Breaking News ( ब्रेकिंग )

कोटहीमाई गाउँपालिकाका ईन्जिनियर घुस रकम सहित पक्राउ

भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोटहीमाई गाउँपालिकाका ईन्जिनियरलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्द कुमार यादवले कोटहीमाई गाउँपालिका वडा नं. ७ अन्तर्गतको सडक पिसिसि...

पुरा पढ्नुहोस
कपिलवस्तुको बाणगंगा नदिमा डुबेर एकजनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नदिमा डुबेर बुधबार एक जनाको ज्यान गएको छ । वाणगंगा नदिमा आएको बाढीमा डुबेर कपिलवस्तु नगरपालिका वडा नम्बर ९ बस्ने अन्दाजी वर्ष ५५ का मिठु लोधको मृत्यु भएको ईलाका प्रहरी...

पुरा पढ्नुहोस
प्रदेश डुबेमा सत्तापक्ष मात्र नभई प्रतिपक्ष पनि डुब्ने मुख्यमन्त्री चौधरीको चेतावनी

भालुबाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सबै एउटै डुङ्गामा सवार रहेको भन्दै प्रदेश डुबेमा सबै डुब्ने चेतावनी दिएका छन्। बुधबार प्रदेशसभाको दोस्रो अधिवेशनको १७ औँ बैठकलाई विशेष सम्बोधन गर्दै उनले सत्तापक्ष मात्र नभई...

पुरा पढ्नुहोस
राष्ट्रिय सभामा एमालेले माग्याे प्रधानमन्त्रीकाे राजीनामा

काठमाण्डाै । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रियसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे राजीनामा माग गरेको छ । बुधवार राष्ट्रियसभा बैठक शुरु हुने बित्तिकै राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री प्रचण्डले व्यवसायी प्रीतम सिंहको पुस्तक...

पुरा पढ्नुहोस
आज लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।आज मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका...

पुरा पढ्नुहोस
रहेनन् गायक तथा अभिनेता रोविन

इलाम ।  चर्चित रक गायक तथा अभिनेता रोविन तामाङको निधन भएको छ। ‘रोविन एन्ड न्यु रिभोलुसन’का लिड गायक ६० वर्षीय उनी मंगलबार साँझ काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ चिस्यानीस्थित निवासमा मृत फेला परेका हुन्। रोविनकै आधिकारिक फेसबुक...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभा : एमालेको विरोधबीच विधेयक पारित

बुटवल  । लुम्बिनी प्रदेश सभा दोस्रो अधिवेशनको १५ औँ बैठकले सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । प्रतिपक्ष दलको...

पुरा पढ्नुहोस
नवयुग शिक्षक पेशागत सहकारी संस्था लुम्बिनी प्रदेशले मनायो गुरु पुर्णिमा

कपिलवस्तु । नवयुग शिक्षक पेशागत सहकारी संस्था लुम्बिनी प्रदेशले एक कार्यक्रमको आयोजना गरि गुरु पुर्णिामा मनाएको छ । उक्त कार्यक्रममा वक्ताले पुर्वीय दर्शनमा गुरु पुर्णिामाको महत्त्व तथा वेद ब्यासको योगदानको बारेमा चर्चा गरेका थियो...

पुरा पढ्नुहोस
पहिरोले घर पुरिँदा अर्घाखाँचीमा एकै घरका तीन बालबालिकाको ज्यान गयो, एक जना घाइते

काठमाण्डाै । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै घरका तीन जना बालबालिकाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । बिहान ५ बजेतिर खसेको पहिरोले पाणिनी गाउँपालिका-१ गोवनपानीका गंगा रास्कोटीको घर पुरिँदा...

पुरा पढ्नुहोस
१६ वर्षमुनिको इस्ट जोन कपको उपाधि नेपाललाई : मलेसिया २ सय २१ रनले पराजित

काठमाण्डाै ।  नेपालले एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । फाइनलमा घरेलु टोली मलेसियालाई २ सय २१ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो । नेपाल तेस्रो पटक १६ वर्षमुनिको इस्ट जोन...

पुरा पढ्नुहोस