Breaking News ( ब्रेकिंग )

भूकम्प अपडेट : मृतकको संख्या ५४ पुग्यो

जाजरकोट । जाजरकोटमा शुक्रबार रातिको भूकम्पले ५४ जनाको मृत्यु भएको छ । बिहान साढे ५ बजेसम्मको विवरणअनुसार रुकुममा २८ जना र जाजरकोटमा २६ जनाको मृत्यु भएको छ । शुक्रबार राति ११:४७ बजे गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा...

पुरा पढ्नुहोस
जलवायु परिवर्तनको असर बारे बाणगंगामा अन्तरक्रिया

कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गाका कृषकहरुले विभिन्न समयमा भएको विपदको घटनाबाट भएको क्षतिपुर्ति नगरपालिकाले नदिएको भन्दै गुनासो गरेका छन । आज शुक्रबार बाणगङ्गा नगरपालिकामा विधान व्यवस्थापन समितिले जलवायु परिवर्तनका असरहरुको बारेमा नगरका कृषक, जनप्रतिनिध, शाखा...

पुरा पढ्नुहोस
भारतमा ट्रक र माेटरसाइकल ठाेकिँदा एकै परिवारका ५ जना नेपालीकाे ज्यान गयाे

काठमाण्डाै । भारतमा गाडी दुर्घटनामा परेर एकै परिवारका पाँच जना नेपालीको ज्यान गएको छ । कर्नाटक राज्यअन्तर्गत गुलबर्गा जिल्लाको तलका भन्ने ठाउँमा ट्रक र मोटरसाइकल ठोकिएर भएको दुर्घटनामा परि सुर्खेतका एकै परिवारका पाँच जनाको ज्यान गएको...

पुरा पढ्नुहोस
नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट

काठमाडौं । नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने...

पुरा पढ्नुहोस
विश्वकप छनोटका लागि युएईविरुद्ध नेपालले पायो १३५ रनको लक्ष्य

टी–२० विश्वकप छनोटका लागि नेपालले युएईविरुद्ध जितका लागि १३५ रनको लक्ष्य पाएको छ । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोड्यो । युएईका लागि...

पुरा पढ्नुहोस
तारा एयरका दुई पाइलटबीच रामेछाप विमानस्थलमै कुटाकुट

काठमाडौं : रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबीच कुटाकुट भएको छ। आज बिहान ८ बजे तारा एयरको टुइनअटर विमान लुक्लाबाट रामेछाप विमानस्थलमा अवतरण गराएका वरिष्ठ क्याप्टेन सन्तोष शाह र त्यही कम्पनीका अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच...

पुरा पढ्नुहोस
युएईविरूद्ध बलिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी टी२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपालले युएई विरुद्ध पहिले बलिङ रग्ने भएको छ । मुलपानी क्रिकेट मैदानमा युएईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो । नेपाल...

पुरा पढ्नुहोस
जलवायु असरका विषयमा विश्वको ध्यान केन्द्रित गर्न लुम्बिनीबाट शान्तिदीप कालापत्थर लगिँदै

लुम्बिनी । हिमालयहरुलाई जलवायुले पारेको असरका विषयमा विश्वको ध्यान केन्द्रत गर्न नेपाल पर्वतारोहण संघले लुम्बिनीबाट शान्तिदीप कालापत्थर लैजाने भएको छ । शुक्रबार बिहान लुम्बिनीस्थित एक कार्यक्रमकाबिच लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्यारक्याला लामाले नेपाल...

पुरा पढ्नुहोस
सेवा सुविधा बढेसङ्गै पिपरा अस्पतालमा दैनिक बिरामीको सङ्ख्या पनि बढ्दो

कपिलवस्तु । पछिल्ला दिनहरुमा बाणगंगा २ मा रहेको पिपरा अस्पतालमा दैनिक बिरामीहरुको सङ्ख्या बढ्दै गएको छ । अस्पतालमा बढ्दै गएका सुविधा र विश्वासिलो उपचार सेवाका कारण अस्पतालमा दैनिक बिरामीहरुको सङ्ख्या बढ्दै गएको हो । बाणगंगा...

पुरा पढ्नुहोस
शुद्धोधनका उपाध्यक्षद्वारा प्रशासकीय अधिकृतमाथि कुटपिट

कपिलवस्तु । शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी कुर्मीले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीलाई हातपात गरेका छन् । बिहीबार दिउँसो २ बजेतिर अधिकृत ज्ञवालीको कार्यकक्षमा प्रवेश गरी हातपात गरी गालीगलौज गरेको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले...

पुरा पढ्नुहोस