Breaking News ( ब्रेकिंग )

समाज दार्चुला हिमपहिरो : २ महिलासहित ३ जनाको शव भेटियो

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परेर सम्पर्कविहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव आज बुधवार फेला पारेको छ । हिजो मङ्गलवारदेखि हिमपहिरोमा परेर सम्पर्कविहीन रहेका यार्सा सङ्कलकमध्ये सात जनाको सशस्त्र...

पुरा पढ्नुहोस
सुनको भाउ आज ह्वात्तै बढ्यो, तोलामा १८ सय रुपैयाँ महँगो

काठमाण्डाै । सुनको भाउ आज ह्वात्तै बढेको छ । तोलामा आज सुनको भाउ एक हजार ८ सय रुपैयाँले बढेर एक लाख १० हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो...

पुरा पढ्नुहोस
मन्त्रालय भाग लगाउन मुख्यमन्त्री काठमाडौंमा

रूपन्देही । विश्वासको मत लिएसँगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी सरकार विस्तारको तयारीमा जुटेका छन् ।विश्वासको मत पाए पनि कांग्रेस, माओवादी र साना दलको मन्त्रालय व्यवस्थापन प्रदेशस्तरबाट नहुने भएपछि चौधरी मंगलबार नै काठमाडौं पुगेका हुन् ।...

पुरा पढ्नुहोस
विकासका कार्यमा कहीँकतै राज्यका कानुन बाधक बनिरहेका छन : सांसद अधिकारी

कपिलवस्तु । प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य बलराम अधिकारीले विकासका कार्यमा कहीँकतै राज्यका कानुन बाधक बनिरहेको बताउनु भएको छ । स्थानियहरुको आवश्यकतालाई मध्यनजर गर्दै आफुहरुले सहयोग गर्न खोजेपनि विभिन्न क्षेत्रमा राज्यका...

पुरा पढ्नुहोस
१ महिनामा झन्डै १ लाख पर्यटक नेपाल आए

काठमाण्डाै । अप्रिल महिनामा झन्डै एक लाख जना पर्यटक नेपाल आएका छन् । अप्रिलमा ९८ हजार सात सय ७३ जना पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डले जनाएको छ । अघिल्लो वर्षको अप्रिलमा ६१ हजार पाँच...

पुरा पढ्नुहोस
राजनीति हत्या अभियाेगमा फरार एमाले सांसद काेइरी निलम्बित

काठमाण्डाै । हत्या अभियोगमा फरार रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बनमा पर्नुभएको छ । सभामुख देवराज घिमिरेले कोइरीलाई निलम्बन गर्नुभएको र यो जानकारी संसद्को सूचना पार्टीमा टाँसिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।...

पुरा पढ्नुहोस
प्रेस चौतारी नेपाल कपिलवस्तुको ८ औं साधारण सभा

कपिलवस्तु । ८ बुंदे घोषणा पत्र जारी गर्दै प्रेस चौतारी नेपाल जिल्ला शाखा कपिलवस्तुको ८ औं साधारण सभा एक भव्य कार्यक्रमका विच सम्पन्न भएको छ । ‘समृद्धिका लागि सञ्चारकर्म, प्रेस चौतारीको मुल मर्म’ भन्ने...

पुरा पढ्नुहोस
जग्गा फुकुवाको माग गर्दै लुम्बिनी प्रदेशसभा अगाडि प्रदर्शन

दाङ  । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी क्षेत्रमा रोक्का गरिएका जग्गा फुकुवाको माग गर्दै मंगलबार प्रदेशसभा अगाडि प्रदर्शन भइरहेको छ । नागरिक जनदबाब तथा संघर्ष समिति गठन गरी स्थानीयहरू प्रदेश सभाको मुख्य गेटमा...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्री चाैधरीलाई विश्वासकाे मत

दाङ ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले विश्वासकाे मत पाउनुभएको  छ । आज मङ्गलवार बसेकाे लुम्बिनी प्रदेश सभाकाे पहिलाे अधिवेशनकाे दशाैँ बैठकबाट मुख्यमन्त्री चाैधरीले विश्वासकाे मत पाउनुभएको हो । चाैधरीले आठ दलका र एक स्वतन्त्र गरी ५३...

पुरा पढ्नुहोस
यूएईलाई हराउँदै एसिया कपमा नेपाल, अब भारत र पाकिस्तानसँग खेल्ने

काठमाडौं । नेपाल एसिसी प्रिमियर कप च्याम्पियन बनेको छ। मंगबलार कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। च्याम्पियन बनेसँगै नेपाल एसिया कपमा छनोट भएको छ। आगामी सेप्टेम्बरमा हुने एसिया कपमा...

पुरा पढ्नुहोस