Breaking News ( ब्रेकिंग )

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ । हिजोदेखि शुरू भएको जेन जी पुस्ताको आन्दोलनका कारण प्रधानमन्त्री ओलीले राजीनामा दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार प्रकाश सिलवालले जानकारी दिनुभएको छ । यसअघि प्रधानमन्त्री ओलीले...
पुरा पढ्नुहोस
काठमाण्डौ । जेनजी भनिने नवयुवापुस्ताले हिजो गरेको प्रदर्शनमा राज्यले बर्बर दमन गरेको भन्दै चौतर्फी विरोध भएको छ । राजनीतिक दल तथा नागरिक समाजले घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् । हिजोको घटनापछि सरकारले नैतिक...
पुरा पढ्नुहोस
काठमाण्डौ । गृह मन्त्रालयले जेनजी पुस्ताले हिजो आह्वान गरेको प्रदर्शनका क्रममा देशभर भएको घटना र त्यसबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति निकालेर प्रदर्शनका क्रममा काठमाण्डौ लगायत...
पुरा पढ्नुहोस
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीको प्रदर्शनमा १९ जनाको ज्यान जाने गरी भएको घटनाप्रति दुःख व्यक्त गर्दै शान्ति र संयमपूर्वक समस्याको समाधान खोज्न अपिल गर्नुभएको छ । गएराति प्रेस नोट निकालेर उहाँले निधन भएका नागरिकका...
पुरा पढ्नुहोस
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले चक्रपथ क्षेत्रभित्र कर्फ्यू लगाएको छ । मङ्गलबार आज बिहान ८ः३० बजेदेखि काठमाडौँको रिङ्ग रोड चक्रपथभरि प्रशासनले कर्फ्यू लगाएको हो । काठमाडौँ महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल,...
पुरा पढ्नुहोस
ललितपुर। ललितपुर जिल्ला प्रशासन ललितपुर महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यू आदेश जारी गरिइएको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम मङ्गलबार बिहान ७ देखि राति १२...
पुरा पढ्नुहोस
काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफ्नो पदमा नबस्ने निर्णय गरेको पार्टीलाई जानकारी दिएका छन् । सोमबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा उनले यस्तो निर्णय सुनाएका हुन् । बैठकमा उपस्थित...
पुरा पढ्नुहोस
काठमाडौं । दर्ता गर्न नआएको भन्दै सरकारले बन्द गरेको सामाजिक सञ्जाल प्लेटफर्महरू गए रातिदेखि नै खुल्न थालेको छ। सोमबार काठमाडौं लगायत देशका विभिन्न सहरहरूमा जेनजीले गरेको प्रदर्शनपछि बसेको मन्त्रिपरिषद् बैठकले यसअघि बन्द गर्ने निर्णय भएका...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । तिनाउ पश्चिम वितरक संघले आयोजना गरेको तीज मिलन तथा पारिवारिक भेटघाट कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ । नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजित कार्यक्रममा संघका सम्पूर्ण सदस्य,...
पुरा पढ्नुहोस
अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले सेङलेङमा रहेको चियाबगानमा गोडमेल गरि अन्तराष्ट्रिय युवा दिवस मनाएको छ । हरेक बर्ष अगस्ट १२ मा मनाइने युवा दिवसको अवसरमा भूमिकास्थान नगरपालिका नगरस्तरिय युवा सञ्जालको आयोजनामा मंगलबार सेङलेङमा रहेको...
पुरा पढ्नुहोस
