Breaking News ( ब्रेकिंग )

लुम्बिनीबाट माओवादीका झक्कु सुवेदी र कांग्रेसका विष्णकुमारी सापकोटा विजयी

घोराही। राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवारी विजयी भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा माओवादीका झक्कुप्रसाद सुवेदी र नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएकी विष्णुदेवी सापकोटा विजयी हुनुभएको हो । सुवेदी अन्यतर्फ र सापकोटा महिला...

पुरा पढ्नुहोस
लुम्बिनीमा दुई मत खसेन : एक बिरामी, अर्कोलाई मतदान नै थाहा भएन !

घोराहि । राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा तीन सय तीन मत मात्रै खसेको छ । लुम्बिनी प्रदेशमा रहेको तीन सय पाँच मतमध्ये निर्वाचनमा तीन सय तीन मत मात्रै खसेको प्रदेश निर्वाचन कार्यालय दाङका...

पुरा पढ्नुहोस
संविधानको पालना हाम्रो दायित्व हो : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ले संविधानको पालना र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अंगका साथै सरोकारवाला सबैको दायित्व भएको बताएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वन्यायाधीश समाजका पदाधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्री दाहालले...

पुरा पढ्नुहोस
सैनामैनामा जारी राष्ट्रपति रनिङ सिल्डको उपाधी पशुपती माविलाई

उपकार अनलाईन, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका ४ मुर्गियामा भएको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता तथा खेल सप्ताह बुधबार सम्पन्न भएको छ । सातौँ राष्ट्रपति रनिङशील्ड तथा खेल सप्ताह प्रतियोगिताको उपाधी सालझण्डीमा रहेको पशुपति माविले जितेको छ...

पुरा पढ्नुहोस
बाणगंगाको कृषि मेला : ६ सयले अवलोकन गर्दा करिब १० लाखको कारोबार

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा स्थित बुद्धरङ्गशालामा भएको १ दिने कृषि मेलामा करिब ६ सय जनाले अवलोकन गरेका छन । युएसएआइडीको आर्थक सहयोगमा सञ्चालित अन्तराष्ट्रिय मकै तथा गहुँ सुधार अन्तर्गतको नेपाल बीउ तथा मल परियोजना (सिमिट)...

पुरा पढ्नुहोस
लुम्बिनीमा ६ महिनामा १८.५० प्रतिशत मात्रै बजेट खर्च

बुटवल । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको ६ महिनामा १८.५० प्रतिशत बजेट खर्च भएको छ । कुल ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेटमा पुस मसान्तसम्म ७ अर्ब ४८ करोड ७५ लाख खर्च भएको...

पुरा पढ्नुहोस
राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनीमा तयारी तिव्र

बुटवल । राष्ट्रियसभा निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशमा दाङ जिल्लाको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा दुई वटा मतदान केन्द्र रहने भएको छ । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार ‘क’ मतदान केन्द्रमा ८७ जना...

पुरा पढ्नुहोस
नारायणगढ–बुटवल सडकखण्डको म्याद सकिन छ महिना बाँकी रहँदा आधामात्रै काम

काठमाण्डौ । नारायणगढ–बुटवल सडक विस्तार योजना अन्तर्गत नवलपरासी पूर्वी खण्डमा ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापामगरका अनुसार म्याद सकिन झण्डै ६ महिना बाँकी...

पुरा पढ्नुहोस
चारनम्बर आएका कापडी र बढई समुदायको गुनासो : सरकारले समान व्यवहार गर्दैन

कपिलवस्तु । सिजन अनुसारका काम गर्दै जीविकोपार्जन गरेका कापडी र बढई जातीहरुले सरकारले समान व्यवहार नगरेको गुनासो गरेका छन । बारा, रौतहट र सर्लाहीमा स्थायी बसोबास भएपनि कामको सिलसिलामा कपिलवस्तुको चार नम्बर स्थित बुद्धरङ्गशालामा...

पुरा पढ्नुहोस
नेपालमा गाडी दुर्घटनाको मुख्य कारण ‘चालककाे लापर्बाही’, दैनिक औसतमा ८ जनाको ज्यान जाँदै

काठमाण्डाै । नेपालमा गाडी दुर्घटनाको मुख्य कारण चालकको लापर्बाही रहेको एक अध्ययनले देखाएको छ । ‘यातायात सुधार सुझाव कार्यदल’ को प्रतिवेदनअनुसार कुल गाडी दुर्घटनामध्ये ८८ दशमलव ३५ प्रतिशत चालकको कारणले दुर्घटना हुने गरेको छ...

पुरा पढ्नुहोस