Breaking News ( ब्रेकिंग )

शिक्षकहरूकाे आन्दाेलन अनियन्त्रित बन्दै

काठमाण्डाै । काठमाण्डौमा भइरहेको शिक्षकहरूको आन्दोलन अनियन्त्रित बन्न थालेको छ । आन्दोलनरत शिक्षकहरूले आज बिहीवार निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरतर्फ जाने प्रयास गरेका छन् । उनीहरूलाई सुरक्षाकर्मीले रोकेका छन् । माइतीघर मण्डलाबाट नारा जुलुससहित आन्दोलन...

पुरा पढ्नुहोस
बाणगंगा ८ मा माओवादीको पार्टी प्रवेश तथा मुस्लिम मुक्ति मोर्चा गठन

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ सिसेनीमा विभिन्न पार्टी परित्याग गरि करिब ४० जना नेकपा माओवादीमा प्रवेश गरेका छन । जनता सङ्ग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत सिसेनीमा भएको मुस्लिम मोर्चा गठन...

पुरा पढ्नुहोस
प्राचीन तिलौराकोट दरबार क्षेत्रभित्र सरसफाइ

तौलिहवा। गौतम बुद्धका पिता राजा शुद्धोधनको प्रशासनिक राजदरबार क्षेत्र प्राचीन तिलौराकोटमा सरसफाइको काम सुरु गरिएको छ । सो दरबार क्षेत्रको सरसफाइ सेनाको अगुवाइमा सुरु भएको हो । झारपातले दरबार क्षेत्र कुरुप बन्दै गएपछि त्यहाँ...

पुरा पढ्नुहोस
दसैं खर्च खोज्दै दैलेखका राउटेहरुको टोली लुम्बिनीका मुख्यमन्त्री सङ्ग

बुटवल । फिरन्ते जीवन विताइरहेका दैलेखका राउटे समुदायका प्रतिनिधिले बिहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग भेटघाट गरेका छन् । मुख्यमन्त्री भेटघाटकै लागि दैलेखबाट आएका राउटेहरुका मुखिया बिर्खेबहादुर शाही नेतृत्वको टोलीले मुख्यमन्त्री कार्यालय देउखुरीमै भेटघाट...

पुरा पढ्नुहोस
पाल्पामा जीपको ठक्करबाट २८ वर्षीय सुधन भट्टराईको मृत्यु

बुटवल । पाल्पामो सवारी दुर्घटनामा परी बुधबार एक युवाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बगनासकाली कागाउँपालिका–९ चापपानी स्थित भित्री सडकमा जीपको ठक्करबाट घाइते मोटरसाइकल चालक सोही गाउँपालिका वडा नम्बर ७...

पुरा पढ्नुहोस
बालेन शिक्षक होइनन्, महानगरका प्रमुख हुन् !

उपकार अनलाईन, सैनामैना । बालेन शिक्षक होइनन् । महानगरका प्रमुख हुन् । त्यस अगाडि उनी र्यापर थिए । समस्या शिक्षकका हुन । उनलाई बिद्यालय शिक्षक र कर्मचारीका समस्या बारे खाशै पत्तो छैन । आजसम्म विद्यालय कर्मचारीलाई...

पुरा पढ्नुहोस
संविधान दिवसको अवसरमा नेविसंघ र तरुणदलले राखे २ विद्यालयमा झण्डा

कपिलवस्तु । संविधान दिवसको अवसरमा नेविसंघ कपिलवस्तु र तरुणदलले बाणगंगाका २ विद्यालयमा नेपालको झण्डा राखेको छ । सिद्धार्थ मा.वि. बुङ्ची र शान्ती आधारभुत विद्यालय डुङ्गहवामा झण्डा राखिएको हो । सिद्धार्थ मा.वि. बुङ्चीमा नेविसंघ जिल्ला अध्यक्ष...

पुरा पढ्नुहोस
यशोधरामा मृत भेटिएकी महिलाको मृत्यु शंकास्पद रहेको भन्दै श्रीमान् र सासू नियन्त्रणमा

कपिलवस्तु ।  कपिलवस्तुको यशोधरा गाउँपालिका– १ पकडी स्थित घरमा मृत अवस्थामा भेटिएकी महिलाको मृत्यु शंकास्पद रहेको भन्दै प्रहरीले श्रीमान् र सासूलाई नियन्त्रणमा लिएको छ। मंगलबार राति १० बजेतिर स्थानीय २२ बर्षिया नसिमा खातुन आफ्नै घरको...

पुरा पढ्नुहोस
संविधान दिवसको अवसरमा कपिलवस्तु कारागार बाट आठ कैदी रिहा

तौलिहवा। संविधान दिवसको अवसरमा कपिलवस्तु कारागारमा रहेका आठ जना कैदी रिहा भएका छन् । कैद मिनाहा भएका सबै कपिलवस्तुका रहेका छन् । कपिलवस्तु कारागारका प्रमुख जेलर मनोज शैनीका अनुसार राष्ट्रपतिबाट कैद मिनाहा भए बमोजिम कैद मुक्त...

पुरा पढ्नुहोस
प्रदेशबीच विकासमा प्रतिस्पर्धा हुनुपर्छ : मुख्यमन्त्री चौधरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीय संरचनाअन्तर्गतका ७ वटै प्रदेशबीच विकास र समृद्धिको प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । ७ वटा प्रदेशमध्ये विकासमा कुन प्रदेश अगाडि भन्ने बारेमा प्रतिष्प्रर्धा गरेरै विकास गर्नुपर्ने उनको...

पुरा पढ्नुहोस