Breaking News ( ब्रेकिंग )

यातायात व्यवस्थाको सेवा सुधारका लागि हस्तक्षेपकारी कार्ययोजना बनाउँछौ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवस्थाको सेवा सुधारका लागि हस्तक्षेपकारी कार्ययोजना बनाउने बताएका छन् । मन्त्री श्रेष्ठले मंगलबार एकान्तकुनाका साथै ठूलो भर्‍याङस्थित यातायात कार्यालयको अनुगमन गरेका छन् ।...

पुरा पढ्नुहोस
अर्थमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन : विदेशबाट दुईवटा मोबाइल ल्याउन कानुनी जटिलता भए फुकाउनू

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यात्रुहरूले विदेशबाट अतिरिक्त मोबाइल ल्याउन पाउने व्यवस्था तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन्। उनले अर्थमन्त्री विष्णु पौडेललाई केही दिन अगाडि आफूले दिएको निर्देशन कार्यान्वयन नभएको भन्दै तत्काल कार्यान्वयन...

पुरा पढ्नुहोस
जेलमा आक्रमण गरी १४ जनाको हत्या

एजेन्सी ।  बन्दीहरू राखिएको जेलमा अज्ञात व्यक्तिहरूले आक्रमण गर्दा त्यसमा परी कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ। सोमबार मेक्सिकोको उत्तरी सिउदाद जाउर्ज सहरमा रहेको सो जेलमा बन्दुकधारीहरूले हमला गरेका थिए। सो हमलामा परेर...

पुरा पढ्नुहोस
महाेत्तरीमा जाँडरक्सी खाएर होहल्ला गर्ने प्रहरी हवलदार कारबाहीमा

महाेत्तरी ।  जाँडरक्सी खाएर होहल्ला गरेकाे भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले एक जना प्रहरी हवलदारलाई कारबाही गरेकाे छ। जनकपुरधाम उपमहानगरपालिका–७ भ्रमरपुरा चोककाे एक ग्यारेजमा सोमवार जाँडरक्सी खाएर होहल्ला गरेको आरोपमा प्रहरी हवलदार विपिनकुमार साह...

पुरा पढ्नुहोस
दिन प्रतिदिन चिसो बढ्दै

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । पहाडी भूभागमा आंशिक बदली छ भने तराईमा हुस्सु लागेको छ । दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा...

पुरा पढ्नुहोस
गाउँपालिकाका अध्यक्षलाई लागुऔषध कारोबारमा साढे तीन वर्ष कैद फैसला

गलकोट । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा सोमबार तीन वर्ष छ महिना कैद फैसला भएको छ । घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश डा दिवाकर भट्टको इजलासले...

पुरा पढ्नुहोस
प्रथम चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न, गाउँपालिका समग्र विकास र समृद्धिमा फड्को मार्दै

प्युठान। गाउँपालिकाले समग्र विकास र समृद्धिमा फड्को मार्ने क्रम सुरु भैसकेको गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोसनले वताउनु भएको छ। गाउँपालिकाको समग्र विकास र समृद्धिका निम्नि सम्वद्ध सवै निकायहरु उत्तिक‌ै जिम्मेवार भएको पनि बताउनु भएको...

पुरा पढ्नुहोस
शितगंगामा गहना लुट्ने उदेश्यले एक महिलाको हत्या भएको खुलासा

अर्घाखाँची । अर्घाखाँचीको सिद्धारामा आइतवार भएको घटनाको रहस्य सुनका गहना लुट्ने मनसायले ६० बर्षिय एक महिलाको हत्या भएको खुलासा भएको छ । जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १० सिद्धारा बहखोर स्थित होटल व्यवसाय गर्दै आएकी...

पुरा पढ्नुहोस
मलेसियामा २७ नेपाली कामदार बन्धक : उद्धारका लागि आग्रह

काठमाण्डौं । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका २७ जना नेपाली कामदार चार महिनादेखि अलपत्र परेका छन् । सानेपाको फोजी म्यानपावरबाट एक सप्लायर्स कम्पनीमा काम गर्न भनेर गत ८ सेप्टम्बर (२३ भदौमा) मलेसिया पुगेका उनीहरु...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने व्यवस्था मिलाउन संघीय संसद सचिवालयमा पत्र दिएका छन् । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ...

पुरा पढ्नुहोस