Breaking News ( ब्रेकिंग )

प्रधानमन्त्री दाहालद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन्। प्रधानमन्त्री दाहालले आइतबार एक भव्य समारोहबीच विमानस्थलको उद्घाटन गरेका हुन्। उद्‌घाटनका क्रममा हेलिकोप्टरबाट पुष्पवृष्टि गराइनुका साथै भव्यताका साथ हर्षबढाइँ गरिएको थियो। देशकै प्रमुख...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभा सदस्यहरूद्वारा शपथ ग्रहण

भालुबाङ ।  लुम्बिनी प्रदेशसभाका सदस्यहरूले आइतवार शपथ ग्रहण गरेका छन्। ​मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा निर्वाचित प्रदेशसभा सदस्यहरूले आज प्रदेश प्रमुख अमिक शेरचनबाट शपथ ग्रहण गरेका हुन्। उनीहरूले दाङको देउखुरीमा हालै बनेको प्रदेशसभा भवनमा...

पुरा पढ्नुहोस
रुपन्देहीको तिलोत्तमामा छाडा कुकुरलाई स्थायी बन्ध्याकरण

रुपन्देही । रुपन्देहीको तिलोत्तमामा छाडा कुकुरको सङ्ख्या बढेपछि नियन्त्रणको लागि स्थायी बन्ध्याकरण गर्न सुरु गरिएको छ । बजार क्षेत्रमा दिन प्रतिदिन छाडा कुकुरको सङ्ख्या बढ्दै जान थालेकाले तिलोत्तमा नगरपालिकाको पशु शाखाले नियन्त्रण प्रयास थालेको...

पुरा पढ्नुहोस
इस्वी संवत् २०२३ ले सुख, शान्ति र समृद्धि ल्याओस् : प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्वी संवत् २०२३ का अवसरमा नेपाल तथा विश्वभर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उहाँले इस्वी संवत् २०२३ ले सबैमा सुख, शान्ति...

पुरा पढ्नुहोस
आज राष्ट्रिय पोल्ट्री दिवस, व्यवसायी भन्छन् : हाम्रो समस्या सुन्ने र बुझ्ने कोही भएनन्

काठमाण्डाै । आज राष्ट्रिय पोल्ट्री दिवस मनाइँदैछ । सरकारले २०७० सालमा हरेक वर्ष पुस १७ गतेलाई पोल्ट्री दिवस मनाउने निर्णय गरेको थियो । दशौँ राष्ट्रिय पोल्ट्री दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । अण्डा,...

पुरा पढ्नुहोस
केही डेरी व्यवसायीले एकतर्फी रूपमा बढाए दूधको मूल्य

काठमाडौं । केही डेरी व्यवसायीले आफूखुसी दूधको मूल्य बढाएका छन् । किसानबाट खरिद गर्दा महँगो परेको भन्दै उनीहरूले दूधको बजार मूल्य प्रतिलिटर १४ रुपैयाँसम्म बढाएका हुन् । सीमित व्यवसायीले दूधको मूल्य बढाएको बारे नियामक निकायले...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका सांसदको शपथग्रहण आज

दाङ । लुम्बिनी प्रदेशसभाका सांसदले आज आइतबार शपथग्रहण गर्ने भएका छन् । नवनिर्वाचित प्रदेशसभा सांसदलाई दिउँसो १ बजे तय शपथ गराउने कार्यक्रम रहेको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए । प्रदेश राजधानी दाङको देउखुरी...

पुरा पढ्नुहोस
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आज

काठमाण्डौ । पोखरामा बनेको अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटन हुँदैछ । इस्वी संवतको नयाँ वर्षको पहिलो दिन आज अन्तर्राष्ट्रिय विमानस्थल विधिवत् रुपमा सञ्चालन गर्न लागिएको हो । भव्य समारोहकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको उद्घाटन गर्ने...

पुरा पढ्नुहोस
चन्द्रौटा महोत्सवमा कलाकार दुर्गेस थापामाथि आक्रमण

उपकार अनलाइन, कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटामा आयोजना भएको ७ औ चन्द्रौटा महोत्सवको शनिवार आर्कषणको रुपमा रहेका कलाकार दुर्गेश थापा माथि आक्रमण भएको छ । स्टेजमा प्रस्तुती दिदै गर्दा थापा माथी ढुङगा प्रहार भएपछि उनको प्रस्तुती रोकिएको...

पुरा पढ्नुहोस
सैनामैना महोत्सव फागुनको पहिलो साताबाट

उपकार अनलाइन, सैनामैना । बुद्धकालीन महत्वको सैनामैनालाई चिनाउने र कृषि, पर्यटनका क्षेत्रमा रहेका सम्भावनालाई साकार पार्ने उद्देश्यले सैनामैना व्यापार संघले सैनामैना महोत्सव सञ्चालन गर्ने भएको छ । आगामी फागुन पहिलो सातादेखि सैनामैनाको मुर्गियामा पाँचौ राष्ट्रिय सैनामैना...

पुरा पढ्नुहोस