Breaking News ( ब्रेकिंग )

नागरिकता ऐन कार्यान्वयनको बाटो खुल्यो

काठमाडौं ।  नागरिकता ऐन कार्यान्वयनको बाटो खुलेको छ ।  सर्वोच्च अदालतले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेपछि ऐन कार्यान्वयनमा जाने भएको हो। अदालतको यो आदेशसँगै अब गृह मन्त्रालयले नयाँ ऐनबमोजिम नागरिकता...

पुरा पढ्नुहोस
कृष्णनगरमा करेन्ट लागेर एक जनाको मृत्यु, सात जना घाइते

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका– ४ सिर्सिहवामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने सात जना सामान्य घाइते भएका छन्। बुधबार दिउँसो ढेड बजेतिर सिर्सिहवा स्थित भित्री बाटोको नाली बनाउनको लागी मिक्सर मेसिन चलाउने...

पुरा पढ्नुहोस
अदालत र सरकार भारतको गुलाम, भारतीय फिल्म चल्न दिन्नँ : बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंका फिल्म हलहरुमा भारतीय चलचित्र प्रदर्शन नरोक्न उच्च अदालतले दिएको आदेश नमान्ने बताएका छन् । उच्च अदालत पाटनले बिहीबार भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन...

पुरा पढ्नुहोस
रास्वपाको पहिलो वर्ष ऊर्जाशील र सौहार्दपूर्ण रह्यो : सभापति लामिछाने

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको पहिलो वर्ष सकारात्मक, ऊर्जाशील र सौहार्दपूर्ण रहेको बताउनुभएको छ । पार्टी स्थापना दिवसका अवसरमा आज बिहीवार केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीको एक...

पुरा पढ्नुहोस
जिल्ला स्तरिय न्यायिक समन्वय सञ्जाल अर्घाखाँचीको अध्यक्षमा गिता भाट

उपकार अनलाईन, रुपन्देही । शितगंगा नगरपालिकाका उपमेयर गिता भाट क्षेत्रीको अध्यक्षतामा जिल्ला स्तरिय न्यायिक सञ्जाल गठन भएको छ । शितगंगा नगरपालिकामा भएको अर्घाखाँची जिल्ला प्रथम न्यायिक सम्मेलनले भाटको अध्यक्षतामा न्यायिक समन्वय सञ्जाल गठन गरेको हो...

पुरा पढ्नुहोस
नेपालले २ पटकको विश्व च्याम्पियन वेस्ट इन्डिजसँग खेल्दै

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट छनोटमा आज नेपालले पूर्वविश्व च्याम्पियन वेष्टइन्डिजसँग खेल्दैछ। ओडिआईमा नेपालले सामना गर्न लागेको वेष्टइन्डिज अहिलेसम्मकै बलियो प्रतिद्वन्द्वी हो। नेपालले दुईपटकको एकदिवसीय तथा  दुई पटकको टी–ट्वान्टी विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग पहिलो...

पुरा पढ्नुहोस
न्यायिक समिति प्रथम अर्घाखाँची जिल्ला सम्मेलन सम्पन्न

उपकार अनलाईन, रुपन्देही । अर्घाखाँची शितगंगा नगरपालिकाले न्यायिक समिति प्रथम अर्घाखाँची जिल्ला सम्मेलन सम्पन्न गरेको छ । बुधबार शितगंगा ४ भेडामारामा न्यायिक सम्मेलन १२ बुँदे घोषणापत्र जारी गरेर सकिएको छ । शितगंगा नगरपालिकाको आयोजनामा भएको...

पुरा पढ्नुहोस
नेपाल कुवेतसँग ३-१ गोलले पराजित

काठमाडौं । भारतमा जारी साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा बुधबार भएको उद्घाटन खेलमा नेपालले कुवेतसँग ३-१ गोल अन्तरको हार व्यहोरेको हो ।कुवेतको जितमा कप्तान खालिद...

पुरा पढ्नुहोस
नेपालकाे सार्वजनिक ऋण प्रतिव्यक्ति ७४ हजार ५ सय रुपैयाँ, तिर्न बाँकी ऋण २१ खर्ब ७३ अर्ब नाघ्यो

काठमाण्डाै । नेपालले अहिलेसम्म तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले...

पुरा पढ्नुहोस
लुम्बिनीमा अन्तर प्रदेशीय रुट परमिट सबै यातायात कार्यालयबाट लिन सकिने

दाङ । लुम्बिनीमा अन्तर प्रदेशीय बाटो इजाजत (रुट परमिट) सबै यातायात व्यवस्था कार्यालयबाट लिन सकिने भएको छ । यसअघि अन्तर प्रदेशीय बाटो इजाजत सङ्घीय सरकार मातहतमा रहेको बुटवल कार्यालयबाट मात्रै दिने गरिएको थियो । ...

पुरा पढ्नुहोस