Breaking News ( ब्रेकिंग )

जनता मा.वि. का शिक्षक बरालको मोटरसाइकल दुर्घटनामा ज्यान गयो

कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा न. २ मा रहेको जनता माध्यामिक विद्यालयका शिक्षक रोमनाथ बरालको सडक दुर्घटनामा मृत्यु भएको छ । पूर्वबाट पश्चिम तिर आँउदै गर्दा रोकी राखेको टिप्पर सँग ठक्कर खाएर बरालको मृत्यु...

पुरा पढ्नुहोस
धार्मिक एकता र सद्भावबाटै राष्ट्रिय एकता बलियो : मुख्यमन्त्री चौधरी

नेपालगञ्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले धार्मिक एकता र सद्भावबाटै राष्ट्रिय एकता बलियो हुने बताउनु एको छ । इस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्ललाहो अलैहीवसल्लमको १४९८ औं शुभ जन्मोत्सवको अवसरमा नेपालगञ्जमा बिहीबार आयोजना...

पुरा पढ्नुहोस
गत आर्थिक वर्षमा शितगंगा बाट १६ सय ६० जना बसाई सरी अन्यत्र गए

कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका बाट शिक्षा, स्वास्थ्य, रोजगार, यातायात लगायतका सेवा सुविधा खोज्दै बसाई सरी बाहिर जानेको सङ्ख्या वर्षेनि बढ्दो रहेको छ । विशेष गरि छिमेकी जिल्ला कपिलवस्तु, रुपन्देही लगायतका ठाउँमा बसाई सरी...

पुरा पढ्नुहोस
वडा अध्यक्ष टण्डनको चुनौती : एक रुपैयाँ खाएको प्रमाणित गर्नुहोस्

कपिलवस्तु । बाणगंगा खोलाको विषयमा सञ्चार माध्यममा आफ्नो नाम जोडेर आएपछि बाणगंगा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष करुण टण्डनले गल्ती गरेको भए प्रमाणित गर्न चुनौती दिनु भएको छ । केहि दिन पहिला कपिलवस्तु...

पुरा पढ्नुहोस
सैनामैनामा विश्व पर्यटन दिवस विविध कार्यक्रम गरि मनाईयो

नरेश चौधरी, सैनामैना। रुपन्देहीको सैनामैनामा ४४औं विश्व पर्यटन दिवस मनाईएको छ । सेप्टेम्बर २७ अर्थात् असोज १० गते सैनामैना होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघको आयोजनामा सो दिवस मनाइएको हो । कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद...

पुरा पढ्नुहोस
मंगोलियाविरुद्ध नेपालको कीर्तिमान नै कीर्तिमान

हाङचउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेलमा बुधबार मंगोलियासित विश्व कीर्तिमानी जित निकालेको छ । केहीबेर अघि सम्पन्न खेलमा नेपालले मंगोलियालाई दुई सय ७३ रनले पराजित गरेको हो ।...

पुरा पढ्नुहोस
पर्यटन दिवसका दिन लुम्बिनीमा पर्यटकलाई स्वागत

बुटवल ।  विश्व पर्यटन दिवसका अवसरमा बुद्वजन्मस्थल लुम्बिनीमा आज लुम्बिनीमा  पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पाे छिमे) ले चीन र फ्रान्सबाट आएका पर्यटकलाई मायादेवी प्रवेशद्वारमा स्वागत गरेको...

पुरा पढ्नुहोस
कपिलवस्तुको बैरियामा बस नालामा खस्यो, सवार ४२ यत्रु सुरक्षित

कपिलवस्तु । काठमाडौ देखि रोल्पा जाँदै गरेको रात्रीकालिन बस कपिलवस्तुको बाणगंगामा दुर्घटनामा परेको छ । बसमा सवार ४२ जना यत्रुकै अवस्था सामान्य रहेको पिपरा प्रहरी सहायक निरिक्षक लक्ष्मि प्रसाद चौधरीले बताउनु भएको छ । आज...

पुरा पढ्नुहोस
करिब २ सय व्यवसायीले ढक/तराजु नवीकरण तथा चेक जाँच गराए

कपिलवस्तु । कपिलवस्तु उद्योग वाणिज्य संघको आयोजनामा गत असोज ७ गते देखि सुरु भएको ढक÷तराजु नवीकरण तथा चेक जाँच कार्यक्रममा करिब २ सय जना व्यवसायीले चेक जाँच तथा नविकरण गराएका छन । व्यापार व्यवसायलाई...

पुरा पढ्नुहोस
कर्मचारी र प्रहरी ऐन नबन्दा लुम्बिनीमा कर्मचारीको अभाव

रुपन्देही । लुम्बिनी प्रदेशले कर्मचारी अभाव झेलिरहेको छ । कर्मचारी अभाव टार्न प्रदेश सरकारले ४ वर्षअघि नै लोकसेवा आयोग गठन गरेको थियो । तर, संघीय ऐन नबन्दा प्रदेश लोकसेवा आयोग निरीह बन्दै आएको छ...

पुरा पढ्नुहोस