Breaking News ( ब्रेकिंग )

लुम्बिनी । लुम्बिनी प्रदेशसभाले स्थानीय तहसँग सम्बन्धित कानुन निर्माणका विषयमा छलफल थालेको छ । प्रदेशसभाले प्रदेशअन्तर्गतका स्थानीय पालकाका जनप्रतिनिधि र प्रशासनिक नेतृत्वसँग कानुन निर्माण र सभा सञ्चालनका विषयमा छलफल थालेको हो । प्रदेशसभाले बुधबार बुटवलमा...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिकाको १४ औँ नगरसभा सम्पन्न भएको छ । विभिन्न महत्वपुर्ण निर्णय गर्दै बुधवार नगरको सभाहलमा नगरसभा सम्पन्न भएको हो । नगरसभाले वन विधेयक ‘२०८०’, र बाणगङ्गा नगर प्रज्ञा प्रतिष्ठान गठन तथा...
पुरा पढ्नुहोस
कपिलवस्तु । नेपाल कम्युष्टि पार्टी (विप्लव) को भात्तृ संस्था अखिल नेपाल भुमिहिन सुकुमवासी संगठनको बृहत विरोध र्याली कार्यक्रम कपिलवस्तुको चन्द्रौटामा सम्पन्न भएको छ । सुकुमवासीको समस्या समाधान नगरेको भन्दै शिवराज नगरपालिका, विजयनगर गाँउपालिका सुकुमबासीहरुले...
पुरा पढ्नुहोस
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले बुधवार उनीविरुद्ध सजाय निर्धारण गरेका हुन् । यसअघि गत पुस १३ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज...
पुरा पढ्नुहोस
काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठस्थित आफ्नै घरबाट आज साँझ ७ बजे पक्राउ परेका विवादित तपस्वी रामबहादुर बम्जनले प्रहरीबाट उम्किन अन्तिमसम्म प्रयास गरे। कहिले जंगल त कहिले भारतमा लुकेर प्रहरीलाई छल्न सफल बम्जन अन्ततः कानुनी फन्दामा आइछाडे।...
पुरा पढ्नुहोस
लुम्बिनी । कपिलवस्तुको ऐतिहासिक, पुरातात्विक स्थल सगरहवामा प्रथम कपिलवस्तु राष्ट्रिय मूर्तिकार्यशाला २०८० सोमबारदेखि शुरु भएको छ । कार्यशाला आगामि माघ ८ गतेसम्म सञ्चालन हुनेछ । शाक्यमुनि बुद्धको जीवनको उत्तरार्धतिर कोशल राज्यका राजा विडूडभले आफू...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य पदको २ सिटका लागि ७ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन कार्यालय घोराहीकाअनुसार ३ जना महिला र अन्यमा ४ जनासहित ७ जनाको उम्मेदवारी परेको हो । महिलामा एमालेकी...
पुरा पढ्नुहोसदाङ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट अन्यतर्फ माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीले उम्मेदवारी दर्ता गरेका छन् । सुवेदी रोल्पाका नेता हुन् । उनी २०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं–२ बाट तत्कालीन एमाले नेता...
पुरा पढ्नुहोस
बुटवल। भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ। भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनीवार्य गरिएको छ। हालसम्म भारतबाट फर्किएका १० जनामा कोरोना सङ्क्रमण देखिएको गौरीफन्टा...
पुरा पढ्नुहोस
बुटवल । राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि नेकपा एमालेका दुई जनाले मनोनयन दर्ता गरेका छन् । पाल्पाका झपेन्द्र बहादुर घर्ती क्षेत्री जिसी र दाङकी तुलसाकुमारी केसीले उम्मेदवारी दर्ता गराएका हुन् । झपेन्द्रको प्रस्तावक गिरिधारी लाल...
पुरा पढ्नुहोस
