Breaking News ( ब्रेकिंग )

प्यूठान। प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ गोठिबाङमा मोटरसाइकल दुर्घटना हुँदा एस.इ.इ परीक्षा दिने एक परीक्षार्थीको मृत्यु भएको छ । विद्यानन्द माध्यमिक विद्यालय जुडापाटा परीक्षाकेन्द्रमा एस.इ.इ परीक्षा दिएका मोटरसाइकलमा फर्कने क्रममा स्कुल वसमा ठोक्किएर स्वर्गद्वारी...
पुरा पढ्नुहोस
काठमाडौं । सरकारले बिजुलीको आन्तरिक खपत बढाउन निःशुल्क बिजुली उपलब्ध गराउने विषयलाई पुनः महत्वका साथ आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको छ। आन्तरिक उत्पादन वृद्धि हुँदै गएकाले गरिब तथा विपन्न वर्गलाई २० युनिटसम्म निःशुल्क बिजुली...
पुरा पढ्नुहोस
कृष्णनगर । कपिलवस्तु ३ क्विन्टल अवैध ब्रोइलर कुखुरा नष्ट गरिएको छ । जिल्लाको इलाका प्रहरी कार्यालय बहादुरगञ्जल अवैध कुखुरा नष्ट गरेको हो । तस्करले शिवराज नगरपालिका वडा नम्बर ६ डेउवा गाउँमा राखी चन्द्रौटातर्फ लैजाने क्रममा...
पुरा पढ्नुहोस
काठमाण्डाै । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले त्रिभुवन आर्मी क्लबलाई हराएको छ । च्यासल मैदान ललितपुरमा आज भएको खेलमा थ्री स्टारले आर्मीलाई १–० गोलले हराएको हो । थ्री स्टारका अजयी मार्टिन्सले गरेको...
पुरा पढ्नुहोस
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनले सभामुख देवराज घिमिरेविरुद्ध महाभियोग ल्याउन पनि सक्ने बताएका छन् । बिहीबार एमाले निकट पेसागत महासङ्घको महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले...
पुरा पढ्नुहोस
रुकुमपूर्व । पुथाउत्तरगङ्गा गाउँपालिका–३ रन्मामा दुई दिदीबहिनी मृत फेला परेका छन् । बुधबार साँझ सिस्नो टिप्न भनी निस्केका उनीहरु आज बिहान मृत फेला परेका हुन् । स्थानीय तारामान बुढाका दुई छोरी ११ वर्षीया रिना बुढामगर र...
पुरा पढ्नुहोसतिलोत्तमा । लुम्बिनीमा संकलन भएको विदेशी मुद्रा नेपाल राष्ट्र बैंकले नै सटही गर्ने भएको छ । विभिन्न मुलुकका श्रद्धालूले लुम्बिनीमा भेटी तथा दानस्वरूप चढाएका नोट लामो समयदेखि सटही हुन सकेको थिएन । लुम्बिनीमा १...
पुरा पढ्नुहोस
काठमाण्डौ । आगामी वैशाख १० गते हुने उपचुनावका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदैछ । निर्वाचन आयोगका अनुसार दिउँसो ३ बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारले...
पुरा पढ्नुहोस
काठमाण्डौ । एकल महिलाबाट जन्मेका बच्चाको जन्मदर्ता मावलीकै थरबाट हुने भएको छ । गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ७५३ पालिकाका ६ हजार ७ सय ४३ वटै वडाका पञ्जिकाधिकारीलाई बुधबार परिपत्र गरेर एकल महिलाबाट...
पुरा पढ्नुहोस
कपिलवस्तु । जिल्ला अदालत कपिलवस्तुले न्याय परिषदमा कार्यरत न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।वैवाहिक जबर्जस्ती करणी मुद्दामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अदालतसमक्ष अनुसन्धानका लागि पक्राउ...
पुरा पढ्नुहोस
