ण जयन्तीको पूर्व सन्ध्यामा शुक्रवार भूतपूर्व विद्यार्थीहरुको भेला विद्यालय...

पुरा पढ्नुहोस
स्थानीय विकास कोष शाखाको आयोजनामा एक दिने नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका स्थानीय विकास कोष शाखाको आयोजनामा सामुदायिक संस्थाका अध्यक्ष मेनेजर तथा सदस्यहरुलाई एक दिने नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न भएको छ । सैनामैना नगरपालिकाको सभाहलमा आयोजित तालिममा सैनामैना...

पुरा पढ्नुहोस
आँखा उपचारमा नेपालको ऐतिहासिक सफलता, २९ हप्तामा जन्मेको शिशुको आँखाको सफल शल्यक्रिया

काठमाण्डाै । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ एलएसभी पद्धतिबाट जटिल प्रकारको आँखाको सफल शल्यक्रिया गरिएको छ । अस्पतालमा २९ हप्तामा जन्मिएको नवजात शिशुको बायाँ आँखाको ‘एलएसभी’ शल्यक्रियामार्फत उपचार गरिएको हो । आँखा...

पुरा पढ्नुहोस
लुम्बिनीमा ‘दियो सेड’: पहिलो दिनमै ३ लाख बढी आम्दानी

रुपन्देही। लुम्बिनी विकास कोषले दैनिक १ लाखसम्म दियो बाल्न मिल्ने गरी ‘दियो सेड’ सञ्चालनमा ल्याएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष संविधानसभा सदस्य डा. ल्हारक्याल लामाको पहलमा मायादेवी प्रवेशद्वारको पश्चिमपट्टी एकैपटकमा ८ हजार दियो...

पुरा पढ्नुहोस
माघ २५ गतेबाट सैनामैनामा भड्छा मेला आयोजना हुने

विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा रात्रीकालिन मेला मानिने ऐतिहासिक भड्छा महोत्सव यसबर्ष पनि १ सय १३ औं संस्करणको रुपमा शुरु हुने भएको छ । सैनामैना नगरपालिकाको संरक्षक तथा भड्छा गाँउ समाज सैनामैना नगरपालिकाको...

पुरा पढ्नुहोस