Breaking News ( ब्रेकिंग )

कञ्चनमा असारे विकासको प्रवृत्ति निरुत्साहित गर्ने अभियान , समय अगावै हुुनथाले योजना सम्पन्न

रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकाले आर्थिक बर्षको अन्त्यतिर योजना सम्झौता गर्ने र हतार हतारमा काम गर्ने असारे विकासको प्रवृत्ति निरुत्साहित गर्ने अभियान सुरु गरेपछि पालिकामा योजनाको काममा परिवर्तन देखापरेको छ । पालिकाले यो बर्षको...

पुरा पढ्नुहोस
लुम्बिनीमा दानबाट ६४ लाख ७६ हजार संकलन

बुटवल ।  लुम्बिनीको मायादेवी मन्दिरमा राखिएका दान पेटिकाबाट ६४ लाख ७६ हजार ९६० रुपैयाँ संकलन भएको छ । आर्थिक वर्ष २०८०र८१ अन्तर्गत पहिलो पटक बुधवार सम्पन्न भएको दान पेटिका गणनाबाट उक्त रकम संकलन भएको...

पुरा पढ्नुहोस
भूकम्पबाट झण्डै ३६ हजार परिवार घरबासविहीन, सबैभन्दा धेरै रुकुम पश्चिममा

काठमाण्डौ । शुक्रवार राति जाजरकोट केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण झण्डै ३६ हजार परिवार घरबासविहीन भएका छन् । गृह मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार १७ हजार ८ सय...

पुरा पढ्नुहोस
बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न

कपिलवस्तु । बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । बुधबार नगरपालिकाको विभिन्न महत्वपुर्ण निर्णय गर्दै कार्यपालिका बैठक सम्पन्न भएको नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले  जानकारी दिए । उनका अनुसार बैठकमा अघिल्लो बैठकले गरेका निर्णयहरुको...

पुरा पढ्नुहोस
क्रिकेट रङ्गशालालाई राष्ट्रिय गाैरवकाे आयाेजनामा परिणत गरेर बनाउँछाैँ : प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट रङ्गशाला निर्माणको कामलाई तीव्रता दिन रङ्गशाला निर्माणको कामलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी काम गरिने बताउनुभएको छ । टी–२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगिताहरुमा घोषणा...

पुरा पढ्नुहोस
लुम्बिनी विकास भूकम्प प्रभावितलाई २५ लाख दिने

सिद्धार्थनगर । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित बनेकाहरूलाई लुम्बिनी विकास कोषले २५ लाख रुपियाँ सहयोग गर्ने भएको छ । कोष सचिवालयको बैठकले तत्काल राहत र उद्धारका लागि कोषको तर्फबाट २५ लाख रुपियाँ सहयोग गर्ने निर्णय...

पुरा पढ्नुहोस
बैरिया बाट ३३ किलो मिसावटयुक्त घिउ सहित १ भारतिय पक्राउ

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका १ बैरियाबाट ३३ किलो मिसावटयुक्त घिउ सहित १ भारतिय नागरिक पक्रउ परेका छन । आज मागंलबार बिहान विशेष सुचानाको आधारमा लामो समयदेखि मिसावटयुक्त घिउ बेच्दै आएका ३४ वर्षिय रनजन...

पुरा पढ्नुहोस
धुर्मुस-सुन्तली फाउन्डेसनले अलपत्र छोडेको गौतम बुद्ध रंगशाला वाग्मती प्रदेश सरकारले बनाउने

मकवानपुर । धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण गर्न नसकेपछि अलपत्र अवस्थामा छोडेको चितवनस्थित गौतम बुद्ध त्रिकेट रंगशाला बनाउनका लागि वाग्मती प्रदेश सरकारले लगानी गर्ने भएको छ । मंगलबार हेटौंडामा प्रदेश सरकार र भरतपुर महानगरपालिका बीच भएको बैठकमा...

पुरा पढ्नुहोस
प्रिन्सिपल पदमुक्त भएसङ्गै भैरहवा मेडिकल कलेजका विद्यार्थीको आन्दोलन फिर्ता

बुटवल। युनिर्भसल मेडिकल कलेज तथा शिक्षण अस्पताल भैरहवामा एक महिनादेखि जारी विद्यार्थी आन्दोलन सहमतिमा टुंगिएको छ । कलेजकी प्रिन्सिपल प्रा.डा. लक्ष्मी पाठकलाई पदमुक्त गर्ने सहित ६ बुंदे सहमति भएपछि एक महिनादेखि जारी विद्यार्थीको आन्दोलन...

पुरा पढ्नुहोस
कञ्चनमा योजना सम्झौताको लागि घुम्ती शिविर

नबिन घिमिरे । रुपन्देहीको कञ्चन गाउँपालिकाले सबै योजना सम्झौता वडाबाट गर्ने उद्येश्यका साथ घुम्ती शिविर सञ्चालन गरेको छ । घुम्ती शिविरको उद्घाटन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले अघिल्लो बर्ष भए गरेका कमि कमजोरीलाई सुधार...

पुरा पढ्नुहोस