Breaking News ( ब्रेकिंग )

उपकार अनलाइन, सैनामैना। रुपन्देहीको सैनामैना नगरपालिका वडा नं.१ मा रहेको सैनामैना पर्रोहा परमेश्वर माध्यमिक विद्यालय विद्यार्थीको प्रमुख रोजाई बन्दै गएको छ । कक्षा १ देखि १२ कक्षा सम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा अहिले विद्यार्थीहरुको बढ्दो...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न. ८ मा बावुले खुर्पा प्रहार गर्दा छोरा घाईते भएका छन् । घरायसी विबादका कारण बल बहादुर परियारले छोरालाई खुर्पाले हानेर घाईते वनाएका हुन् । घाईते बर्ष २६...
पुरा पढ्नुहोस
काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल भारत ए सँग ९ विकेटले पराजित भएको छ । कप्तान रोहित पौडेलको अर्धशतक र गुल्सन झाको आक्रमक ब्याटिङमा नेपालले भारत ए लाई १६८ रनको लक्ष्य...
पुरा पढ्नुहोस
कपिलवस्तु। लुम्बिनी प्रदेशमा मातृ मृत्युदरको अवस्था भयाभह रहेको पाइएको छ । स्वास्थ्य मन्त्रालय लुम्बिनीको तथ्यांक अनुसार पछिल्ला ५ बर्षमा प्रदेशभरमा मातृ मृत्युदर बढ्दो क्रममा रहेको पाइएको हो । मुलुकका सात प्रदेश मध्ये सुत्केरी हुने...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रदेशका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारी विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन् । माघ १० मा रुपन्देहीको सियारी गाउँपालिका-१ का उमाशंकर यादवका नाममा दिएको १२ लाख २८ हजार रुपैयाँको बैंक...
पुरा पढ्नुहोस
काठमाडौं । आज साउने संक्रान्ति। सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिन भएकाले यो दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ। निरयण सिद्धान्तअनुसार सूर्य दक्षिणायन हुने भएकाले ज्योतिष तथा धर्मशास्त्रमा यो दिनलाई महत्त्वपूर्ण मानिन्छ। साउने संक्रान्तिसँगै नेपालीहरूको अधिकांश चाडपर्व...
पुरा पढ्नुहोस
काठमाण्डाै । बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाली महिला टाेलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल शृङ्खलाकाे उपाधि जितेकाे छ । आज आइतवार ढाकाको कमलपुरमा रहेको वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएकाे खेलमा नेपालले बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा ४–२...
पुरा पढ्नुहोस
कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १३ मा अब बेलुका ६ देखि ८ बजे भन्दा अघिपछि मादक पदार्थ सेवन तथा किनबेच गर्न नपाइने भएको छ । आज वडाको सभाहलमा युवाहरु र वडा अध्यक्ष...
पुरा पढ्नुहोस
कपिलवस्तु। लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने बाटो खुला भएको छ । एक कार्यक्रमका बिच कपिलवस्तु जिल्लालाई प्रदेशकै १२ औं साक्षर जिल्ला घोषणा गरिए सगै प्रदेश साक्षरताको बाटो खुला भएको हो । कपिलवस्तु नगरपालिकाको सभाहलमा...
पुरा पढ्नुहोस
राेल्पा । जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा लुङ्ग्री गाउँपालिका–५ काला पोखराका ३३ वर्षीया भीमा गुरुङ र उहाँका छोराहरू ११ वर्षीय सुशील र छ वर्षीय प्रेम...
पुरा पढ्नुहोस
