Breaking News ( ब्रेकिंग )

मिटरब्याज पीडितको समस्या समाधानको आवश्यक प्रक्रिया अगाडि बढिसक्याे : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डाै ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितको समस्या समाधानको आवश्यक प्रक्रिया अगाडि बढिसकेको बताउनुभएको छ । सरकारी निवास बालुवाटारमा आज मिटरब्याजपीडितसँगको भेटमा उहाँले आवश्यक ऐन बनाउने र उच्चस्तरीय आयोग बनाउने निर्णय भएर प्रक्रिया अगाडि...

पुरा पढ्नुहोस
दोलखाको सुरी केन्द्रबिन्दु भएर पाँच दशमलव दुई रेक्टर स्केलको भूकम्प

काठमाण्डाै ।  दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दोलखाको सुरी केन्द्रबिन्दु भएर आज बिहान ११ बजेर २७ मिनेट जाँदा पाँच दशमलव दुई रेक्टर स्केलको...

पुरा पढ्नुहोस
लायन्स क्लब अफ कपिलवस्तु दिदीबहिनी २०२३/२४ को अध्यक्षमा रीता अधिकारी चयन

कपिलवस्तु । लायन्स कल्ब अफ कपिलवस्तु दिदी बहिनी २०२३/२४ को अध्यक्षमा रीता अधिकारी खनाल चयन हुनुभएको छ । हिजो भएको क्लबको अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । जसको प्रथम उपाध्यक्षमा भगवती भुषाल,...

पुरा पढ्नुहोस
नेपालले जित्यो प्रधानमन्त्री कप फुटबलको उपाधि

काठमाडौं । खेल सकिन ३ मिनेट बाँकी छँदा मनिष डाँगीले गरेको निर्णायक गोलको मद्दतमा नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । घरेलु मैदानमा उपाधि उचाल्ने क्रममा नेपालले लाओसलाई २–१ ले हरायो ।...

पुरा पढ्नुहोस
एसईई को पहिलो दिन : कपिलवस्तुमा १६८ जना विद्यार्थी अनुपस्थित

कपिलवस्तु । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि कपिलवस्तु सहित देशैभर सुरु भएको छ । परीक्षा बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको हो । आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको छ । कपिलवस्तुका २९...

पुरा पढ्नुहोस
नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौँ । नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले तीन महिनामै सातौं पटक मन्त्रिपरिषद्‌ पुनर्गठन गरेका हुन्...

पुरा पढ्नुहोस
नवलपरासी र आसपासका नदीको बहाव बढ्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाण्डाै । नवलपरासी र आसपासका क्षेत्रमा ठूलो वर्षा भएकोले त्यहाँ आकस्मिक बाढीको सम्भावना बढेको छ । बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर डण्डा, बर्दघाट, परासी र आसपासको क्षेत्रमा पछिल्लो एक घण्टामा भारी वर्षा मापन भएको...

पुरा पढ्नुहोस
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध आपराधिक अभियोगमा मुद्दा

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध न्युयोर्कस्थित अदालतमा आपराधिक अभियोग दर्ता भएको छ । राष्ट्रपति भएपछि अमेरिकाको कुनै पनि अदालतमा आपराधिक अभियोग दर्ता भएका उनी पहिलो पूर्वराष्ट्रपति हुन् । हालसम्म उनीविरुद्ध कतिवटा अभियोग...

पुरा पढ्नुहोस
हरेक आन्दोलनमा पत्रकारको भूमिका महत्त्वपूर्ण : मन्त्री शर्मा

रुपन्देही । मर्यादित पत्रकारिता, सुरक्षित पत्रकार, श्रम अधिकार र प्रेस स्वतन्त्रता हाम्रो अधिकार भन्ने मूल नाराका साथ राष्ट्रिय मिडिया सम्मेलन २०७९ लुम्बिनीमा सुरु भएको छ । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको आयोजनामा भएको राष्ट्रिय...

पुरा पढ्नुहोस
अन्य मन्त्रीले मेरोजति काम गरे देश बन्न समय लाग्दैन : मन्त्री अब्दुल खान

काठमाण्डाै । खानेपानी मन्त्री अब्दुल खानले आफूले गरेको जति काम अन्य मन्त्रालयले गर्ने हो भने देश बन्न समय नलाग्ने बताउनुभएको छ । शुक्रवार आज सिंहदरबारभित्र ४ ठाउँमा सार्वजनिक खानेपानीको धारा उद्घाटन गर्दै मन्त्री खानले यस्तो दाबी गर्नुभएको...

पुरा पढ्नुहोस