Breaking News ( ब्रेकिंग )

लुम्बिनीमा सशस्त्र द्वन्द्वका क्रममा घाइते र अपाङ्गता भएका व्यक्तिको निःशुल्क उपचार सुरु

घोराही। लुम्बिनी प्रदेश सरकारले सशस्त्र द्वन्द्वका क्रममा घाइते र अपाङ्गता भएका व्यक्तिको निःशुल्क उपचार सुरु गरेको छ । लुम्बिनी प्रादेशिक अस्पतालसँग सम्झौता गरेर उपचारको काम अघि बढाएको लुम्बिनी प्रदेश गृह मन्त्रालयले जनाएको छ । लुम्बिनी...

पुरा पढ्नुहोस
‘४ लाखको ठाउँमा १७ लाख बुझाए, अब त मोर्नु बाहेक विकल्प छैन’

कपिलवस्तु । सरकारलाई दबाब दिन कैलाली/कञ्चनपुर बाट हिडेको मिटर ब्याज पीडितहरूको टोली बिहिवार कपिलवस्तु आएको छ । मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति नेपालले सुरु गरेको पैदल यात्रमा कपिलवस्तु सहित विभिन्न...

पुरा पढ्नुहोस
बाणगंगामा लागत साझेदारी अन्तर्गत ३ करोडका योजनाहरु बाडफाड

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको कर्यपालिका बैठक सम्पन्न भएको छ । बिहिवार विभिन्न महत्वपुर्ण निर्णय गर्दै नगरको आफ्नै सभाहलमा बैठक सम्पन्न भएको हो । बैठकले नगर भित्रका लागत साझेदारी अन्र्तगतका विभिन्न योजनाहरु समेत वडाहरुमा...

पुरा पढ्नुहोस
कपिलवस्तुको विजयनगरमा एक हजारभन्दा बढी घरधुरी शौचालयविहीन

कपिलवस्तु, माघ २५ गते । गाउँपालिका अध्यक्ष र कर्मचारीसहितको टोली गाउँमा शौचालय भए नभएको अवलोकन गर्न विजयनगर गाउँपालिका-५ पिपरी पुगेका छन् । अवलोका क्रममा भटिएका ८ घर शौचालय केही प्रयोगमा थिए भने केही प्रयोगविहीन । शौचालय...

पुरा पढ्नुहोस
साइबर अपराधका घटना बढ्दै, अपराधका नयाँ शैलीले चुनौती थपेको प्रहरीको भनाइ

काठमाण्डाै । सामाजिक सञ्जालमा पहुँचसँगै साइबर अपराधका घटना पनि बढेको छ । हरेक दिन साइबर अपराधसम्बन्धी ५० वटाभन्दा बढी उजुरी पर्ने गरेको प्रहरीले जनाएको छ । गएको  साउनदेखि अस्ति माघ २३ गतेसम्मको तथ्याङ्क अनुसार साइबर...

पुरा पढ्नुहोस
लुम्बिनी सरकारको विकास गति सुस्त, ६ महिनामा साढे १८ प्रतिशत मात्र बजेट खर्च

बुटवल । सरकार गठनदेखि नै गठबन्धनको सहमतिमा अल्झिएको लुम्बिनी प्रदेश सरकारको विकास बजेट खर्चमा सुस्त देखिएको छ । गठबन्धन सरकार गठनको झण्डै एक वर्ष पुग्न लाग्दा पनि सरकारले विकासमा गति लिन सकेको छैन ।...

पुरा पढ्नुहोस
बुटवल-नारायणगढ सडक विस्तार : पाँच वर्षमा ४६ प्रतिशत प्रगति

नवलपुर।पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम शुरु भएको पाँच वर्ष पूरा हुँदा ४६ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ। सडक विस्तारको काम २०७९ साउन २२ मा सम्पन्न गर्नेगरी चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन...

पुरा पढ्नुहोस
लुम्बिनीको ट्रायल परीक्षामा डिजिटल हाजिरीको व्यवस्था गर्ने निर्णय

दाङ । लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले सवारी चालक अनुमति पत्रका लागि लिखित र प्रयोगात्मक ९ट्रायल० परीक्षामा अनधिकृत व्यक्तिहरूको प्रवेश नियन्त्रण गर्ने उद्देश्यले आवश्यक निर्णय गरेको छ । विभागीय मन्त्री सरोज थापा...

पुरा पढ्नुहोस
नौ जना नोबेल शान्ति पुरस्कार विजेता फागुनमा लुम्बिनी आउने

भैरहवा । विश्वको सर्वोच्च पुरस्कार नोबेल शान्ति पुरस्कारबाट विजेता नौ जना एकैपटक लुम्बिनी आउने भएका छन् । बालबालिकाको क्षेत्रमा शान्ति, सद्भाव र करुणाको सन्देश दिने र लुम्बिनीको विकासका लागि विश्वको ध्यान आकर्षित गर्ने उद्देश्यले...

पुरा पढ्नुहोस
नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तो हुने कुनै आधार छैन : अर्थमन्त्री महत

कपिलवस्तु । नेपाल सरकारका अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले बाहिर हल्ला चलेजस्तो देशको अर्थतन्त्र धराशायी नभएको बताउनुभएको छ । केहिले देशको अर्थतन्त्र श्रीलङ्काको जस्तो गम्भिर सङ्कटमा परेको भनि हल्ला चलाएपनि वास्तवमा त्यस्तो नरहेको स्पष्ट...

पुरा पढ्नुहोस