Breaking News ( ब्रेकिंग )

कपिलवस्तुको गोरूसिङ्गेमा सिद्धार्थ गार्मेन्ट उद्योग सञ्चालनमा

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेमा गार्मेन्ट उद्योग सञ्चालनमा आएको छ । बाहिरबाट आयातित रेडिमेड कपडा प्रतिस्थापन गर्ने र स्थानीय रोजगारी तथा सिप विकास जोड्ने गरी ८० लाख लगानीमा ‘सिद्धार्थ इन्टर प्राइजेज एण्ड...

पुरा पढ्नुहोस
समाजमा अपराधको मोडल फेरिँदै गएको छ : प्रहरी महानिरीक्षक कुँवर

बुटवल। नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) वसन्त कुँवरले समाज विकाससँगै अपराधको मोडल पनि फेरिँदै गएको बताउनुभएको छ । उहाँले प्रविधिको प्रयोगबाट गरिने अपराध आजको मुख्य चुनौती रहेको बताउनुभयो । इलाका प्रहरी कार्यालय बुटवलको नवनिर्मित भवनको आज (बिहीबार)उद्घाटन...

पुरा पढ्नुहोस
गुरु योजना बनाएर एकीकृतरुपमा प्राचिन कपिलवस्तुको विकास गर्छौं : मन्त्री किराती

कपिलवस्तु । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गुरु योजना बनाएर  प्राचिन कपिलवस्तुको विकास गरिने बताएका छन्। बृहत्तर लुम्बिनी विकास अन्र्गत बुद्धसंग सम्बन्धित स्थलहरुको एकीकृत विकास गरिने उनले बताए। २५६७ औ बुद्धजयन्तीका लागि...

पुरा पढ्नुहोस
कांग्रेसका नवनियुक्त ३ मन्त्रीले शपथ लिए

काठमाण्डाै । नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले शपथ लिनुभएको हो । राष्ट्रपति...

पुरा पढ्नुहोस
नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा अहिलेसम्म ८ जना पक्राउ

काठमाण्डाै । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा अहिलेसम्म ८ जना पक्राउ परेका छन् । गृह मन्त्रालयका पूर्व सचिव एवं उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे, पूर्व मन्त्री एवम् सांसद...

पुरा पढ्नुहोस
बुटवलबाट पक्राउ परेका टोपबहादुर रायमाझीका छोरालाई अदालतमा पेश गरिँदै

काठमाडौं । बुटवलबाट पक्राउ परेका पूर्व उर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आज अदालतमा पेश गरिने भएकाे छ ।रायमाझी पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खोज्ने ८ जना पक्राउ परिसकेका छन् ।...

पुरा पढ्नुहोस
ए डिभिजन लिग : आज दुई खेल

काठमाडौं ।  शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत बिहीबार दुई खेल हुँदैछ। ​लिगको दोस्रो लेगको पहिलो राउण्ड अन्तर्गत बिहीबार दुई खेल हुन लागेको हो।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे हुने खेलमा मच्छिन्द्र...

पुरा पढ्नुहोस
सुपादेउरालीमा माथिबाट खसेको ढुंगाले लागेर महिलाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा भीरबाट खसेको ढुङ्गाले लागेर एक जनाको ज्यान गएको छ । आर्घाखाँचीको सुपा देउराली मन्दिर परिसरमा माथिबाट खसेको ढुङ्गाले लागेर एक महिलाको मृत्यु भएको हो ।मन्दिर परिसरमा पसल सञ्चालन गर्दै आएकी सन्धिखर्क नगरपालिका–७,...

पुरा पढ्नुहोस
एमाले सचिव रायमाझीका बाबुछोरा र उपाध्यक्ष बादलका छोराविरुद्ध पक्राउ पुर्जी जारी

काठमाण्डाै । नेकपा एमालेका सचिव, सांसद एवम् पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझी र उहाँका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने धन्दामा संलग्नता देखिएपछि प्रहरीले रायमाझीका बाबुछोरालाई...

पुरा पढ्नुहोस
क्रिकेट खेलाडी र प्रशिक्षकलाई जनही ६ लाख, कीर्तिपुर मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने

काठमाडौँ । एसीसी प्रिमियर लिग विजेता नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य र प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ दिने मन्त्रिपरिषद्को बुधबारको बैठकले निर्णय गरेको छ । त्यस्तै मन्त्रिपरिषद्को बैठकले कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउका...

पुरा पढ्नुहोस